स्वरोजगार लघुवित्त शत प्रतिशत हकप्रद निष्कासन अनुमतिको लागि नेपाल धितोपत्र बोर्ड पुग्यो

काठमाडौं । स्वरोजगार लघुवित्त विकास बैंक लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ बराबर १ को अनुपातमा अर्थात शत प्रतिशत हकप्रद निष्कासन गर्न लागेको हो ।

हकप्रद निष्कासनको अनुमतिका लागि कम्पनी नियामक निकाय नेपाल धितोपत्र बोर्ड पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्