Jagaran News

काठमाडौँ क्षेत्र नं २ मा नेता नेपालको अग्रता

काठमाडौं । काठमाडौँ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा एमालेका नेता माधवकुमार नेपालले प्रतिद्वन्द्वी भन्दा दोब्बर मतले अगुवाइ गरिरहेका छन ।हालसम्म गणना भएको २७ हजार ६१७ मध्ये नेपालले १३ हजार

बाग्लुङका सबै सीटमा वाम गठबन्धन विजयी

काठमाडौं । बाग्लुङमा वाम गठबन्धन विजयी भएको छ । प्रतिनिधिसभातर्फ २ र प्रदेशसभातर्फ ४ सीट रहेको बाग्लुङमा सबै सीट वाम गठबन्धनले जितेको हो ।प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा नेकपा एमालेका

मोरङ –१ बाट एमालेका घनश्याम खतिवडा विजयी

काठमाडौं। मोरङ क्षेत्र नं १बाट नेकपा एमालेका उम्मेदवार घनश्याम खतिवडा विजयी भएका छन । खतिवडाले ३७ हजार ५२४ र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डिगबहादुर लिम्बूले ३१ हजार ४३६ मत

काठमाडौं १ मा प्रकाशमान विजयी, रविन्द्र मिश्र पराजित

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी भएका छन् । विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रलाई ८१९ मतान्तरले पराजित गर्दै कांग्रेस नेता

डोल्पाको सबै क्षेत्रमा वाम गठबन्धनको विजय

काठमाडौ । डोल्पामा प्रतिनिधिसभा निर्वाचन क्षेत्र एक र प्रदेशसभा निर्वाचन दुई क्षेत्र गरेर तीन वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धन विजयी भएको हो । प्रतिनिधिसभामा वाम गठबन्धनबाट नेकपा (एमाले)का धनबहादुर बुढा

कैलाली १ मा प्रहरीको फरार सूचीमा रहेका रेशम चौधरीको अग्रता कायमै

काठमाडौं । कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा तर्फ राष्ट्रिय जनता पार्टीका उमेदवरा रेशम चौधरीले अग्रता कायमै राखेका छन् । प्रहरीको फरार सूचीमा रहेका चौधरीले दुई हजार ३७३ मतका

देशभर कांग्रेसका उम्मेदवारहरू पछि परिरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले दोब्बर बढी मतले अगाडी

काठमाडौ । देशभर कांग्रेसका पछि परिरहँदा प्रधानमन्त्री शेरबहादुर देउवा भने दोब्बर बढी मतले अग्रता लिइरहेका छन् । देउवाले ५ हजार ४ सय २६ मत पाएका छन् । नेकपा माओवादी केन्द्रका

भोजपुर प्रदेश (ख) मा एमालेका युवा नेता शेरधन राई विजयी

काठमाडौ । भोजपुरको प्रदेशसभा (‘ख) मा पूर्व सञ्चारमन्त्री एवंम एमालेका युवा नेता शेरधन राई भारी मतले विजयी भएका छन् । वाम गठबन्धनका साझा उम्मेदवार रहेका राईले २० हजार ३३४ मत

ललितपुर ३ मा माओवादी केन्द्रकी पम्फा भुषाल विजयी

काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ मा वाम गठबन्धनकी उम्मेदवार पम्फा भुषाल विजयी भएकीछन । उनी २४ हजार ३६ मत प्राप्त गरी विजयी भएकि हुन । उनका निकटतम प्रतिस्पर्धी नपाली

लालबाबु पण्डितले शेखर कोइरालालाई हराए

काठमाडौं । नेपाली कांग्रेसकै लागि ऐतिहासिक मोरङमा यस निर्वाचनमा कांग्रेसले ठूलो झड्का ब्यहोरेको छ । कोइराला परिवारका प्रभावशाली नेता डाक्टर शेखर कोइरालाले यस पटकको प्रतिनिधिसभा निर्वाचनमा एमाले नेता लालबाबु पण्डितसंग

काठमाडौँ–९,मा वाम गठबन्धनका कृष्णगोपाल श्रेष्ठ विजयी

काठमाडौ । काठमाडौँ प्रतिनिधिसभा क्षेत्र नं ९ नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् । निर्वाचन अधिकृत विदुर काफ्लेका अनुुसार श्रेष्ठले २२ हजार ८५२ तथा उनको निकतटम प्रतिद्वन्दी ध्यानगोविन्द

ताप्लेजुङमा एमालेका योगेश भट्टराई २९ हजार ४७९ मतले विजयी

काठमाडौं । ताप्लेजुङबाट नेकपा एमालेका योगेश भट्टराई भारी मतान्तरले विजयी भएका छन् । भट्टराई २९ हजार ४७९ मतले विजयी भएका छन् । प्रतिद्वन्द्वी कांग्रेसका केशव दाहालले १६ हजार ८८८ मत