
इपिजी बैठकः १९५० को सन्धि परिमार्जन गर्ने सहमति
काठमाडौं । नेपाल र भारत प्रबुद्ध समूह (इपिजी) को छैटौँ बैठकले १९५०को सन्धीका चार धारा परिमार्जन गर्ने निस्कर्ष निकालेको छ। नयाँ दिल्लीस्थित इपिजी सचिवालयमा विहीवार र शुक्रवार बसेको वैठकले दुई महिनापछि

प्रधानन्यायाधीशले भने,‘प्रमाणपत्र देखाउन आवश्यक छैन,
काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्नो नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रका बारेमा उठेका प्रश्नको संसदीय समितिमा जवाफ दिइसकेको बताएका छन् । रुकुम पूर्वको जिल्ला अदालत शुक्रबार उद्घाटन गर्दै उनले अहिले

डा. गोविन्द केसीले आज अनसन तोड्ने, सरकारसँग ५ बुँदे सहमति
काठमाडौं । पाँच दिनदेखि आमरण अनसनरत डा गोविन्द केसीले आज अनसन तोड्ने भएका छन्। सरकार र अनशनरत डा. गोविन्द केसीबीच शुक्रबार मध्यराति पाँचबुँदे सहमति भएको छ । स्वास्थ्यमन्त्री दीपक बोहरा र

नेपाल बारले घुमाउरो पारामा प्रधानन्यायधिसको बचाउ गर्याे
काठमाडौं । कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनले प्रध्यानन्याधिस र डा. गोविन्द केसीबिचको को मुद्दामा प्रधानन्यायाधीश गोपाल पराजुलीलाई घुमाउरो पाराले बचाएका छन् । अनसन बसेर राखेर न्यायालयमाथि दबाव नदिन

प्रधानसेनापति र नेपालका लागि थाईल्याण्डका राजदूतबीच शिष्टाचार भेट
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रि र नेपालका लागि थाईल्याण्डका राजदूत भकभत टान्स्कुलबिच शिष्टाचार भेटवार्ता भएको छ । शुक्रबार जङ्गी अड्डा भद्रकालीमा प्रधानसेनापति क्षत्री र नेपालका लागि थाईल्याण्डका राजदूत

राष्ट्रियसभा निर्वाचन गराएर सरकार छाड्नेबारे सोच्छु : प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशप्रमुख नियुक्तिका लागि सरकार प्रमुख राजनीतिक दलहरुबीच सहमति जुटाउने प्रयासमा लागेको बताएका छन् ।शुक्रबार धनगढी विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले सहमति नभए सरकार आफैंले प्रदेशप्रमुख नियुक्त

प्रदेश प्रमुख नियुक्ति गर्न सरकारलाई आयोगको पुनः आग्रह
काठमाडौं । निर्वाचन आयोगले प्रदेश प्रमुख नियुक्ति गर्न सरकारलाई पुनः आग्रह गरेको छ । राष्ट्रियसभा निर्वाचन माघ २४ गते हुँदैछ । र, निर्वाचन कार्य तालिका समेत प्रकाशित भइसकेको छ ।

छिन्ताङ काण्डमा मारिएका १६ जनालाई सहिद घोषणा गर्ने मन्त्रीपरिषद्को निर्णय
काठमाडौं। सरकारले छिन्ताङ काण्डमा मारिएका १६ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्ण गरेको हो । २०३६ साल कात्तिक २७ गते मुलुकमा तत्कालिन

माघे सक्रान्तिमा गोरु जुधेको हेर्न नुवाकोट जाने होइन ?
काठमाडौं । नुवाकोटको तारुकामा यो वर्षको माघे संक्रान्तिमा २८ हल गोरु जुधाइने भएको छ । नुवाकोट जिल्लाको तारुका र बेत्रावतीमा हरेक वर्ष माघे सङ्क्रान्तिमा गोरु जुधाउने गरिन्छ । तारकेश्वर गाउँपालिका–२,

काठमाडौंको न्यू प्लाजा नजिकै पोलमा घाँटी च्यापिएर ट्याम्पो चालकको मृत्यु
काठमाडौं । काठमाडौंको न्यू प्लाजा नजिकै शुक्रबार पोलमा घाँटी च्यापिएर ट्याम्पो चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार टाउको बाहिर निकालेर पार्किङस्थलबाट टेम्पो सडकमा निकाल्ने क्रममा पोलमा घाँटी च्यापिएर चालकको

मन्त्रिपरिषद बैठक सिंहदरवारमा सुरु, होला त प्रदेश प्रमुखको नियुक्ति ?
काठमाडौं– प्रदेश प्रमुखको नियुक्ति तथा प्रदेशको अस्थायी राजधानी तोक्ने लगायतका महत्वपुर्ण विषयमा निर्णय गर्न मन्त्रिपरिषद् बैठक बसिरहेको छ । विहान नौ बजेबाट सिंहदरवारमा बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेश संयोजक गोविन्द

साफ अण्डर १५ गल्र्स फुटबल टोली बंगलादेश जाँदै
काठमाडौं । बंगलादेशमा हुने साफ अण्डर १५ गल्स च्याम्पियनसिप फुटबल प्रतियोगिता खेल्न नेपाली टोली आज आयोजना स्थल बंगलादेश प्रस्थान गर्दैछ । २३ खेलाडी सहितको नेपाली टोलीआजअपरान्ह ढाका प्रस्थानगर्ने अखिल नेपाल फुटबल














