Jagaran News

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षी स्वराजबीच भेटवार्ता

काठमाडौं , असोज ९ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भारतीय समकक्षी सुषमा स्वराजसँग भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन दुवै मुलुकका परराष्ट्रमन्त्री

दशैँमा घर जान टिकट लिनेको घुइँचो, नयाँ बसपार्कको सुरक्षा बढाइयो

काठमाडौँ, ९ असोज । नेपालीको महान् चाड दशैँमा घर जानका लागि टिकट लिनेको घुइँचो लागेको छ । दशैँका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएपछि गोँगबुस्थित नयाँ बसपार्कमा बिहानैदेखि यात्रुको

ट्रक र माइक्रोबस ठोक्किँदा दुईजनाको मृत्यु, आठजना घाइते

काठमाडौं, असोज ९ । तनहुँमा ट्रक र माइक्रोबस ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । मंगलबार बिहान भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको हो । पोखराबाट भैरहवाका लागि छुटेको लु १ ख

बिहे गर्न नमानेको भन्दै महिलामाथि एसिड र छुरा प्रहार

कठमाडौं, असोज ९ । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १६ हरबासीका एक पुरुषले आफूसँग बिहे गर्न नमानेको भन्दै एक महिलामाथि एसिड र छुरा प्रहार गरेका छन् । स्थानीय ३६ वर्षीय खले

प्रधानमन्त्री ओली र क्यानडाका समकक्षीबीच भेटवार्ता, भयो यस्तो सम्झौता !

काठमाडौं, असोज ९ । प्रधानमन्त्री केपी शर्मा ओली र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोबीच मंगलबार संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भेटवार्ता सम्पन्न भएको छ । भेटवार्ताका क्रममा प्रधानमन्त्री ओली र क्यानडाका समकक्षी ट्रुडोले

सम्झनाको परिवारलाई प्रदेश २ सरकारले थप तीन लाख राहत दिने

काठमाडौं, असोज ९ । एसिड आक्रमणबाट गम्भीर घाइते भएर उपचारको क्रममा आइतबार राति ज्यान गुमाएकी रौतहट चन्द्रनिगाहपुर ६ की १८ वर्षीय सम्झना दासको परिवारलाई प्रदेश २ सरकारले थप तीन लाख

अविरल वर्षाका कारण धनगढीका अधिकांश क्षेत्र डुबानमा

काठमाडौँ, असोज ९ ।  गएरातिदेखि परेको अविरल वर्षाका कारण कैलालीको धनगढीका अधिकांश क्षेत्र डुबानमा परेका छन् । धनगढी उपमहानगरपालिकाको एलएन चोक, विशालनगर, प्रदेशसभा हल, हसनपुर, धनगढी गाउँ, बसपार्क लगायतका क्षेत्र

फिफा बेस्ट खेलाडीको उपाधि मोड्रिचलाई !

काठमाडौँ, असोज ९ ।  विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बर्सेनि प्रदान गर्दै आएको फिफा ‘द बेस्ट’ अवार्ड क्रिएसियन खेलाडी लुका मोड्रिचले जितेका छन् । स्पेनिश क्लव रियाल मड्रिडका मिडफिल्डर मोड्रिचले

चुलियाे डलरकाे भाउ, १ सय १६ नाघ्याे

काठमाडौँ, असोज ९ ।  निरन्तर उकालो लागिरहेको अमेरिकी डलरको भाउ फेरि बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार निर्धारण गरेको मूल्यअनुसार, अमेरिकी एक डलरको खरिद दर ११५ रुपैयाँ ९२ पैँसा

क्याम्पसमा प्राध्यापकले नै लगाए ताला, दुई सातादेखि क्याम्पस प्रमुख बाहिरै

काठमाडौँ, असोज ९ ।  विराटनगर महानगरपालिका– १४ मा रहेको स्नातकोत्तर (डिग्री ) क्याम्पसको क्याम्पस प्रमुखको नियुक्तीको बिषयलाई लिएर प्रमुखको कार्यकक्षमा लगाइएको ताला अझै खुलेको छैन । दुई सातादेखिको तालाबन्दीले पठनपाठनसँगै

आजदेखि दशैँका लागि अग्रीम टिकट बुकिङ खुला

काठमाडौँ, असोज ९ ।  दशैँ मनाउन घर जाने यात्रुहरुलाई लक्षित गरी आजदेखि अग्रीम टिकट बुकिङ खुला गरिएको छ। भदौ ३१ गते यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच बसेको बैठकले असोज

मलेसियामा विषाक्त मदिरा सेवनबाट थप दुई नेपालीको मृत्यु

काठमाडौँ, असोज ९ । मलेशियामा विषाक्त मदिरा सेवनबाट थप दुई नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही, शङ्करपुर–५ का शेरबहादुर ठकुरी र ठेगाना नखुलेका सुकुवल घिसिङ रहेको क्वालालम्पुरस्थित नेपाली