Jagaran News

राप्ती नदीबाट बालकको सकुशल उद्धार

काठमाडौँ, २१ असोज । दाङको राप्ती गाउँपालिका–३ खुरुरियास्थित राप्ती नदीको बीच टापुमा खसेका एक बालकको सकुशल उद्धार भएको छ । खुरुरियास्थित झोलुंगे पुलबाट नदीको बीच भागमा खसेका सोही ठाउँका १३

चितवनको टिकौलीमा मोटरसाइकल र स्कुटर ठोक्किंदा १ को मृत्यु, ५ घाइते

काठमाडौँ, २१ असोज । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको टिकौली जंगलमा तीनबाट मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । आज बिहान सवा ९ बजे

सुन चाँदीको मूल्य सामान्य घट्यो

सोमबार छापावाला सुन प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँ कायम भई कारोबार भइरहेको

मेलम्ची खानेपानीको अवरोध खुलाउन स्थानीयहरूको घरमा नै पुगेर अनुरोध गर्छु : मन्त्री यादव

काठमाडौँ, २१ असोज । खानेपानी मन्त्री प्रदीप यादवले मेलम्ची खानेपानीको अवरोध खुलाउन मेलम्चीका स्थानीयहरूको घरमा नै पुगेर अनुरोध गर्ने बताएका छन् । मन्त्री यादवले दक्षिणकालीका जनतालाई आफूले घरमा नै पुगेर

देशको बिकासका निम्ती मन्त्रीले राजनीतिक रंग हैन, राष्ट्र सेवाभाव हेर्नुपर्छः राज्यमन्त्री चौधरी

काठमाण्डौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले नेपालको समग्र बिकासका निम्ती जनप्रतिनिधीहरुले राजनीतिक भेदभावरहित राष्ट्र सेवाभाव राखेर काम गर्नुपर्ने तर्क गरेका छन् । सक्सेस मिडिया र यात्रा

मुस्लिम आयोगद्वारा दशैं, नेपाल संवत, तिहार र छठ पर्वका अवसरमा शुभकामना आदान-प्रदान

काठमाडौँ, २१ असोज।मुस्लिम आयोगले दशैं, नेपाल संवत, तिहार र छठ पर्वका अवसरमा शुभकामना आदान-प्रदान गरेको छ। आयोगको परिसरमा आयोजित उक्त समारोहमा विभिन्न धर्मका गुरुहरु, संवैधानिक आयोगको पदाधिकारी, नागरिक समाजका अगुवा,

सुेवा सुविधावापतको १५ लाख रकम बाढीपीडितलाई दिने पाँचखालका मेयर खरेलको को घोषणा

काठमाडौं २१ असोज । पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले आफनो सेवा सुविधावापत आउने रकम बाढीपहिरो प्रभावितका लागि सहयोग गर्ने घोषणा गरेका छन् । उनले आफ्नो तीन वर्षको सेवा सुविधावापतको १५

डोल्पा जोड्ने सडकको ७५ किलोमिटर मार्ग खुले

काठमाडौं २१ असोज । गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५ किलोमिटर मार्ग खुलेको छ । दुई प्रदेशको हिमाली जिल्लाका आन्तरिक व्यापार, पर्यटन विकास र स्थानीयवासीको सुविधाका लागि

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा

काठमाडौं २१ असोज । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ । देशको पूर्वी र

इतिहासमा आज

चाल्र्स तेह्रौं स्वीडेनका राजा स्वीडेनका चाल्र्स तेह्रौंको जन्म सन् अक्टोबर ७, १७४८ मा जन्मेका थिए । उनले सन् १८०९ देखि १८१८ सम्म शासन गरे । स्वीडेनको इतिहासमा एक अशान्तिपूर्ण अवधिमा

ज्योति विकास बैंकका ग्राहकहरुलाई भेनस हस्पितलमा विशेष छुट

 ज्योति विकास बैंक लिमिटेडले काठमाडौंको बानेश्वरमा अवस्थित भेनस हस्पितलसँग बैंकका ग्राहकहरूलाई १०% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। अब, यस सम्झौतासँगै, ज्योति विकास बैंकका ग्राहकहरूले सो अस्पतालमा अस्पतालको

नेपाल लाइफद्वारा “हामीलाई त बडा दशैं लाग्यो है!” नामक टिकटक प्रतिस्पर्धाको आयोजना

काठमाडौं, २० असोज। नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बडा दशैंको विशेष अवसर पारेर हरेक नेपालीको उत्साहमा उमङ्ग थप्न टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ । बडा दशैंको