
वीरगञ्जको एकीकृत भन्सार जाँच चौकीको उद्घाटन दिल्लीबाटै
काठमाडौ । वीरगञ्जको एकीकृत भन्सार जाँच चौकी (आईसीपी)को उद्घाटन भएको छ । जुन नेपाल र भारतको सीमामा बनाइएको छ । यसको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र

प्रधानमन्त्री ओलीलाई दिल्लीमा गार्ड अफ् अनर प्रदान (फोटो फिचर)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतमा गार्ड अफ अनर दिईएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री ओलीलाई राष्ट्रपति भवन परिसरमा भारत सरकारको तर्फबाट सम्मानस्वरुप गार्ड अफ अनर प्रदान गरिएको हो

निर्वाचन सकिएको पाँच महिना बितिसक्दा समेत संसदीय दलको नेता छान्न सकेन राजपाले
काठमाडौं । आन्तरिक विवादका कारण संघीय संसद्को चौथो ठूलो दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संसदीय दलको नेता चयन गर्न सकेको छैन। संसदमा रहेका पाँचमध्ये चार राष्ट्रिय पार्टीले दलको नेता छानिसकेका छन्

कांग्रेस बैठक अब वैशाख पहिलो सातामा बस्ने
काठमाडौं । नेता खुमबहादुर खड्कोको निधनपछि स्थगित कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अब वैशाख पहिलो साता मात्र बस्ने भएको छ । गएको ९ चैतमा निर्वाचन समीक्षाका लागि सुरु कांग्रेस बैठक १८ गते

थाइराइडका रोगीले यी पाँच कुराको सेवन कहिल्यै नगर्नुहोस् , थाहा पाउनैपर्ने ५ कुरा यस्ता छन् !
ओन्ली माई हेल्थ काठमाडौं । थाइराइड एक प्रकारको हर्मोन हो । हाम्रो थाइराइड ग्रन्थीले शरिरबाट आयोडिन लिएर यसलाई बनाउँछ । यो हार्मोन हाम्रो मेटाबोलिजमलाई कायम राखिराख्नका लागि आवश्यक हुन्छ । जब यो

देवः विकास बैंकको सोमबारदेखि ४०% हकप्रद सेयर आउँदै , कहाँ गएर भर्ने ?
काठमाडौं । देवः विकास बैंकले चैत २६ गते देखि ४०% हकप्रद सेयर बिक्री खुला गर्ने भएको । बैंकले १०ः४ अनुपातमा ६५ लाख ३३ हजार १०८.५९ कित्ता हकप्रद सेयर बेच्न लागेको हो

हिमालय उर्जाले १० करोड रूपैयाँको आईपिओ जारी गर्न दियाे बाेर्डमा निवेदन
काठमाण्डाैं । हिमालय उर्जा विकास कम्पनीले रामेछाप र दोलखाका आयोजना प्रभावित बासीन्दाका लागि ९ करोड ९० लाख रुपैयाँको साधारण सेयर जारी गर्ने भएको छ । निजी क्षेत्रबाट प्रर्वद्धित हिमालय ऊर्जाले

सलमानको मुद्धा हेरिरहेका न्यायाधीशको सरुवा, अब सुनुवाईमा ढिलाई , आज पनि जेलमै !
काठमाडौं । राजस्थान उच्च अदालतले एकै पटक ८७ जना न्यायाधीशहरुको सरुवा गरेको छ । कालो हरिण मारेको आरोपमा सलमान खानलाई ५ वर्षको जेल सजाय सुनाउने न्यायाधीश देवकुमार खत्री तथा उनको

मौसमका कारण उडानहरु प्रभावित, विमानस्थलमा यात्रुको घुइँचो
काठमाडौं । त्रिभुवन विमानस्थलमा आन्तरिकतर्फको उडानहरु प्रभावित हुँदा यात्रुहरु समस्यामा परेका छन् । बिहानैदेखि माउन्टेन फ्लाइटबाहेकका आन्तरिक उडान हुन नसक्दा विमानस्थलको डोमेस्टिक टर्मिनलमा यात्रुको घुइँचो लागेको छ । काठमाडौंको मौसममा

आइपिएलको ११ औं संस्करण आजबाट सुरु , मुम्बई र चेन्नई भिड्ने
काठमाडौं । इन्डियन प्रिमियर लिग आइपिएल को ११ औं संस्करण आजबाट सुरु हुँदैछ । शृंखलाको पहिलो खेल चेन्नई सुपर किंग्स र मुम्बई इन्डियनबीच हुनेछ । चेन्नईको घरेलु मैदानमा हुने खेलका

अमेरिकाद्वारा रुसका १७ अधिकारीलाई प्रतिबन्ध
काठमाडौं । अमेरिकाले रुसका १७ जना अधिकारीहरुलाई प्रतिबन्ध लगाएको छ जसमा राष्ट्रपति भ्लादिमिर पुटिनका ७ वरिष्ठ र निकट अधिकारीहरु पुटिनका ज्वाँइ, बडिगार्ड सहित १७ जनालाई प्रतिवन्ध लगाउने निर्णय गरेको छ

स्थानीय तहमा भ्रष्टाचार मौलाउँदै, अख्तियार संयन्त्र सुस्त
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात प्रदेश र स्थानीय तहमा भएका विसंगतिविरुद्ध अनुसन्धान चुस्त बनाउन नसकेको देखिएको छ । प्रदेश र स्थानीय तहमा अख्तियार दुरुपयोगबारे सुक्ष्म तहबाट अनुसन्धान गर्ने











