मेगा बैंकको अध्यक्षमा भोज बहादुर शाह
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडको सातौं वार्षिक साधारण सभाले नयाँ संचालक समिति चयन गरेको छ । मेगा बैंकको शुक्रबार राति काठमाडौँमा सम्पन्न साधारण सभाले आगामी चार बर्षका लागि ६
संसद् बैठक स्थगन गरेकोमा सभापति देउवा रुष्ट
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद् बैठक स्थगन गरेर जनताको अभिव्यक्त गर्न पाउने अधिकारलाई कुण्ठित गरेको आरोप लगाउँदै रोेष प्रकट गरेका छन् । सभापति देउवाले आज बस्ने भनिएको
पोखरा विमानस्थल निर्माणको काम समयमै सम्पन्न हुन्छः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्दै निर्माणको काम समयमै सम्पन्न हुने बताएका छन् । बिहीबार निरीक्षण गर्दै उनले निर्माणको काम सन्तोषजनक ढङ्गमा अघि बढिरहेको
पञ्चकन्या माई हाइड्रोपावरको आईपिओमा दुई दिनमा झण्डै चार गुणा बढीको आवेदन
काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपिओ) साउन २ गतेसम्म ३७ करोड १८ लाख रुपैयाँ बराबरको आवेदन परेको जनाएको छ । यो झण्डै चार गुणा बढी हो ।
सुरक्षाकर्मी अस्पतालबाट पछि हट्यो, हेलिकोप्टर डा केसी बिना काठमाडौं फर्कने तयारीमा
काठमाडौं । स्थानीय जुम्ली आमा समूह, नागरिक समाज, चिकित्सक विद्यार्थी र जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीबाट सुरक्षाकर्मी पछाडि हटेको छ । जबरजस्ती अस्पताल हाताभित्र छिरेर अस्पताल घेराउ गरेको सुरक्षाकर्मी विद्यार्थी,
बिहानैदेखि अवरूद्ध नारायणगढ मुग्लिन सडक चार घण्टापछि खुल्याे
काठमाडौं । समस्याग्रस्त क्षेत्र टाेपे खोलामा पहिरो खस्दा आज बिहानैदेखि अवरूद्ध नारायणगढ मुग्लिन सडक लगभग चार घण्टापछि खुलेको छ । ६ बजेदेखि बन्द भएको सडकको पहिरो हटाएपछि पौने १० बजेदेखि खुलेको नारायणगढ
डा. केसीको स्वास्थ्य गडवडी भएमा सरकारले कुनै जिम्मेवारी नलिने , शिक्षामन्त्री
काठमाडौं । शिक्षा मन्त्री गिरीराजमणी पोखरेलले अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्यमा कुनै गड्बडी भएमा स्वंय डाक्टर केसी र उन्लाई जुम्ला पुर्याउनेले नै जिम्मेवारी लिनु पर्ने बताएका छन् । बिहीबार शिक्षा
निर्माणाधीन पोखरा विमानस्थल प्रधानमन्त्रीद्वारा निरीक्षण
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । पोखरा विश्वविद्यालयको १९औँ वार्षिक साधारणसभा समारोहका लागि पोखरा आएका उनले निर्माणाधीन विमानस्थल निरीक्षण गर्दै यहाँ
शिवम् सिमेन्टले मकवानपुरबासीका लागि शेयर निष्काशन गर्यो
काठमाडौं । शिवम् सिमेन्टले मकवानपुरबासीका लागि शेयर निष्काशन गरेको छ । शिवम् सिमेन्टले उद्योग प्रभावित क्षेत्र अर्थात मकवानपुरका बासीन्दाका लागि प्रिमियम मूल्यमा साधारण शेयर निष्काशन गरेको हो । यसका लागि
शरणार्थी चढेको डुङ्गा दुर्घटना, १६ को मृत्यु, ३० बेपत्ता
काठमाडौं । शरणार्थीहरू चढेको डुङ्गा दुर्घटना हुँदा बुधबार साइप्रसमा कम्तीमा १९ जनाको मृत्यु भएको छ । साइप्रसको उत्तरी क्षेत्रमा भएको दुर्घटनामा परी अरू ३० जना यात्रु बेपत्ता भएको स्थानीय सुरक्षा अधिकारीहरूले
डा. केसीले काठमाडौं आउन मानेनन् , सरकारले अपहरण गर्न खोजेको आरोप
काठमाडौं । जुम्लामा आमरण अनसनरत डा। गोविन्द केसीले काठमाडौं आउन अस्वीकार गरेका छन् । कणार्ली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा२० दिनदेखि अनसनरत डा। केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि सरकारले बिहीबार बिहानै हेलिकोप्टर
डा केसीलाई लिन जुम्ला पुगेको सरकारी टोलीलाई स्थानीयद्वारा अस्पताल प्रवेशमा राेक!
काठमाडौ । अनसनरत डा गोविन्द केसीलाई काठमाडौं ल्याउने कार्यमा अवरोध भएको छ। डा केसीको माग पुरा नगरी अपहरण गरेर अनसन तुहाउन लागेको भन्दै जुम्लाका स्थानीयले सरकारी टोलीलाई अस्पताल परिसरमा प्रवेश






















