
आयोगले राष्ट्रियसभा निर्वाचनको अन्तिम परिणाम राष्ट्रपतिसमक्ष बुझायो
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको परिणाम राष्ट्रपति विद्या भण्डारीलाई बुझाएको छ । निर्वाचन आयोगका पदाधिकारीहरुले आइतबार बिहान ११ बजे राष्ट्रपति भवन सितल निवासमा पुगेर राष्ट्रपति भण्डारीलाई राष्ट्रियसभा निर्वाचनको परिणाम

दलसँग छलफल नगरी सिफारिस गरिएका नाममा राष्ट्रपतिको असन्तुष्टि
काठमाडौं । राष्ट्रियसभा सदस्यका लागि मन्त्रिपरिषदले सिफारिस गरेको तीन नाममा राष्ट्रपति विद्यादेवी भण्डारीले असन्तुष्टि जनाएकी छन् । दलहरुसँग छलफल नगरी सिफारिस गरिएको भन्दै राष्ट्रपतिले सिफारिस गरिएका नामहरुप्रति असन्तुष्टि व्यक्त गरेकी

ओली र प्रचण्डबीच आज ‘वान टु वान’ वार्ता, शक्ति बाँडफाँटमा कुरा मिलाउने प्रयास
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार (आज) एक्लाएक्लै वार्ता हुँदैछ। एमाले स्थायी कमिटीको बैठक सकिए लगत्तै ओली र प्रचण्डबीच

कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको जिल्ला अध्यक्षहरुको राष्ट्रिय भेला आज
काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको जिल्ला अध्यक्षहरुको राष्ट्रिय भेला आज शुरु हुँदै छ । नगरकोटमा हुने भेलामा सामसामयिक राजनीतिको समीक्षा तथा तरुण दलको भावी रणनीति लगायतका विषयमा छलफल

अाज देशैभरकाे मौसम बदली, केही स्थानमा पानी पर्ने संभावना
काठमाडौं । आज देशैभरको मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमका केही क्षेत्रमा पानी पर्ने सम्भावना रहेको पनि उसले जनाएको छ । महासाखाले उच्च पहाडी

राष्ट्रियसभाको मतपरिणाम आज राष्ट्रपतिसमक्ष बुझाईदै : आयोगलाई नामावली बुझाउन दलहरु आन्तरिक छलफलमा
काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मतपरिणाम आज राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष वुझाउदै छ । मतपरिणाम सार्वजनिक भएको तीन दिन पछि आयोगले राष्ट्रियसभाको नतिजा राष्ट्रपति समक्ष वुझाउन लागेको हो ।

काठमाडौंमा १ सय १० जना मापसे कारवाहीमा
काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा शनिबार १२ सय ३४ जनालाई कारवाही गरेको छ । प्रहरीले ट्राफिक नियम उल्लघंन गर्नेलाई कारवाही गरेको हो । ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरिक्षकसिताराम हाछेथुका

एमाले स्थायी कमिटि बैठक अाज बस्दै, यी हुन् एजेण्डा !
काठमाडौं – नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्दै छ । पार्टी एकताको बिफ्रिङ लगायत समसामयिक विषयमा छलफल गर्न एमाले अध्यक्ष केपी ओलीले आज विहान ११ वजे पार्टी केन्द्रीय कार्यालय

माथिल्लो कर्णाली जलविद्युत निर्माण कम्पनीको अफिसमा बम बिस्फोट
काठमाडौं । दैलेखमा निर्माणाधिन माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माण कम्पनी जिएमआरको साइट अफिसमा बम विस्फोट भएको छ । निर्माण कम्पनीकाे अफिसमा राति दुई वटा बम विस्फोट हुँदा एउटा कोठामा क्षति पुगेको

६ प्रदेशका मुख्यमन्त्री निश्चित, ४ नम्बर प्रदेशको टुंगो आज लाग्ने
काठमाडौं । सात प्रदेशमध्ये ६ वटा प्रदेशका भावी मुख्यमन्त्री को हुने भन्ने निश्चित भैसकेको छ । प्रदेश ४ को भावी मुख्यमन्त्रीको टुंगो आइतबार लाग्दैछ । एमालेले प्रदेश ४ को प्रदेशसभाका

मोरङमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या
काठमाडौं । मोरङको पथरीशनिश्चरेमा गएराति श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। पथरीशनिश्चरे–९ स्थित श्याम चौक बस्ने ३४ वर्षीय चन्द्रबहादुर लिम्बूले ३० वर्षीया श्रीमती तुलसा लिम्बूलाई खुकुरीले घाँटीमा प्रहार गरी

सचिव यादवको मृत्युले कपिलवस्तुवासी शोकमा : दुर्घटनाको कारण अझै खुलेन
काठमाण्डौं । सिँचाइ मन्त्रालयका सचिव रामानन्द यादवले शुक्रबार साँझ ८ बजे परिवारसहित एकै ठाउँमा खाना खाए । खाना खाएपछि उनको परिवारले यादवलाई विदाइ गरे । त्यो बिदाइ नै उनको जीवनको











