कर्णालीले २२५ प्रतिशत हकप्रद निष्कासन गर्न पायो अनुमति

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकलाई २२५ प्रतिशत हकप्रद निष्कासन गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ । कर्णालीले अब १ः२.२५ अनुपातमा ३३ करोड ९७ लाख ५० हजार रुपैयाँ बराबरको ३३ लाख ९७ हजार ५०० कित्ता कित्ता हकप्रद बिक्री गर्न लागेको हो । हकप्रदमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्