
राष्ट्रपति भण्डारीले विवादास्पद प्रधानन्यायाधीश पराजुलीबाट पद तथा गोपनीयताको सपथ लिए
काठमाडौं । नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारीले विवादास्पद प्रधानन्यायाधीश गोपाल पराजुलीबाट पद तथा गोपनीयताको सपथ लिएकी छन् । राष्ट्रपतिले सपथ लिनुअघि प्रधानन्यायाधीश पराजुली पदमुक्त भएको पत्र न्यायपरिषद सचिवालयले सार्वजनिक गरिसकेको थियो

प्रधानन्यायाधीश गोपाल पराजुली पदवाट बर्खास्त
काठमाडौ । प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुली पदमुक्त भएका छन् । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाउन शीतल निवास पुगेका प्रधानन्यायाधीश पराजुलीलाई न्याय परिषद् सचिवालयले पदमुक्त भएको भन्दै पत्र थमाएको हो

नेपाल टेलिकमद्वारा जिल्लाका विभिन्न विकट ग्रामीण क्षेत्रमा जीएसएम मोवाइल सेवा आरम्भ
काठमाडौं । नेपाल टेलिकमले कम्पनीको मोबाइल सेवा नपुगेका सिन्धुपाल्चोक जिल्लाका विभिन्न विकट ग्रामीण क्षेत्रमा जीएसएम मोवाइल सेवा उपलब्ध गराउन आरम्भ गरेको छ । कम्पनीले २०७४ फागुन २९ गते देखि ती

च्याम्पियन्स लिगबाट म्यानचेस्टर युनाइटेडको यात्रा टुङ्गियो
एजेन्सी । घरेलु मैदानमा भएको खेलमा सेभिल्लासँग १–२ ले पराजित भएपछि म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिएको छ । पहिलो लेग गोल रहित बराबरी पछि दोस्रो लेगमा पराजित

उन्नति माइक्रोफाइनान्सले प्रस्ताव गर्यो २५ प्रतिशत हकप्रद
काठमाडौं । गत पुसमा एक लाख ६५ हजार कित्ता आईपिओ निष्काशन गरेर बाँडफाँड गरेको उन्नति माइक्रोफाइनान्सले २५ प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव गरेको छ । फागुन २९ गते बसेको कम्पनीको

बेलायती वैज्ञानिक स्टेफन हकिनको निधन
भौतिक विज्ञान शास्त्रका प्रसिद्ध बेलायती वैज्ञानिक स्टेफन हकिनको निधन भएको छ । हकिनको ७६ बर्षको उमेरमा लण्डनस्थित क्याम्ब्रिजमा रहेको घरमा निधन भएको बीबीसीले जनाएको छ । उनी ‘अ ब्रिफ हिस्ट्री

खोटाङको एक अस्पतालमा विजुली र खानेपानीको व्यवस्था नहुँदा बिरामीलाई सास्ती
काठमाडौं । जिल्ला अस्पताल खोटाङमा विद्युत र खानेपानीको उचित व्यवस्था नहुँदा बिरामीलाई सास्ती भएको छ । अस्पतालमा ल्याइएको विद्युत र खानेपानी नियमित सञ्चालन नहुँदा भर्ना भएर उपचार गराइरहेका बिरामीलाई सास्ती

गुणस्तर चिह्न नलिई ४८ ग्यास उद्योग सञ्चालनमा, गुणस्तर चिह्न लिन आनाकानी
काठमाडौँ । गुणस्तर चिह्न नलिई ४८ ग्यास उद्योग सञ्चालनमा रहेका छन् । नेपालमा सञ्चालनमा रहेका ५५ ग्यास उद्योगमध्ये ४८ ग्यास उद्योगले अहिलेसम्म पनि नेपाल गुणस्तर प्रमाणपत्र चिह्न लिएका छैनन् ।

राष्ट्रपति भण्डारीलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचन आयोगले राष्ट्रपति पदमा विजयी भएको प्रमाणपत्र हस्तान्तरण गरेको छ । राष्ट्रपति भण्डारी मंगलबार भएको निर्वाचनमा राष्ट्रपतिको दोस्रो कार्यकालका लागि अत्यधिक मत प्राप्त गरी निर्वाचित

कक्षा ११ र १२ को परीक्षा केन्द्र निर्धारण: प्रश्नपत्र छपाइ शुरु
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको छ । परीक्षाका लागि देशभर एक हजार ४९ केन्द्र निर्धारण गरेको बोर्डका प्रवक्ता तथा

चोरी र मिसावटसम्बन्धी समस्या नियन्त्रण गर्न इन्धन बोक्ने ट्याङ्करमा लकिङ प्रणाली लागू
काठमाडौं । नेपाल आयल निगमले इन्धन बोक्ने ट्याङ्करमा आजदेखि लकिङ प्रणाली लागू गर्दैछ । ट्याङकरबाट हुने इन्धन चोरी र मिसावटसम्बन्धी समस्या नियन्त्रण गर्न लकिङ प्रणाली जडान सुरु गरिएको निगमले जनाएको

प्रदेश र स्थानीय तहमा जाने समपुरक अनुदानको रकम आजबाट वितरण
काठमाडौं । अर्थ मन्त्रालयले स्थानीय तह र प्रदेश तहमा जाने समपुरक अनुदानको रकम आजबाट वितरण गर्ने भएको छ । संघीय सरकाको तर्फबाट उपलब्ध गराउने प्राकृतिक श्रोत तथा राजस्व बाँडफाडको अनुमानित













