Jagaran News

एसएलआरको गोलीसहित दुईजना पक्राउ

काठमाडौं । प्रहरीले सुनसरीको ईटहरीबाट एसएलआर राईफलको गोलीसहित दुई युवक पक्राउ परेका छन् । ईटहरी उपमहानगरपालिका २ पानीपिया बस्ने १९ वर्षीय प्रेम आचार्य र उनका साथी सन्देशकुमार सुन्दासलाई एक राउण्ड

नेपालगञ्जबाट हुने चार्टर्ड उडान बन्द, अब सबै यात्रुले समान भाडामा यात्रा गर्न पाउने

काठमाडौं। नेपालगञ्जबाट हुने चार्टर्ड उडान बन्द आजबाट बन्द भएको छ । बाँकेको नेपालगञ्जबाट प्रदेश नम्बर ५, ६ र ७ का पहाडी क्षेत्रमा गरिने चार्टर्ड उडान बिहीबारबाट बन्द भएकोहो । चार्टर्ड

नीति तथा कार्यक्रमका विषयमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका नेताहरुबीच

बझाङमा यार्सा उत्पादन बर्सेनि घट्दै

काठमाडौं  । जीवनबुटीको नामले प्रख्यात बहुमुल्य जडिबुटी यार्सागुम्बा प्रशस्त पाइने भनेर चिनिएको जिल्ला बझाङमा बर्सेनि यसको उत्पादन घट्दै गएको छ । उत्पादन घट्न थालेपछि यार्सा टिपेरै आफ्नो जीवनशैली फेरेका यहाँका

भारतमा निपा भाइरसले जनजीवन प्रभावित पार्दै , पाँच राज्यमा अलर्ट जारी

काठमाडौं । भारतमा निपा भाइरसले जनजीवनलाई प्रभावित पार्दै गएको छ । चार राज्यमा सावधानी अपनाउन अलर्ट जारी गरिएको छ । केरलाका चार जिल्लामा मानिसलाई नजान सल्लाह दिइएको छ । अहिलेसम्म

सरकारलाई सुझाव दिनका लागि प्रदेश १ मा चार सदस्यीय विज्ञ समिति गठन

काठमाडौँ । प्रदेश १ को मन्त्रीपरिषद बैठकले सरकारलाई महत्वपूर्ण सुझाव दिनका लागि चार सदस्यीय विज्ञ समिति गठन गरेको छ । बैठकले विराटनगर महानगरपालिकाका पूर्व मेयर रमेशचन्द्र पौडेल, सुयशराज प्याकुरेल, डा. उत्तरकुमार

रात्रीबस पल्टिँदा ३२ जना घाइते, ३ जनाको अवस्था गम्भीर

काठमाडौं । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यबिन्दुमा बस पल्टिँदा ३२ जना घाइते भएका छन् । काठमाडौंबाट धनगढीका लागि छुटेको ना ६ ख ७४ ५६ नम्बरको बस बुधबार राति अनियन्त्रित

युवा क्रिकेटर सन्दीप लामिछानेले पाए २५ लाखको कार

काठमाडौं । युवा क्रिकेटर सन्दीप लामिछानेले कार पाएका छन् । उनले टाटा मोटर्सको टिगोर कार पाएका हुन् । टाटाको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले तीन वर्षका लागि सहकार्य घोषणा गर्दै

नेकपाको पहिलो बैठक आज बस्ने

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टीको पहिलो बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो बस्ने बैठकमा पार्टी सञ्चालन विधि र प्रक्रियाका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

देशका धेरै ठाउँमा वर्षा, केही ठाउँमा मेघ गर्जन र हावाहुरीसहित पानी पर्न सक्ने

काठमाडौ । उपत्यका सहित देशका धेरै ठाउँमा रातिदेखि पानी परेको छ । आज दिनभर नै मौसम बदली हुने मौसमविद विभूति पोख्रेलले बताउनु भएको छ । उहाँका अनुसार अहिले बदली भएको

बालकृष्ण ढुंगेललाई सजाय माफ गरी छाड्न सिफारिस

काठमाडौं । कर्तब्य ज्यान मुद्धामा जेल सजाय भोगिरहेका तत्कालीन माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई बाँकी कैद मिनाहा गर्न सिफरिस गरिएको छ । डिल्लीबजार कारागारमा रहेका ढुंगेललाई गणतन्त्र दिवसका अवसरमा रिहा

कोलकातासँग राजस्थान पराजित, कोलकाता क्वालिफायर्समा

काठमाडौं । राजस्थान रोयल्सलाई २५ रनले हराउँदै कोलकाता नाईट राईडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ । प्ले अफ् चरणअन्तर्गत गएराति भएको इलिमिनेटरमा पराजित टोली