
बस र स्कुटर ठोक्किँदा एकको मृत्यु
काठमाडौं । पर्वतको सदरमुकाम कुस्माबजारमा मंगलबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । पर्वतको कुस्मा नगरपालिका–४ छमर्केमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालक पर्वतको जलजला गाउँपालिका–९ बनौ घर

हिमालयन बैंकले पनि घोषणा गर्यो लाभांश
काठमाडौं । हिमालयन बैंकले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको कात्तिक १४ गते सम्पन्न ३४९ औं बैठकले २५

मुलुकमा आर्थिक समृद्धि गर्न आसन्न निर्वाचनमा पनि काँग्रेस विजयी हुनुपर्नेः प्रम देउवा
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको स्थायित्व र आर्थिक समृद्धिका लागि आगामी निर्वाचनमा काँग्रेसले जित्नु अपरिहार्य भएको बताएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन २०७४

बालकृष्ण ढुंगेल जेल चलान
काठमाडौं । सर्वस्वसहित जन्मकैदको सजाय पाएका माओवादी नेता बालकृष्ण ढुंगेललाई सातदोवाटोबाट प्रहरीले पक्राउ गरेलगत्तै बबरमहलस्थित काठमाडौं जिल्ला अदालत लगिएको थियो । अदालत परिसरमा कडा सुरक्षाका साथै मिडियाको घेराबन्दी थियो ।

बार्सिलोना ओलम्पियाकोससँग भिड्दै
एजेन्सी । च्याम्पियन्स लिगको समूह ‘डि’ अन्तर्गत आज स्पेनिश क्लब बार्सिलोना ग्रीसको ओलम्पियाकोसको सामना गर्दै छ । ओलम्पियाकोसको घरेलु मैदानमा खेलिने यस खेल नेपाली समय अनुसार रातिको १:३० बजे सुरु

युनियन लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने
काठमाडौं । भर्खरै सञ्चालनमा आएको युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणलाई सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । सोमबार सम्पन्न कम्पनीको पहिलो साधारणसभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो।

शिखर इन्स्योरेन्सले घोषणा गर्यो लाभांश
काठमाडौं । शिखर इन्स्योरेन्सले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीलाई ३० दशमलव ५२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सोमबार सम्पन्न सञ्चालक समिति बैठकले २९ प्रतिशत बोनस सेयर र

दाङमा एमाले–माओवादी गठबन्धनले उम्मेदवार टुंग्याए
काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि दाङमा एमाले माओवादी गठबन्धनले उम्मेदवार टुङ्ग्याएको छ । दाङमा रहेका तीन क्षेत्रमध्ये दुई क्षेत्र एमालेलाई र एक क्षेत्र माओवादीलाई दिइएको छ ।

गुल्मीमा माइक्रो दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुग्यो
काठमाडौं । वुटवलबाट गुल्मीको लागि छुटेको बा४ख ५५०१ नम्बरको माईक्रो गुल्मीको गुल्मीदरबार गाउँपालिका–४ मा दुर्घटनामा हुँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ । ६ जनाको घटनास्थल मै मृत्यु भएको थियो

अस्तव्यस्त बनेको बिर्तामोडको जनजीवन सामान्य बन्दै
काठमाडौं । बिर्तामोडमा शुक्रबारदेखि लगाइएको निषेधाज्ञा आज अपराह्नबाट हटाइएको छ । जिल्ला सुरक्षा समितिको बैठकले आज अपराह्न ३ बजेबाट निषेधाज्ञा हटाएको हो । निषेधाज्ञा हटाएसँगै तीन दिनदेखि अस्तव्यस्त बनेको बिर्तामोडको

एमालेका वडा अध्यक्ष काँग्रेसमा प्रवेश
काठमाडौं । चुनावको मिति नजिकिदै गर्दा ध्रुविकरण व्यापक बन्दै गएको छ। यसैक्रममा पछिल्लो वामगठवन्धनको चर्चा जति छ त्यतिकै सो गठवन्धनसँग असन्तुष्टहरु आफू सम्वन्धित पार्टी छोड्ने क्रम पनि बढिरहेको छ। नेकपा

लोकतन्त्रवादी एक ठाउँमा आउनुपर्छः सञ्चारमन्त्री बस्नेत
काठमाडौं । सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले भक्तपुरमा नेपाली काँग्रेसका पूर्व सभापति रामबहादुर ठकुरीद्वारा लिखित आत्मवृतान्त ‘नलेखिएका इतिहास’ पुस्तकको आज लोकार्पण गर्दैएक दलीय तानाशाह अन्त्यका लागि लोकतन्त्रवादी एक ठाउँमा











