
आज दुई वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं, १९ मंसिर । संसदीय समिति अन्तर्गत विभिन्न समितिहरुमध्ये आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार दिउँसो १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

प्रधानमन्त्री ओलीले आज पेकिङ विश्वविद्यालयमा मन्तव्य दिँदै
काठमाडौं, १९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पेकिङ विश्वविद्यालयमा मन्तव्य दिँदै छन् । चीन भ्रमणमा रहेका उनले नेपाल–चीन समबन्धका विविध आयाम’ शीर्षकमा मन्तव्य दिन लागेका हुन् । प्रधानमन्त्री

चिसो ह्वात्तै बढ्यो, हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
काठमाडौं, १९ मंसिर । मंसिर तेस्रो साता सुरुहुँदै गर्दा चिसो ह्वात्तै बढेको छ । आज पश्चिमी वायुको प्रभाव कायमै रहेकाले कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली हुने मौसम पूर्वानुमान गरिएको

विदेशी मुद्राको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
काठमाडौं, १९ मंसिर । काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दरअनुसार अमेरिकी डलर, युरोपियन युरो, युके

एनपीएल: कर्णाली याक्स र काठमान्डु गर्खाज र विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुँदै
काठमाडौं, १९ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को आज चौथो दिन पनि दुई खेल हुँदैछन् । पहिलो खेल कर्णाली याक्स र काठमान्डु गर्खाज तथा दोस्रो खेल विराटनगर किंग्स र

राष्ट्रपति पौडेल शिक्षण अस्पताल भर्ना, आज नै शल्यक्रिया हुँदै
काठमाडौं, १९ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना भएका छन् । उक्त अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई आज

नेपाल–चीनबीच बिआरआईमा थप छलफल हुने
काठमाडौं, १८ मंसिर। नेपालका सत्ता साझेदार दलहरूले तयार पारेको ‘फ्रेमवर्क अन बिआरआई कोअपरेशन’ को मस्यौदामा नेपाल र चीनबीच थप छलफल हुने भएको छ। छलफलका लागि थप समय लाग्ने र प्रधानमन्त्री

सरकारले सहुलियतमा कर्जासहित शेयर दिने
काठमाडौं, १८ मंसिर। सरकारले जलविद्युत आयोजनाहरुमा गरिव सीमान्तकृत जनतालाई सहुलियतमा कर्जा उपलब्ध गराएर शेयर दिने भएको छ । जनताको जलविद्युत कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि परिमार्जन गरिएको सिंहदरबारस्थित ऊर्जा जलस्रोत

‘पूजार सार्की’ निर्देशक दिनेश राउत मल्टीस्टारर फिल्म ‘महाभोज’ बनाउदै
काठमाडौं, १८ मंसिर। फिल्म ‘पूजार सार्की’को व्यावसायिक सफलतापछि अब निर्देशक दिनेश राउत नयाँ फिल्म ‘महाभोज’ बनाउने तयारीमा छन् । पहिला यो फिल्मको नाम ‘गाउँ नै रमाइलो’ थियो । तर, यो

थप ४ दिन दुर्गा प्रसाईंलाई हिरासतमा राख्न अनुमति
काठमाडौं,१८ मंसिर । साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले आइतबार उनलाई थप ४ दिन

सिटिजन लाइफ वीमेन्स फोरमको लैङ्गिक हिंसा सम्बन्धि कार्यक्रम सम्पन्न
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सातौं वार्षिक उत्सवको अवसरमा, ११ जना सदस्य सहितको वीमेन्स फोरमको गठन गरेको थियो ।

सुदूरपश्चिमले विराटनगरलाई दियो १८३ रनको लक्ष्य
कप्तान दीपेन्द्र सिंह ऐरीले आक्रमक ब्याटिङ गर्दै अर्धशतक बनाएपछि सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगमा एनपीएलमा विराटनगर किंग्सलाई १८३ रनको लक्ष्य दिएको छ ।










