
डिभिजन टूः तेस्रो खेलमा नेपालले आज युएईसँग खेल्दै
काठमाडौं– नामिबियामा भइरहेको आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु को तेस्रो खेलमा नेपालले आज युएईसँग खेल्दै छ । खेल नेपाली समयअनुसार दिउँसो १ः३० बजेपछि नामिबियाको विण्डहकमा रहेको युनाइटेड मैदानमा सुरु

म्यानचेस्टर सिटी र टोटनह्याम हट्सपर विजयी, अगुएरोले गरे चार गोल
काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र टोटनह्याम हट्सपर विजयी हुँदा आर्सनल पराजित भएको छ । गएराती भएको खेलमा आर्सनललाई टोटनह्याम हट्सपरले १-० ले हराएको हो । टोटनह्यामको

हङकङमा दुई तले बस पल्टिदाँ १८ जनाको मृत्यु, ६२ घाइते
काठमाडौं – चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा शनिबार भएको बस दुर्घटनामा कम्तिमा १८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। शनिबार भएको सो दुर्घटनामा मृत्यु हुनेमा १५ जना पुरुष तथा ३

कर्णालीमा दैनिक १४ घन्टासम्म लोडसेडिङ, कुन जिल्लामा कति घन्टा?
काठमाडौं – संघीय राजधानी लगायत देशका ठूला सहरहरु झिलिमिलि भइरहँदा उर्जाका लागि धनी क्षेत्र कर्णाली भने अँध्यारोमा छ। मिनेट र घन्टाका हिसाबले होइन दिनको हिसाबले लोडसेडिङ हुन्छ। डोल्पा सदरमुकाम दुनैका

राष्ट्रिय सभामा सिफारिसप्रति पौडेल पक्ष असन्तुष्ट
काठमाडाैं– प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाका लागि गरेको सिफारिसप्रति पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असन्तुष्टि जनाएको छ । पार्टीभित्र छलफल नै नगरी देउवाले आफ्नानिकटका व्यक्तिलाई मात्र राष्ट्रिय सभामा सिफारिस गरेको भन्दै

नयाँ सरकार कहिले ? यस्ता छन् विकल्प ,
काठमाडौँ । निर्वाचन आयोगबाट औपचारिक रूपमा समानुपातिकबाट पाउने सिट संख्याको यकिन शुक्रबार मात्रै भए पनि प्रतिनिधिसभामा वाम गठबन्धन बहुमत रहेको विषय स्पष्ट भएको दुई महिना बढी भइसकेको छ । सरकार

माओवादी केन्द्रमा विवाद सुरू- सरकारको नेतृत्व कसले गर्दैछ?
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनको गृहकार्य अगाडि बढाएसँगै माओवादी केन्द्रभित्र पनि कसले सरकारको नेतृत्व गरेर जाने भन्ने विषयमा बहस सुरु भएको छ। नेकपा एमाले अध्यक्ष

प्रदेशसभाको उपसभामुखमा काँग्रेुसको दावी
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभासँगै प्रदेशसभाको उपसभामुख आफूले पाउनु पर्ने दाबी गरेको छ । एमालृे र माआृेवादी केन्द्रबिच पार्टी एकिकरण हुने सम्भावनालाई लिएर कांग्रेस नेताहरु भने आफ्नो दललाई वाम गठबन्धनले

देश र जनताको हितका लागि जस्तोसुकै भूमिका खेल्न तयार छु: अध्यक्ष प्रचण्ड
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देश र जनताको हितका लागि जस्तोसुकै भूमिका खेल्न समेत तयार रहेको बताउनु भएको छ । चितवनको भरतपुरस्थित तीनखोले महाबौद्ध गुम्बाको उदघाटन समारोहमा प्रमुख

प्रदेश ३ को सभामुखमा सानु श्रेष्ठ निर्विरोध
काठमाडौं- प्रदेश नम्बर ३ को सभामुखमा एमालेका सानुकुमार श्रेष्ठ निर्विरोध चयन भएका छन्। शनिबार भएको निर्वाचन प्रक्रियामा श्रेष्ठको मात्र एक्लो उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्। दिउँसो १ बजेसम्म मनोनयनका

प्रधानन्यायाधीश पराजुलीले तत्काल राजीनामा दिनुपर्छ : डा. केसी
काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले तत्काल पदबाट राजीनामा दिनुपर्ने फेरि माग गरेका छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी डा. केसीले विचाराधीन मुद्दामा
प्रदेश नम्बर ३ र ७ मा आज सभामुख र उपसभामुख चयन हुँदै
काठमाडौं – प्रदेश नम्बर ३ र ७ को प्रदेशसभाले शनिबार आफ्नो सभामुख उपसभामुख चयन गर्दैछ । हेटौंडामा बस्ने प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकले आफ्नो पहिलो सभामुख चयन गर्न लागेको











