
आज सुन चाँदी दुबै धातुको भाउ सामान्य बढ्यो
सोमबार सुन चाँदी दुबै धातुको भाउ सामान्य बढेको छ ।

कालिञ्चोक दर्शन लिमिटेडले बोलायो साधारण सभा
कालिञ्चोक दर्शन लिमिटेडले हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।

चीनमा राष्ट्रपति सी चिनफिङले ठूला र शक्तिशाली भ्रष्टाचारीलाई उम्किन नदिन निर्देशन
काठमाडौं, ७ पुस। चीनले यो वर्ष उपमन्त्री वा माथिल्लो ओहोदाका ५६ जना अधिकारीमाथि भ्रष्टाचार आरोपमा कारबाही गरेको छ। हङकङबाट प्रकाशित हुने ‘साउथ चाइना मर्निङ पोस्ट’ का अनुसार सन् २०२४ भरिमा

दुई भारतीय नागरिक आधा किलो सुनसहित पक्राउ
काठमाडौं, ७ पुस। कैलालीमा आधा किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, कैलालीको टोलीले ५४९.२०० ग्राम सुन, नगद र अन्य सामग्रीसहित भारतको पलियाका ४४ वर्षीय दीपक

त्रिवि समस्या समाधानको प्रस्ताव माग्न सिंहदरबारमा प्रधानमन्त्री ओलीले राखे बैठक
काठमाडौं, ७ पुस। प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का समस्या समाधानको प्रस्ताव ल्याउन पदाधिकारीहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार करिब तीन घण्टा भएको

नेपाल टेलिकमको ३० प्रतिशत लाभांश सहित बुक क्लोज मिति घोषणा
काठमाडौं, ७ पुस। नेपाल टेलिकमले गत वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने भएको छ। कम्पनीको शनिबार बसेको सञ्चालक समितिको बैठकले ३० प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो।

२७ करोड ८९ लाख सम्पत्ति शुद्धीकरणको आरोप रविमाथि, निकितालाई पनि मुद्दा
काठमाडौं, ७ पुस। जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि २७ करोड ८९ लाख रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोप लगाएको छ । साथै

सूर्योदय वोमी लघुवित्तको लाभांश संशोधन
काठमाडौं, ७ पुस। सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०।८१ को नाफाबाट यसअघि प्रस्ताव गरेको लाभांश संशोघन गरेको छ । कम्पनीले यसअघि सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर

नागरिक लगानी कोषको लाभांश घोषणा
काठमाडौं, ७ पुस। नागरिक लगानी कोषले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ । कोषको आज बिहान बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको कुल १३

काठमाडौंको बाइपासस्थित अष्टनारायण हल नजिक १ युवक मृत अवस्थामा
काठमाडौं, ७ पुस। काठमाडौंको बाइपासस्थित अष्टनारायण हल नजिक एक युवक मृत फेला परेका छन् । काठमाडौं महानगरपालिका–१६ बाइपास अष्टनारायण हल नजिक डेरा गरी बस्ने रोल्पा सुनिलस्मृति गाउँपालिका-८ घर भएका २०

सर्लाहीमा ६५ वर्षीया महिलाको हत्या
काठमाडौं, ७ पुस। सर्लाहीमा ढुंगा प्रहार गरेर एक महिलाको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीकै ईश्वरपुर नगरपालिका(१२ घारिबथान बस्ने ४८

प्रदीप एक्सन अवतारमा फिल्म ‘पिताम्बर’ मार्फत आगामी नयाँ वर्षको सम्मुख चैत २९ मा उदाउँदै
काठमाडौं, ७ पुस। मल्टीस्टारर फिल्म ‘पिताम्बर’ आगामी नयाँ वर्षको सम्मुखमा रिलिज हुने भएको छ । शुक्रबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी चैत २९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो ।










