Jagaran News

लिटिल एञ्जलका विद्यार्थीद्वारा विज्ञान प्रदर्शनी

दाङ । दाङ घोराहीको लिटिल एञ्जलका विद्यार्थीहरुले विज्ञान प्रदर्शनी गरेका छन । बुधबार घोराही स्थित आफ्नै विद्यालयमा उनिहरुले आफैले आविस्कार गरेका विभिन्न उपकरणहरु प्रर्दशनी गरेका हुन् । घर वरपर खेर गैरहेका

सांसद सिलवालमाथी किर्ते गरेको आरोपमा मुद्दा दर्ता, प्रहरीद्वारा अनुसन्धान सुरु

काठमाडौ. । एमालेको तर्फबाट ललितपुर १ का प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नवराज सिलवालमाथि कीर्ते मुद्दा लागेको छ । पूर्व डिआजी समेत रहेका सिलवालमाथि महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दार्ता गरेको

सी ई.ग्रुप अफ कम्पनीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि सी.ई. ग्रुप अफ कम्पनीजले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । जाडोका कारण बढ्दै गएको रगतको अभावलाई राहत पुग्ने उदेश्यले सी.ई.ग्रुप अफ कम्पनीले

प्रमुखको नियुक्तिको तयारी थाल्दै सरकार , सपथ खान्छ कि खादैन गठवन्धनले ?

काठमाडौं । सरकारले आगामी विहिबारको मन्त्रिपरिषद बैठकबाट प्रदेश प्रमुखको नियुक्ति गर्ने तयारी थालेको छ । राष्ट्रियसभा निर्वाचन अध्यादेश सम्वन्धी विवाद्को टुङ्गो नलागे पनि प्रदेश प्रमुख नियुक्ति गर्ने तयारी भैरहेको प्रधानमन्त्रीको

वीरगंजको सुपर ग्यास उद्योगमा लागेको आगो ९ घण्टापछि नियन्त्रणमा 

काठमाडौं । वीरगंज महानगरपालिका वडा नं १८ भवानीपुरस्थित सुपर ग्यास उद्योगमा आज विहान ६ बजेदेखि लागेको आगोे नियन्त्रणमा आएको छ। बारुणयन्त्र, सुरक्षाकर्मी र स्थानीवासीको ९ घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको

राष्ट्रपति भण्डारी कसको पक्षमा, एमाले वा काँग्रेस ?

काठमाडौं । सरकारले राष्ट्रियसभा गठन सम्बन्धि अध्यादेश पारित गर्न राष्ट्रपति काहाँ पठाईपछि अध्यादेशलाई स्विकृत गर्ने वा अस्विकृत गर्ने विवादले राष्ट्रपति जस्तो गरिमामय संस्था विवादमा परेको छ । नेपाली काँग्रेसको एकल

थला परेको श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान सुरु गर्दै

काठमाडौं । आन्तरिक उडान भर्दै आएको श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान सुरु गर्र्ने भएको छ । । अन्तर्राष्ट्रिय उडान भर्नका लागि श्री एयरलाइन्सले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग अन्तर्राष्ट्रिय उडानको

शतप्रतिशत बोनस पारित गर्न स्ट्याण्डर्ड चार्टर्डले कहिले बोलायो साधारण सभा

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत बर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई एक बराबर एक अर्थात शतप्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्न पुष २६ गते ३१ औँ बार्षिक साधारण सभा

यस वर्षको नातिकाजी राष्ट्रिय संगीत पुरस्कार प्रेमराजा महतलाई

काठमाडौं। बरिष्ठ लोक गायक प्रेमराजा महतलाई नातिकाजी राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ । तनहँु जन्म थलो भएपनि अमेरिकालाई कर्म थलो बनाएका र लामो समयदेखि बिदेशमा बसेर लोक संगीतमा सक्रिय भएका

प्रदेश संसद्‍मा कर्मचारी पठाउनेबारे विवाद,कर्मचारीले राखे सर्त

काठमाडौं । प्रदेश संसद् सञ्चालनका लागि सरकारले वा संसद् सचिवालय कसले कर्मचारी व्यवस्थापन गर्ने भन्ने विषयमा अन्यौलता बढेको छ। अब बन्न लागेका प्रदेश संसद् सञ्चालन, संसदीय दलको कार्यालय व्यवस्थापनलगायत संसदीय

काराबाओ कपमा आर्सनल अन्तिम चारमा

लण्डन एजेन्सी । आर्सनल इङ्ग्लिस लिग कप (काराबाओ कप) को सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतिद्वन्दि वेस्ट ह्यामलाई आर्सनलले १–० ले हराउँदै आर्सनल सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको ४२

दुर्घटनामा घाइते महिलाको मृत्यु

काठमाडौं । कास्कि जिल्लाको लेखनाथ महानगरपालिका–१० शिवचोकमा भएको सवारी दुर्घटनामा सख्त घाइते भएकी महिलाको उपचारको क्रममा आज बिहान अस्पतालमा मृत्यु भएको छ । मंगलबार साँझ ग १ ख ४९९९ नं.को