
मुख्यमन्त्रीमा महन्थ ठाकुरलाई प्रस्ताव गरिएको छैनः यादव
काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका नेता महन्थ ठाकुरलाई २ नं प्रदेशको मुख्यमन्त्रीमा प्रस्ताव नगरिएको जनाएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा

त्रिशूली बस दुर्घटनामा मृत्यु भएका नेता यादवको अन्त्येष्टि
काठमाडौं । त्रिशूली बस दुर्घटनामा परी मृत्यु भएका नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि राजकपुर यादवको आज बिहान गृहनगर सिरहामा अन्त्येष्टि गरिएको छ । छठ सकिएलगत्तै शुक्रबार साँझ आगामी मंसिर २१ गते

बुन्डेस लिगामा बायर्न म्युनिख विजयी
म्युनिख (एजेन्सी) – बुन्डेस लिगामा साविक विजेता बायर्न म्युनिखले आरबी लेपजिगलाई २–० ले हराएको छ । घरेलु टोलीको जितमा रोबर्ट लेवान्डोस्की र ह्यामेस रोड्रिगेजले गोल गरेका थिए । खेलमा राम्रो

नेपाल बंगलादेश बैंकले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । नेपाल बंगलादेश बैंकले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । साधारणसभा प्रयोजनका लागि कात्तिक १३ देखि मङ्सिर ३ सम्मका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने

नयाँ शक्तिका नेता पोख्रेल माओवादी केन्द्रमा प्रवेश
काठमाडौं । डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीका केन्द्रीय परिषद् सदस्य तथा गोरखाका समाजसेवी वासु पोखरेललगायत एक दर्जन नेता तथा कार्यकर्तालाई आज आयोजित पार्टी प्रवेश कार्यक्रममा स्वागत गर्दै नेकपा

ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
काठमाडौं । सदरमुकाम सिरहा–चोहर्वा सडकखण्ड अन्तर्गत सिरहाको नरहा गाउँपालिका–५ स्थित बोलेरो जिपको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा गएराति मृत्यु भएको छ । सिरहाबाट चोहर्वातर्फ जाँदै गरेको स१च

नेपाल एसबिआई बैंकले प्रस्ताव गर्यो १६.२३ प्रतिशत लाभांश
काठमाडौं । नेपाल एसबिआई बैंकले अघिल्लो आ.व.को मुनाफाबाट १५ दशमलव ४२ प्रतिशत बोनस शेयर दिने भएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले १५ दशमलव ४२ प्रतिशत बोनस शेयर

कन्काई विकासको लिलामीको शेयरमा आवेदन गर्ने म्याद थप
काठमाडौं । सरकारले सार्वजनिक विदा घोषणा गरेपछि कन्काई विकास बैकंले लिलामीमा राखेको शेयरमा आवेदन गर्ने म्याद थप गर्नुपर्ने भएको छ । बैंकले निष्काशन गरेको लिलामीको शेयरमा आवेदन गर्ने अन्तिम दिन

स्ट्राइकर ह्यारी केनले युनाइटेडविरुद्धको खेल गुमाउने
एजेन्सी । ह्यामस्ट्रिङ चोटका कारण टोटनह्यामका स्टार स्ट्राइकर ह्यारी केनले म्यानचेष्टर युनाइटेडविरुद्धको खेल गुमाउने भएका छन् । प्रिमियर लिग अन्र्तगत अघिल्लो साता वेम्बली रंगशालमा लिभरपुललाई ४–१ ले पराजित गरेको खेलमा

रियल म्याड्रिडद्वारा फुयेनलाब्राडा स्तब्ध
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडले फुयेनलाब्राडालाई कोपा डेल रेको अन्तिम ३२ को पहिलो लेगमा गए राति २–० ले हराएको छ । स्पेनिस लिगको तेस्रो डिभिजनको क्लबलाई हराउँन रियलले पेनाल्टीको सहारा

काँग्रेसले गुप्तालाई टिकट दिनुनै कार्यकर्ताको उच्च मुल्याँकन
श्यामबाबु गुप्ताको राजनीतिकका साथै सामाजिक सेवामा पनि उत्तिकै लगानी रहेको छ । आज भन्दा ३३ वर्ष अघि बारा जिल्लाको सिमरामा जन्मेका गुप्ता १५ बर्षको छँदादेखी नै सक्रिय रुपमा समाज सेवाका साथै

प्रुडेन्सियल इन्स्योरेन्सले डाक्यो साधारणसभा कहाँ र कहिले ?
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको २० प्रतिशत बोनस पारित गर्न मंसिर १ गते होटल इच्छा सिमरामा १६ औं बार्षिक साधारण सभा डाकेको छ । इन्स्योरेन्स सञ्चालक समितिको गत











