Jagaran News

‘राष्ट्रपतिले अध्यादेश रोक्नु असंवैधानिक’रहेको कांग्रेसको ठहर,

काठमाडौं । कांग्रेसले राष्ट्रिय सभा निर्वाचनसम्बन्धी अध्यादेशलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारीको संवैधानिक भूमिकामाथि प्रश्न उठाएको छ । सरकारले दुई महिनाअघि पठाएको अध्यादेशलाई प्रमाणीकरण नगरी ‘होल्ड’ राख्नुलाई ‘असंवैधानिक’ रहेको कांग्रेसको ठहर

समानुपातिक परिणामा आयोग चुपचाप,

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको र फटाफट गणना सकेर प्रत्यक्षतर्फको परिणाम दिन सफल भएको निर्वाचन आयोगको गतिमा यतिबेला ‘ब्रेक’ लागेजस्तो भएको छ । समानुपातिकतर्फको गणना सकिएको

तुलसीपुर उद्योग वाणिज्य संघ पच्चिसौं बर्षमा, अव आर्थिक समृद्धिमा जुटौंः अध्यक्ष राणा

शरद रेग्मी, दाङ ३ पुस । तुलसीपुर उद्योग वाणिज्य संघ पच्चिसौं बर्षमा प्रवेश गरेको छ । पच्चिसौं बर्ष प्रवेशसंगै संघले भव्य र सभ्य रुपमा रजत महोत्सव समेत मनाएको छ ।

आइएमई जनरल इन्स्योरेन्स र ग्लोबल आइएमई क्यापिटलबिच संझौता

काठमाडौं । ग्लोवल आइएमई क्यापिटल लिमिटेडसंग हकप्रद शेयर निष्काशनको संझौता पत्रमा सोमबार हस्ताक्षर सम्पन्न भएकोे छ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको मिति २०७४ आश्विन १० गते सम्पन्न भएको २०औं बार्षिक

संसदले पूर्णता नपाएसम्म कांग्रेसले सरकार नछोड्न ,पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रियसभा गठन भएर संसदले पूर्णता नपाएसम्म कांग्रेसले सरकार नछोड्ने बताएका छन । उनले राष्ट्रियसभा गठन नभएसम्म संसद पूर्ण नहुने पनि स्पस्ट पारे

नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमुख निर्वाचन आयुक्तले के भने त ?

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले लोकतन्त्रलाई संस्थागत गर्न नवनिर्वा्चित जनप्रतिनिधिलाई आग्रह गरेका छन् । चुनावपछिको राजनीतिक अवस्थामा जानकारी लिन आज खोटाङ पुग्नुभएका यादवले चुनाव सम्पन्न भएसँगै लोकतन्त्र, संघीयता

सरकार गठन र पार्टी एकता सँगै अघि बढाउने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार गठन र पार्टी एकतालाई सँगसँगै अघि बढाउने निर्णय गरेको छ। निर्वाचनपछि आज बसेको पार्टीको केन्द्रीय कार्यालय बैठकले नयाँ सरकार गठन र पार्टी एकीकणसँगै अघि

सप्तरीमा समानुपातिकतर्फ राजपा पहिलो, काँग्रेस दोस्रो

काठमाडौं । सप्तरी जिल्लामा हालै सम्पन्न मतगणनाअनुसार समानुपातिकतर्फ राजपा पार्टी पहिलो र नेपाली काँग्रेसले दोस्रो स्थानमा प्राप्त गरेको छ । जिल्ला मुख्य निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार जिल्लामा

कर्णालीले २२५ प्रतिशत हकप्रद निष्कासन गर्न पायो अनुमति

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकलाई २२५ प्रतिशत हकप्रद निष्कासन गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ । कर्णालीले अब १ः२.२५ अनुपातमा ३३ करोड ९७ लाख ५० हजार रुपैयाँ बराबरको ३३ लाख

लिभरपुलको फराकिलो जित

बोर्नमथ (एजेन्सी) गए राति प्रिमियर लिगमा लिभरपुलले बोर्नमथलाई ४–० को फराकिलो अन्तरले हराएको छ । लिभरपुल यस जितसँगै तालिकाको चौथो स्थानमा पनि उक्लेको छ । लिभरपुलका लागि खेलको २० औं

राधीको ७ लाख ६४ हजार ५५० कित्ता आइपीओ बिक्री खुल्ला

काठमाडौं । राधी विद्युत कम्पनीको पुस ३ गते देखि आइपीओ बिक्री खुला भएको छ । राधीले ७ करोड ६४ लाख ५५ हजार रुपैयाँको ७ लाख ६४ हजार ५५० कित्ता आइपीओ

मोदीको गुजरातमा राहुल गान्धीको राम्रो प्रदर्शन चल्दै

काठमाडौं । लगातार पराजयको पीडा व्यहोर्दै आएको भारतको प्रमुख विपक्षी दल कांग्रेसको नेतृत्व राहुल गान्धीको काँधमा हस्तान्तरण भएलगत्तै गुजरातको चुनावमा कांग्रेसले राम्रो प्रदर्शन गरेको छ । तर हिमाञ्चल प्रदेश भने