तीनै तहमा एक लाख सात हजार कर्मचारी आवश्यक

काठमाडौं सरकारले संघ, प्रदेश र स्थानीय तहमा गरी कुल १ लाख ७ हजार ६ सय ६५ कर्मचारी आवश्यक पर्ने निष्कर्षसहति दरशन्दी तयार पारेको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा अन्य मन्त्रालयका अधिकारी सम्मिलित टोलीले तीनै तहको कार्य सञ्चालन प्रभावकारी बनाउन तत्काल १ लाख ७ हजार ६ सय ६५ कर्मचारी आवश्यक भन्दै दरबन्दी को प्रारुप तयार पारेको छ ।

प्रतिक्रिया दिनुहोस्