Jagaran News

डा. के.सी. आज पनि प्रहरी हिरासतमा, आज बहस हुन सकेन

काठमाडौं । त्रिवि शिक्षण अस्पतालका प्रा.डा.गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा आज मंगलबार बहस हुन सकिएको छैन। हिजो बेलुका सर्वोच्चको आदेशपछि पक्राउ परेका डा. केसीलाई विहान ९ बजे नै अदालतमा

डा. केसीको सुनुवाई बुधबार मात्रै

काठमाडौं । अदालतको अवहेलना मुद्दामा पक्राउ परेका डाक्टर गोविन्द केसीको सुनुवाई बुधबार मात्र हुने भएको छ । मंगलबार बयान लिइएको र बुधबारदेखि सुनुवाई हुने सर्वोच्च प्रशासनले जनाएको छ । आफ्नो

बालकृष्ण खाँणले भने: गोविन्द केसीका जायज मागलाई राज्यले सम्बोधन गर्नुपर्छ

काठमाडौं। नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले डा गोविन्द केसीको जायज मागलाई राज्यले सम्बोधन गर्नुपर्ने बताएका छन्। मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा खाँणले भने ,‘उहाँप्रति हाम्रो सम्मान, आदर, मान छ,

राष्ट्रियसभाका लागि १० दल दर्ता: एमाले, माओवादी र मधेशवादीको दर्ता बाँकी

काठमाडौं ।  निर्वाचन आयोगमा राष्ट्रियसभाको निर्वाचनका लागि अहिलेसम्म १० वटा राजनीतिक दलले दल दर्ता गरेका छन्। माघ २४ गते हुन लागेको निर्वाचनका लागि अहिलेसम्म १० वटा राजनीतिक दलले मात्र दल दर्ता गरेको

जिविस महासंघको राष्ट्रिय परिषद् माघ १० र ११ गते हुने

काठमाडौं । जिल्ला विकास समिति महासंघको राष्ट्रिय परिषद् माघ १० र ११ गते काठमाडौंमा हुने भएको छ । महासंघको पौष ११ मा बसेको केन्द्रीय कार्य सम्पादन बैठकको निर्णयानुुसार वर्तमान संविधान

प्रिमियर इन्स्योरेन्सको बोनस शेयर प्रस्ताव

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको मिति २०७४ साल पुस २४ गते सोमबार सम्पन्न् भएको साधारण सभाले आ.व २०७३/७४ को नाफाबाट हाल कायम भएको हुने भएको चुक्ता पुँजीको १३.५२

बार्सिलोनाका नयाँ स्टार कौटिन्हो चोटका कारण तीन हप्ताका लागि बाहिर

बार्सिलोना (एजेन्सी) । बार्सिलोनाका नयाँ स्टार फिलिप कौटिन्हो तिघ्राको चोटका लागि कम्तीमा पनि ३ हप्ताको लागि मैदान बाहिर भएका छन् । बार्सिलोनाले आफ्नो आधिकारिक वेबसाइटमार्फत कौटिन्होको चोटको जानकारी दिएको हो

नेपालमा यसै वर्ष रेल, मेची–काली रेलमार्ग धमाधम बन्दै 

काठमाडौं । झण्डै नौ वर्षअघि सम्भाव्यता अध्ययन सम्पन्न भएको मेची–महाकाली रेलमार्गको काम धमाधम भइरहेको छ । सन् २००९ मा पूर्व–पश्चिम नौ सय ४६ किलोमिटर रेलसहित काठमाडौं–पोखरा १ सय ८८ किलोमिटर

स्थानीय तहका जनप्रतिनिधिले नेपाली पोशाक लगाउने

काठमाडौं । स्थानीय तहका सबै जनप्रतिनिधिले पोशाकमा एकरुपता ल्याउने भएका छन् । पुरुष जनप्रतिनिधिले दौरा सुरुवाल, ढाकाटोपी र कोट तथा महिला जनप्रतिनिधिले चौबन्दी चोली, सारी र कोट लगाउने भएका हुन्

डा. केसीलाई बयानका लागि अदालत पुर्‍याइयो

काठमाडौं । अदालतको अपहेलना अभियोगमा सर्वोच्चको आदेश अनुसार पक्राउ परेका डा. गोविन्द केसीलाई बयानमा लागि सर्वोच्च अदालतमा उपस्थित गराइएको छ। विहान ९ बजे प्रहरीले केसीलाई अदालतमा उपस्थित गराएको हो। सोमबार

उन्नतिको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले पुस २१ गते शुक्रबारदेखि खुला गरेको साधारण सेयरमा आवेदन गर्ने मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले एक करोड ६५ लाख रुपैयाँ बराबरको एक

सडकमा गुडिरहेको मोटरसाइकल अनियन्त्रित भई भित्तामा ठोकिएर चालकको मृत्यु

काठमाडौं। सडकमा गुडिरहेको मोटरसाइकल अनियन्त्रित भई भित्तामा ठोकिएर दाङमा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति साढे ११ बजे दाङको लमही नगरपालिका ६ बेलदमारमा लु ३८ प ७७५३ नम्बरको