
छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं । झापाको छुट्टाछुट्टै स्थानमा आईतबार साँझ भएको सवारी दुर्घटनमा परी दुई जनाको मृत्यु भएको छ । ती दुर्घटनामा अन्य तीनजना घाइते भएका छन् । मेचीनगर नगरपालिका–१५ मिलन चौकमा आइतबार

राज्यलाई छलेर ५ अर्ब खर्च
काठमाडाैं– नेपाल रेडक्रम सोसाइटीले राज्यको नीतिनियम लत्याउँदै अर्बौं रुपैयाँ खर्च गरेको पाइएको छ । परोपकारी संस्था रेडक्रसले समाजकल्याण परिषद्को स्वीकृत नलिई विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । यस्तै रेडक्रसका पदाधिकारीहरुले

शिक्षा बजेट न्यूनतम १३.५ % पुर्याउन सुझाव
काठमाडौं – शिक्षा क्षेत्रमा सरकारी बजेट घट्दै गएपछि गुणस्तर वउद्धिमा असर परेको भन्दै विज्ञहरुले यस क्षेत्रमा १३.५ प्रतिशत पुर्याउन सुझाव दिएका छन् । चालू आर्थिक वर्षमा क्षेत्रमा ९.९ प्रतिशतमात्रै बजेट

सरकार गठनअघि एकताको खाका
काठमाण्डौं । एमालेले सरकार गठनलगत्तै माओवादी केन्द्रसँग पार्टी एकता टुंगिने जनाएको छ। स्थायी समितिको आइतबार बसेको बैठकमा पार्टी अध्यक्ष केपी ओलीले पार्टी एकताका विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग निकै

रुसमा भएको विमान दुर्घटनामा ७१ जनाको मृत्यु, अनुसन्धान गर्न राष्ट्रपतिको निर्देशन
काठमाडौं । रुसमा भएको विमान दुर्घटनामा ७१ जनाको मृत्यु भएको छ । मस्कोस्थित डोमोडेडोभो विमानस्थलबाट ७१ जना लिएर उडेको रुसी विमान दक्षिण पूर्वी गाउँ अर्गुनोभामा दुर्घटनाग्रस्त भएको हो । विमानमा

प्रदेश ३ मा आज मन्त्रिपरिषद् विस्तार, प्रदेश ६ मा सभामुख चयन
काठमाडौं । प्रदेश ३ मा नवनिर्वाचित मुख्यमन्त्री डोरमणि पौडेलले सोमबार सपथ लिँदैछन्। आइतबार वाम गठबन्धनले सिफारिस गरेसँगै प्रदेश प्रमुख अनुराधा कोइरालाले पौडेललाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। पौडेलको बिहान साढे ९ बजे सपथको

प्रचण्ड भन्छन् –एक–दुई दिनमै एकता वार्ता टुंगिएलाजस्तो छ ,
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्र र जनताको आवश्यकतानुसार आफूले जस्तोसुकै राजनीतिक निर्णय लिन सक्ने भनाइलाई अर्को अर्थ नलगाउन आग्रह गरेका छन् । चितवनमा आयोजित एक कार्यक्रमपछि पत्रकारहरूसँग कुरा

नेपालद्वारा युएई ४ विकेटले पराजित, नेपालको विश्वकप छनौटको सम्भावना कायमै
काठमाडौं । नामिवियामा भइरहेको आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत आजको तेस्रो खेलमा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको छ । यो जितसँगै नेपालको समूहको शीर्ष स्थानमा रहँदै विश्वकपमा

यस्ता छन् एमालेको समानुपातिक सांसद (सूचि सहित)
काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामा समानुपातिकतर्फ निर्वाचित हुने ४१ सांसद छनौट टुंग्याएको छ । पार्टीले प्राप्त गरेको सिट संख्या अनुसार समावेशी समूह मिलाएर निर्वाचन आयोग समक्ष पठाइएको एमाले पार्टीले जनाएको

संविधान सबैले स्वीकारीसके : अध्यक्ष ओली
काठमाण्डौ । एमालेका अध्यक्ष केपीशर्मा ओलीले संविधानालाई सबैले स्विकार गरि सेकेको बताउनु भएको छ । संविधान सभाले संविधान जारी गर्दाको समय केही विमतिहरु भएपनि अबत्यस्तो अवस्था नरहेको ओलीले बताउनुभयो ।

सातै प्रदेशमा मुख्यमन्त्री तयार, सोमबारदेखि प्रदेश सरकार गठन
काठमाडौं–मुलुकमा सातै प्रदेशका मुख्यमन्त्री तयार भएका छन् ।अब औपचारिक नियुक्ती मात्र वाँकी छ । नेपाल संघीय ढाँचामा गएपछि पहिलो पटक सातै प्रदेशमा मुख्यमन्त्री बन्दैछन् । प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलको नेता

अब संविधान कार्यान्वयनमा कसैको बिमति छैन : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब संविधान कार्यान्वयनमा कसैको बिमति नरहेको दाबी गरेका छन् । नेपाल व्यवस्थापन संघको ३७ औं अधिवेशनको आज काठमाडौंमा उद्घाटन गर्दै एमाले अध्यक्ष











