
सांसदहरूले व्यापार-व्यावसाय गर्न नपाउने
काठमाडाैं । सांसदहरूले पदभार ग्रहण गरे पछि कुनै व्यापार,व्यावसाय गर्न नपाउने, तलब पाउने गरी अन्यत्र व्यावसायीक काम गर्न नपाउने,छोरा श्रीमतीले लिएको उपहार समेत सार्वजनिक गर्नु पर्ने जस्ता नीति बनाउदै सरकारले राष्ट्रिय

सरकारको नीति तथा कार्यक्रम तयार, ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य
काठमाडौं । सरकारले उत्पादनशील रोजगारीमूलक र न्यायपूर्ण वितरणसहित ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रमको तयारी गरेको छ । केपी ओली प्रधानमन्त्री भएको झण्डै अढाइ महिनापछि ल्याउन

साढे ३३ किलो सुन प्रकरण, यस्तो छ तस्कर समूहले प्रहरीलाई दिएको बयान
काठमाडौं । साढे ३३ किलो सुन तस्करीका नाइके चूडामणि उप्रेती ‘गोरे’ले आफ्नो सुन लुकाएको आरोपमा चारजना पूर्वसहकर्मीलाई मोरङको जंगलमा पुर्याएर यातना दिइरहेका थिए । उनलाई पिछा गर्दै मोरङको पोखरिया पुगेको

देशलाई विकासको बाटोमा डोर्याउन सके मनमोहनप्रति सच्चा श्रद्धाञ्जली: प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मनमोहन, पुष्पलाल र मदन मण्डारीको पथलाई नहिड्ने कम्युनिष्ट बन्न नसकिने बताएका छन् । नेपालका पहिलो जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री एवं नेकपा

एशियन लाइफको प्रस्तावित बोनस किन आधा घट्यो ?
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले फागुन १४ गते प्रस्ताव गरेको १२ प्रतिशत बोनस बीमा समितिबाट स्वीकृत नभएपछि आधा घटेको छ । बीमा समितिबाट स्वीकृत नभएपछि कम्पनी सञ्चालक समितिको बुधबार

अहिलेको देशको समृद्धि नै मुख्य कार्यभार, प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम एकता जनताको साझा सम्पति भएको बताएका छन् । बिहीबार रौतहटको चन्द्रपुरमा आयोजित पार्टी कार्यकर्तालाई प्रशिक्षण दिँदै अध्यक्ष दाहालले भने, ‘अहिले सिंगो

कर्णाली प्रदेशले चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै
काठमाडौं । कर्णाली प्रदेशले चालु आर्थिक वर्षका अन्तिम तीन महिनाको बजेट आज सार्वजनिक गर्दैछ । आज दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठकमा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश

प्रदेश ३ को बैठकमा ‘आय र व्ययको अनुमान’ प्रस्तुत हुदै
काठमाडौं । प्रदेश ३ मा आज बस्ने प्रदेश सभा बैठकमा चालु आर्थिक बर्ष २०७४-७५ को बाँकी अवधीको लागि ‘आय र व्ययको अनुमान’ प्रस्तुत हुने भएको छ । संघीय सरकारले प्रदेश

एक महिनाभित्र कर्मचारी व्यवस्थापन गर्न महासंघको आग्रह
काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले सरकारले एक महिनासम्ममा पनि आवश्यक कर्मचारी व्यवस्थापन नगरे महासंघले नै कर्मचारी व्यवस्थापन गर्ने बताउनुभएको छ । कर्मचारीको अभावले गर्दा नागरिकको सेवा व्यवस्थापन

नेपाल–बंगलादेश सडक सञ्जाल जोडियो, ढाका बाट छुटेका दुईवटा बस आज काठमाडौं आइपुग्दै
काठमाडौं । निकै लामो प्रतीक्षापछि बल्ल नेपाल र बंगलादेशबीच सिधा सडक सञ्जाल जोडिएको छ । बंगलादेशको राजधानी ढाकाबाट छुटेका दुईवटा यात्रुवाहक बस आज काठमाडौं आइपुग्दै छन् । । अहिले चितवनको

सुनसरी र झापाबाट लागुऔषधसहित ४ युवा पक्राउ
काठमाडौं । प्रहरीले झापाबाट ब्राउन सुगरसहित २ युवकलाई पक्राउ गरेको छ। मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट विर्तामोड नगरपालिका–५ का १७ वर्षीय प्रज्वल चौधरी र १७ वर्षीय विमल थापा पक्राउ परेका हुन्।

दिल्लीका कप्तान गौतम गम्भीरले दिए राजीनामा , अबको खेलमा सन्दिप टिममा पर्नेे सम्भावना
काठमाडौं । यस वर्षको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट चलिरहँदा दिल्ली डेयर डेभिल्सका कप्तान गौतम गम्भीरले पदबाट राजीनामा दिएका छन्। आइपीएलमा टिमको खराब प्रदर्शनका कारण उनले पदबाट राजीनामा दिएका हुन्।













