संसदले पूर्णता नपाएसम्म कांग्रेसले सरकार नछोड्न ,पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रियसभा गठन भएर संसदले पूर्णता नपाएसम्म कांग्रेसले सरकार नछोड्ने बताएका छन ।
उनले राष्ट्रियसभा गठन नभएसम्म संसद पूर्ण नहुने पनि स्पस्ट पारे ।तनहुँ क्षेत्र नम्बर–१ मा आज आयोजित एक कार्यक्रममा उनले नेपाली कांग्रेसले हरेक संक्रमणकाललाई व्यवस्थित गरेको बताऐ ।
उनले आफू स्थानीय तहका जनप्रतिनिधिसँग मिलेर तनहुँको विकासका लागि काम गर्न सधैं तयार रहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्