
उपभोक्ता अधिकारको संरक्षणमा सरकार प्रतिबद्धः प्रधानमन्त्री ओली
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपभोक्ता अधिकारको संरक्षणमा सरकार पूर्णरुपमा प्रतिबद्ध भएको बताएका छन् । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै उनले सरकार नयाँ कानूनको

प्रतिनिधिसभाको उपसभामुखमा भुसाल र तुम्बाहाम्फेको उम्मेदवारी
काठमाण्डौं । प्रतिनिसभाको उपसभामुख पदमा दुईजनाको उम्मेदवारी परेको छ । वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका सांसद डा. शिवमाया तुम्बाहाम्फेले उम्मेदवारी दिएकी छन् । उनको प्रस्तावकमा माओवादी केन्द्रका सांसद देव गुरुङ

नेपालद्वारा पपुवा न्युगिनी ६ विकेटले पराजीत ऐरिको अर्धसतक, ऐरी बने नायक
काठमाडौं । आईसीसी विश्वकप छनोटको प्लेअफको खेलमा नेपालले पपुवा न्युगिनीलाई सान्दार ६ विकेटले पराजीत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले नेपाललाई ११५ रनको सामान्य लक्ष्य प्रस्तुत

पपुवा न्यूगिनी ११४ रनमै समेटियो
काठमाडौं । विश्वकप छनोटको प्ले अफमा पपुवा न्यूगिनीले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले २७.२ ओभरमा सबै विकेट गुमाएर ११४ रन

टस जितेर नेपालले पुपुवा न्युगिनीलाई दियो ब्याटिङ्गको निम्तो
काठमाडौं । नेपालले पुपुवा न्यु गिनीसँगको खेलमा टस जितेर बलिङ रोजेको छ । दिवसीय मान्यता प्राप्त गर्न जित्नै पर्ने खेलमा नेपाली टोलीले बलिङ गर्ने निर्णय गरेको हो । नेपालको विश्वकप

काठमाडौंमा दुर्घटनाग्रस्त युएस–बाङ्ला विमानको मूल्य ३ करोड ३२ लाख अमेरिकी डलर
काठमाडौं । त्रिभुवन विमानस्थलमा गत सोमबार दुर्घटनाग्रस्त युएस–बाङ्ला विमान सन् २००१ मा क्यानडामा निर्माण भएको बंगलादेशी अधिकारीले जनाएका छन्। विमानको उडान क्षमता ८० हजार घन्टा भएको पनि उनीहरूले बताएका छन्। बंगलादेश उड्डयन

नेको इन्स्योरेन्सको हकप्रद भर्ने आज अन्तिम दिन
काठमाडौं । नेको इन्स्योरेन्सले निष्कासन गरेको हकप्रद सेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । नेकोले ५० प्रतिशत हकप्रद सेयरको बिक्री खुला गरेका थियो । इन्स्योरेन्सले एक सय रुपैयाँ

न्याय परिषद बैठक बस्दै, ‘सचिवको पत्राचार अनुमोदनको तयारी’
काठमाडौँ । प्रधानन्यायाधीश गोपाल पराजुलीलाई अवकाशको पत्र थमाएपछि कायम मुकायम प्रधानन्यायाधीश बनेका दीपकराज जोशीले न्याय परिषद बैठकको तयारी गरेका छन्। प्रधानन्यायाधीश परिषदको अध्यक्ष हुने संवैधानिक प्रावधान छ। न्याय परिषद स्रोतका अनुसार बैठक

वित्तीय तरलता कम गर्न राष्ट्र बैंकले आज दश अर्ब रुपैयाँ वित्तीय बजारमा पठाउने
काठमाडौं । वित्तीय बजारमा तरलताको अवस्था असहज भएकोले विहीबार दश अर्ब रुपैयाँ वित्तीय बजारमा पठाउने भएको छ । बुधबार २० अर्ब रुपैयाँको रिपो जारी गरेको राष्ट्र बैंकले विहीबार दश अर्बको

सातवटै प्रदेशका मुख्यमन्त्रीले प्रधानमन्त्री ओलीसँग सामुहिक भेट गर्दै, कार्यसुचि यस्तो छ
काठमाडौं । सातवटै प्रदेशका मुख्यमन्त्रीहरुले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग सामुहिक भेट गर्दैछन् । प्रधानमन्त्री ओलीलाई भेट्न सातै प्रदेशका मुख्यमन्त्रीहरु बिहान साढे ११ बजे बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास जान लागेका

दीपकराज जोशीले सम्हाले कायममुकायम प्रधानन्याधीशको जिम्मेवारी, इजलास पनि तोके
काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले कामयमुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका छन् । कार्यभार सम्हाल्दै उनले बिहीबारका लागि मुद्दाको पेशी पनि तोकेका छन्। कायममुकायम प्रधानन्यायाधीश जोशीले आफ्नो एकल इजलाससहित

अर्घाखाँचीमा डालेघाँस काट्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
काठमाडौं । अर्घाखाँचीमा डालेघाँस काट्ने क्रममा करेन्ट लागेर खिल्जीमा आज एक जनाको मृत्यु भएको छ । जिल्लाको भुमिकास्थान नगरपालिका साबिक वार्ड नम्बर ९६ खिल्जी हटिया निवासी ६५ बर्षिय कविराम श्रेष्ठले













