
गाजा क्षेत्रमा तनाव, एकको मृत्यु २०० भन्दा बढि घाइते भएको दावी
प्यालेस्टिनीहरूको स्वतन्त्र राज्य माग गर्दै लामो समयदेखि सङ्घर्षरत इश्लामिक हमास आन्दोलन समूहद्वारा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने कदम विरुद्ध भएको शुक्रबारको प्रदर्शनमा इजरायली सेनाको गोली

माओवादी केन्द्रका उम्मेदवार शाक्यलाई हराउदै काठमाडौं १० मा कांग्रेसका राजन केसी विजयी
काठमाडौं । काठमाडौं क्षेत्रनम्बर १० बाट कांग्रेस उम्मेदवार राजन केसी विजयी भएका छन् । उनले माओवादी केन्द्रका उम्मेदवार हितमान शाक्यलाई २ हजार २ सय ८३ मतअन्तरले हराएका हुन् । बहालवाला

दार्चुलाका तीनवटै सीटमा वाम गठबन्धन विजयी
काठमाडौं । प्रदेश र प्रतिनिधिसभामा दार्चुलाको तीनवटै सिटमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । प्रतिनिधिसभा तर्फ नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वसांसद गणेशसिंह ठगुन्ना विजयी भएका छन् । ठगुन्नाले

ताप्लेजुङमा बाम गठबन्धनको ‘क्लिन स्वीप’, योगेश भट्टराई भारी मतले विजयी
काठमाडौं । ताप्लेजुङमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बाम गठबन्धनले विजय हासिल गरेको छ । प्रतिनिधिसभाको एक र प्रदेशसभाको दुई क्षेत्र रहेको ताप्लेजुङका सबै स्थानमा बाम गठबन्धनले जित हाँसिल गरेको हो

आज अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस मनाइँदै
काठमाडौं। आज डिसेम्बर ९ अर्थात अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस, विभिन्न कार्यक्रम गरी मनाइदैँछ । भ्रष्टाचार विरुद्ध जनचेतना जगाउन साथै भ्रष्टाचार युनीकरणका लागि संयुक्त राष्ट्रसंघको आव्हानमा सन् २००३ देखि यो दिवस

पेट्रोल, डिजेल, ग्यास र हवाई इन्धनको मूल्य वृद्धि
काठमाडौं। नेपाल आयल निगमले आजबाट लागु हुने गरी सबै प्रकारको इन्धनको मूल्यमा वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो

कस्ले जिते कस्ले हारे, को अगाडी
काठमाडौं । मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आउने क्रम जारी रहेको छ । मतपरिणाम आउनेक्रम जारी भएसंगै कतिपए स्थानमा चर्चित अनुहारहरुको पराजय भएको

कुन पार्टीले कति क्षेत्र जिते ?
काठमाडौं ।१० र २१ मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतपरिणाममा एमाले र नेकपा माओवादी केन्द्रको कम्युनिष्ट गठबन्धनले अग्रता लिएको छ ।एमाले पहिलो, माओवादी दोस्रो र कांग्रेस तेस्रो भएका छन

चितवन–३ मा पुष्पकमल दाहालको अग्रता, एक हजारभन्दा बढी मतले पाण्डे पछि परे
काठमाडौं । चितवन क्षेत्र नं ३ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अग्रता कायम रहेको छ । सो क्षेत्रमा पाँच हजार ३५५ मतगणना गर्दा दाहालले तीन हजार ५६ र

हिजोदेखि रोकिएको काठमाडौं ५ र ७ को मतगणना सुचारु
काठमाडौं क्षेत्रनम्बर ५ र ७ को मतगणना शनिबार बिहान ८ बजेबाट सुरु भएको छ । मुचुल्कामा भन्दा बढी मत गणनाको क्रममा देखिएपछि रातभर गणना रोकिएको थियो । बिहान वाम गठबन्धन

सोलुखुम्बु पनि वाम गठबन्धन विजयी
काठमाडौं । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको सोलुखुम्बुमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभा सदस्यमा पूर्वमन्त्रीसमेत रहनुभएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीलाई तीन हजार १६७ बढी

धादिङमा वाम गठवन्धनको शान्दार जित,कस्ले कति मत पाए विवरण सहित
काठमाडौं । धादिङ जिल्लामा जारी मतगणना सम्पन्न भएको छ ।जिल्लाको सबै स्थानमा वामगठवन्धनका उम्मेदवारहरु विजयी भएका छन । वाम उम्मेदवारहरुले तेश्रो पटक धादिङ जिल्लाको सबै क्षेत्रमा विजयको झण्डा फहराएका हुन











