चर्चित मोडल संञ्चिता शाहिले बबाल डान्स गरेको टप्पा गीत मौरी भयो एक्लो हजुर सार्वजनिक

काठमाडौं । पछिल्लो समय मोडल क्षेत्रमा जम्दै गएकी चर्चित मोडल संञ्चिता शाहिले अभिनय गरेको गीत मौरी भयो एक्लो हजुर बोलको गीत सार्वजनिक भएको छ । हिमाल कुमार बाबु को मघ्य पश्चिम को चर्तित टप्पा गीत मौरी भयो एक्लो हजुर बोलको गीत हमाल म्युजिकको प्रस्तुतिमा बजारमा आएको हो ।

आफ्नो मौलीक परिवेशमा आधारीत टप्पा गीत निकै मिठो बनेर बजारमा आएको छ ।
सधै रोइरहने भिडियोहरुमा मात्रै आफ्नो अभिनय देखाउने संचिता शाहिले भने यो गितमा आफ्नो बबाल डान्स गरेको देख्न सकिन्छ ।

सधै स्रोतादर्शकले रोएकोो गीतमा मात्र मलाई देख्न पाउथ्य तर अहिले यो गीतमा भने पहिलो चोटि डान्स गरेको छु मनोरञ्जन को लागि उनले भनेकी छिन ।

गीतसंगीतको क्षेत्रमा सबकोै माया साथ र हौसला पाउदै गरेकी शाहिले यो गीतलाई पनि माया गरिदिन आग्रह गरकी छन् ।
यस गीतमा लय बिजय चन्द ” दर्पण “ को रहेको छ भने शब्द राजेश खड्का ”सानु ”को रहेको छ । निर्देशन भागीरथा गाहा मगरले गरेका हुन भने सम्पादन सुजन शाही , छायाकन सुरेश श्रेष्ठ ले गरेका छन् ।
हिमाल कुमार बाबु र पूर्णकला बि सी को यस गीतमा स्वर रहेको छ ।
सुरेन्द्र कुमार दाहाल गोविन्द बिबस सन्चिता शाही र ज्योति चेपाङ लेगीतमा अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्