Jagaran News

ललितपुरको सातदोबाटोमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । ललितपुरको सातदोबाटोमा गएराति सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु भएको छ । राति ११ बजे नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सप्तरी फत्तेपुर घर भई हाल सातदोबाटो बस्दै आएका

किन अटेर हुँदैछ कर्मचारी खटाउन ? प्रदेशमा आधा मात्रै कर्मचारी

काठमाडौं ।  सरकारले ७ वटै प्रदेशमा तत्काललाई आवश्यकभन्दा आधा मात्रै कर्मचारी खटाएको छ । समायोजन प्रक्रिया बाँकी रहेको, कार्यालय व्यवस्थापनसमेत प्रक्रियामा रहेको भन्दै सामान्य प्रशासन मन्त्रालयले मंगलबारसम्म सबै प्रदेशमा करिब ७ सय

चिनियाँ रेल नेपालमा – यस्तो छ तयारी

काठमाडौं । चीनले सिगात्से–केरुङ रेलमार्ग निर्माण बल्ल सुरु गर्ने भएको छ । ५४० किमि लामो सो रेलमार्ग निर्माणपछि नेपाल–चीन (केरुङदेखि काठमाडौं) रेल यातायातमा जोडिने बाटो खुल्नेछ । ‘मलाई चिनियाँ अधिकारीले चाँडै

एमालेभित्र राष्ट्रपति बन्न लबिङ

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच संघीय सरकारमा प्रमुख पदहरुको बाँडफाँट नभए पनि एमालेभित्र राष्ट्रपति बन्नका लागि दौड चलेको छ। बर्तमान राष्ट्रपति विद्यादेखी भण्डारीले दोहोरिने ईच्छा देखाएकी छिन्। यो खबर 

प्रदेश २ मा भाषा विवाद, संघीय फोरम र राजपा विरुद्ध प्रदर्शन ,जल्यो फोरम र राजपाको पुत्ला

काठमाडौं  । प्रदेश सरकार गठनको गृहकार्यमा व्यस्त प्रमुख दलहरु संघीय फोरम र राजपाविरुद्ध मंगलबार प्रादेशिक राजधानी जनकपुरमा प्रदर्शन भएको छ । प्रदेशसभाको प्रथम बैठकमा मैथिली भाषालाई उपेक्षा गरेको भन्दै स्थानीय युवाले

आज राष्ट्रियसभा चुनाव, ३२ सिटमा ५२ जना प्रतिस्पर्धामा

काठमाडौं । राष्ट्रियसभा सदस्य चयनका लागि आज मतदान हुँदै छ । चुनावका लागि सम्पूर्ण तयारी पूरा भएको छ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने कार्यक्रम छ ।

त्रिवि पदाधिकारीलाई तत्काल बर्खास्त नगरे आन्दोलन गर्ने डा केसीको चेतावनी

काठमाडौं। प्राध्यापक डा गोविन्द केसीले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई सरकारले तत्काल बर्खास्त नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। न्यायिक जाचँबुझ आयोगले फर्जी मेडिकल कलेज सम्बन्धनमा त्रिवी पदाधिकारीहरुको संलग्नता रहेको प्रतिवेदन

भोलि हुने राष्ट्रियसभा निर्वाचनमा ३२ सदस्यका लागि ५२ को प्रतिस्पर्धा

काठमाडौं– बुधबार मुलुकका सात प्रदेशमध्ये ६ वटा प्रदेशमा मात्रै राष्ट्रियसभा सदस्यको निर्वाचन हुने भएको छ । २ नम्बर प्रदेशमा सवै सदस्य निर्विरोध भएपछि बाँकी प्रदेशमा मात्र निर्वाचन हुन लागेको हो

राष्ट्रपतिमा एउटै व्यक्ति दोहोरिनु हुन्न : झलनाथ खनाल

काठमाडौं– एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपति जस्ता ठूल्ठूला जिम्मेवारी दोहो¥याएर दिन नहुने धारणा पनि राखेका छन् । राष्ट्रपति विद्या भण्डारीलाई नै दोहो¥याउँने चर्चा भईरहँदा खनाल त्यसको

अलमलमा कम्युनिष्ट एकता

काठमाडाैँ – प्रदेश तथा प्रतिनिधिसभको निर्वाचन अघिनै पार्टि एकताको घोषणा गरि निर्वाचनमा होमिएका नेकपा एमाले र माओवादी केन्द्र विचको एकता प्रकृयाले गति लिन सकेको छैन । दुई फरक विचार बोकेका

मुख्यमन्त्री र सभामुख बन्न एमाले-माओवादीभित्र आन्तरिक दौडधुप

काठमाडौँ । प्रदेश मुख्यमन्त्री र सभामुख बन्नका लागि एमाले र माओवादी केन्द्रभित्र आन्तरिक दौडधुप तीव्र भएको छ । तर केन्द्रीय नेतृत्व भने सर्वसम्मत गराउने प्रयासमा जुटेको छ । फागुन पहिलो साताभित्र

ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं । गोरखा नगरपालिकाको १२ किलो बजार नजिकै भएको ट्रयाक्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ । घटनामा दुई जना घाइते भएका छन् । दुर्घटनामा भिमसेन गाउँपालिका सिक्रेका रञ्जन नेपालीको