Jagaran News

प्रधानमन्त्री ओली सरकारलाई पूर्णता दिने तयारीमा : गृहकार्य यसरी अगाडी बढ्दै छ !

काठमाडौं । राष्ट्रपति र सभामुख निर्वाचन सकिएसँगै प्रधानमन्त्री केपी ओली सरकारलाई पूर्णता दिने तयारीमा जुटेका छन्। दुई दिनयता प्रधानमन्त्रीले सरकारको सहयात्री दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल बढाएका छन्।

कञ्चनपुरमा युवतीमाथि निर्घात कुटपिट , बिहे गर्न नमानेपछि औंलाले आँखा घोचेर तातो घिउ खन्याइदिए

काठमाडौं । आफूसँग बिहे गर्न नमानेको भन्दै कञ्चनपुरको भीमदत्त नगरपालिकाका एक युवकले छिमेकी गाउँकी युवतीमाथि निर्घात कुटपिट गरेका छन् । भीमदत्त नगरपालिका ११ भुजेलाका राकेश चन्दले सोही नगरपालिका ५ वनगाउँकी

पशुपति भिजन होटलमा गोली चल्याे, गुण्डा नाइके गणेश लामा पेस्तोल र गोलीसहित पक्राउ

काठमाडौं । गत प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भएका गणेश लामालाई प्रहरीले पक्राउ गरेको छ । लामालाई चिनियाँ पेस्तोल र ६ राउन्ड गोलीसहित गएराति प्रहरीले काठमाडौंको गौशालाबाट पक्राउ गरेको हो

सबै पक्षको सहमति र सहकार्यमा काम : राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना

काठमाडौँ,  राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सबै पक्षलाई मिलाएर सहमति र सहकार्यको मूल्य र मान्यतामा आधारित भएर आफूले काम गर्ने बताउनुभएको छ । राष्ट्रियसभाको अध्यक्ष पदमा निर्वाचित भएपछि संघीय संसद्

शुक्रबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउँछ: अध्यक्ष दाहाल

काठमाडौँ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले शुक्रबारसम्म मन्त्रिमण्डल पूर्णता पाउने बताउनुभएको छ । किराती राष्ट्रियमुक्ति मोर्चा र नेपाल लोकतान्त्रिक किरात राई संघद्वारा आज यहाँ आयोजित ‘प्रदेश नंं १ का

अधिकार सम्पन्न कर्णाली प्रदेश बनाउन संविधान शंसोधन आवश्यकः मुख्य मन्त्री शाही

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अधिकार सम्पन्न प्रदेश बनाउने गरी संविधान संशोधन हुनुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले अहिलेको संवैधानिक व्यवस्थाबमोजिम

राष्ट्रपति भण्डारीले विवादास्पद प्रधानन्यायाधीश पराजुलीबाट पद तथा गोपनीयताको सपथ लिए

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारीले विवादास्पद प्रधानन्यायाधीश गोपाल पराजुलीबाट पद तथा गोपनीयताको सपथ लिएकी छन् । राष्ट्रपतिले सपथ लिनुअघि प्रधानन्यायाधीश पराजुली पदमुक्त भएको पत्र न्यायपरिषद सचिवालयले सार्वजनिक गरिसकेको थियो

प्रधानन्यायाधीश गोपाल पराजुली पदवाट बर्खास्त

काठमाडौ । प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुली पदमुक्त भएका छन् । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाउन शीतल निवास पुगेका प्रधानन्यायाधीश पराजुलीलाई न्याय परिषद् सचिवालयले पदमुक्त भएको भन्दै पत्र थमाएको हो

नेपाल टेलिकमद्वारा जिल्लाका विभिन्न विकट ग्रामीण क्षेत्रमा जीएसएम मोवाइल सेवा आरम्भ

काठमाडौं । नेपाल टेलिकमले कम्पनीको मोबाइल सेवा नपुगेका सिन्धुपाल्चोक जिल्लाका विभिन्न विकट ग्रामीण क्षेत्रमा जीएसएम मोवाइल सेवा उपलब्ध गराउन आरम्भ गरेको छ । कम्पनीले २०७४ फागुन २९ गते देखि ती

च्याम्पियन्स लिगबाट म्यानचेस्टर युनाइटेडको यात्रा टुङ्गियो

एजेन्सी । घरेलु मैदानमा भएको खेलमा सेभिल्लासँग १–२ ले पराजित भएपछि म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिएको छ । पहिलो लेग गोल रहित बराबरी पछि दोस्रो लेगमा पराजित

उन्नति माइक्रोफाइनान्सले प्रस्ताव गर्यो २५ प्रतिशत हकप्रद

काठमाडौं । गत पुसमा एक लाख ६५ हजार कित्ता आईपिओ निष्काशन गरेर बाँडफाँड गरेको उन्नति माइक्रोफाइनान्सले २५ प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव गरेको छ । फागुन २९ गते बसेको कम्पनीको

बेलायती वैज्ञानिक स्टेफन हकिनको निधन

भौतिक विज्ञान शास्त्रका प्रसिद्ध बेलायती वैज्ञानिक स्टेफन हकिनको निधन भएको छ । हकिनको ७६ बर्षको उमेरमा लण्डनस्थित क्याम्ब्रिजमा रहेको घरमा निधन भएको बीबीसीले जनाएको छ । उनी ‘अ ब्रिफ हिस्ट्री