
रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान विराट कोहली घाइते
आइपिएलमा सनराइजर्स हैदरावाद विरुद्धको खेलमा फिल्डिङ गर्ने क्रममा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिवि)का कप्तान विराट कोहली घाइते भएका छन् । उनलाई नाकमा चोट लागेर घाइते भएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (विसिसिआई)

शिक्षामा सोचे जस्तो प्रतिफल नआएकोप्रति प्रधानमन्त्री ओली दुःखित
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रबाट लगानी अनुसार राम्रो प्रतिफल आउन नसकेको कुरा व्यक्त गरेका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल ९हिसान०ले आयोजना गरेको ‘पाँचौँ

२८ सहसचिवको सरुवा तथा पदस्थापना
काठमाडौं । सरकारले आज २८ जना सहसचिवको सरुवा तथा पदस्थापना गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङका अनुसार १६ जना सहसचिवको काज सरुवा र उपसचिवबाट

सिभिल बैंकको हकप्रद शेयर लिलाममा अधिक आवेदन
काठमाडौं । सिभिल बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकले तोकेबमोजिमको चुक्तापूँजी रु. ८ अर्ब पु¥याउन बुझाएको पूँजी योजना बमोजिम, २५% हकप्रद शेयर वितरण गर्न बैंकले शेयर बिक्रीप्रबन्धका लागि लक्ष्मी क्यापिटल मार्केट

सांसदले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कार्यान्वयनमा जोड
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सत्तापक्षका सांसदले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको समर्थन गर्दै कार्यान्वयनको पक्षमा जोड दिएका छन् । तर, प्रतिपक्षी दलका सांसदले सरकारको नीति तथा कार्यक्रम यथार्थको

राजपाको सरकारलाई चेतावनीः संविधान संशोधन नगरे आन्दोलन
काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपालका सांसद बृषेशचन्द्र लालले संविधान संशोधन नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । सरकार गठन गर्र्दा समर्थन दिएको राजपाले राष्ट्रियसभाको बिहीबारको बैठकमा सरकारको
सवारी दुर्घटनामा दश महिनामा ९५ को मृत्यु
काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा मोरङ जिल्लामा ४२२ वटा सवारी दुर्घटना भई ९५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । गत साउनदेखि वैशाख अवधिमा सो दुर्घटनाका

७ प्रदेशका २ विमानस्थल कालोपत्रेको कार्य तीव्र, अछाममा परीक्षण उडानको तयारी
काठमाडौं । ७ प्रदेशका २ विमानस्थलको कालोपत्रे को कार्य धमाधम भइरहेको छ। प्रदेश नम्बर ७ का दुईवटा पाटन र डोटी विमानस्थल यसै आर्थिक वर्षभित्र कालोपत्रे हुने गरी तीव्र काम भैरहेको

एक जोडीद्धारा बिहेको १५ मिनेटमै सम्बन्धबिच्छेद
काठमाडौं । दुबईमा एक जोडीले बिहेको १५ मिनेटमै सम्बन्धबिच्छेद गरेका छन् । ‘गल्फ न्यूज’ अखबारका अनुसार शरिया न्यायालयमा विवाह गरेको १५ मिनेटमै सम्बन्धबिच्छेद भएको हो । बेहुलीका पिताले बेहुला पक्षसँग

एउटै म्यानपावरका नाममा सयभन्दा बढी मुद्दा दर्ता
काठमाडौं । वैदेशिक रोजगारमा कामदार पठाउने एउटै म्यानपावर कम्पनीका नाममा सयभन्दा बढी मुद्दा वैदेशिक रोजगार विभागमा दर्ता भएका छन्। रोजगारमा कामदारलाई विदेश पठाउने क्रममा दुःख दिएको र समस्यामा पारेको भन्दै

नेपाल सरकारको निर्णयप्रति मलेसिया सरकार पनि सकारात्मक
काठमाडौं । नेपाली कामदारलाई आर्थिक भार पर्ने गरी मलेसियाले खडा गरेका संयन्त्र खारेज गर्ने नेपाल सरकारको निर्णयप्रति मलेसिया सरकार सकारात्मक देखिएको छ । नेपाल सरकारको पछिल्लो निर्णयप्रति सम्मान गर्दै त्यसलाई

सरुवा रोगको संक्रमण बढ्यो, पिउने पानी र खानपानमा ध्यान दिन चिकित्सकको सुझाव
काठमाडौं । यसवर्ष वर्षायाममा देखिने सरुवा रोगको जोखिम छिटो देखिएको छ । गएका वर्षहरुमा जेठ अन्तिममा मात्र देखिने विभिन्न रोगको संक्रमण यसवर्ष अहिले नै देखिन थालेको डाक्टरले बताएका छन् ।











