सुनको मूल्यमा बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं,२७ असार । सुक्रबार सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला २ हजार ४०० रुपैयाँ बढेको छ हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको तोलाको दुई हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्