अब सरकारले सबै स्थानीय तहमा रोजगार सूचना केन्द्र स्थापना गर्ने
काठमाडौं। सरकारले सबै स्थानीय तहमा रोजगार सूचना केन्द्र स्थापना गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले रोजगारीको अवसर सृजना हुनेगरी ७ सय ५३ वटै स्थानीय
किन भयो त मोदीको पोखरा र लुम्बिनीको भ्रमण रद्द ? यस्तो छ कारण
काठमाडौँ । भदौ १४ र १५ गते आयोजना हुन लागेको बिमस्टेक सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउन लागेका छन् । सम्मेलनको क्रममा यहाँ विभिन्न आयोजनाको उद्घाटना गर्ने
नुवाकोटमा बस दुर्घटना, ४० घाइते
काठमाडौं । जिल्लाको बुङताङबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस विदुर नगरपालिका–९ लामाटारमा आज दुर्घटना हुँदा ४० जना घाइते भएका छन् । बा २ ख २८०४ नंको बसले मिनीट्रकलाई ठाउँ छोड्ने
राजदुत पुरीले भने- मोदी आउँदा पशुपति धर्मशालाको उद्धघाट्न हुन्छ !
काठमाडौं । नेपालका लागि भारतीय राजदुत मञ्जिव सिंह पुरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आउँदा पशुपतिनाथ मन्दिर परिसरमा निर्माणधिन रहेको पशुपति धर्मशालाको उद्धघाट्न गर्ने बताएका छन् । भारतको ७२ औं
सर्वोच्चले भन्योः समाज कल्याणका सदस्यसचिवलाई मन्त्रालय नपठाऊ
काठमाडौं। सर्वोच्च अदालतले समाज कल्याण परिषदका सदस्यसचिव डिल्लिप्रसाद भट्टलाई अनियमतिमताको छानविन गर्न मन्त्रालय हाजिर गराउने सरकारको निर्णय विरुद्ध अन्तरिम आदेश जारी गरेको छ। परिषदमा करौडौ रकम अनियमतिता भएको भन्दै समिति
दोहोरो र अस्वभाविक कर खारेज गर्न सरकारलाई अर्थ समितिको निर्देशन
काठमाडौं ।संसदको अर्थ समितिले दोहोरो र अस्वभाविक हुनेगरी लगाइएका कर खारेज गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको मंगलबारको बैठकले यस्तो निर्देशन दिएको हो। केही प्रदेश र मुख्यगरी स्थानीय तहले आफूखुसी
हुम्लामा हेलिकोप्टरको पंखाले लागेर एक जनाको मृत्यु
काठमाडौं । हुम्लाको हिल्सामा मनाङ एयरको हेलिकोप्टरको पंखाले लागेर एक जना भारतीयको मृत्यु भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले अपराह्न सवा ३ बजे यात्रु ओराल्दै गर्दा पछाडिपट्टिको पंखाले
एनएमबि बैंकको एजीएम बिहीबार हुँदै, एफपीओले समेत १५ प्रतिशत बोनस पाउने
जागरण न्युज काठमाडौं । एनएमबि बैंकको बिहीबार (साउन ३१ गते) साधारण सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) जावलाखेल ललितपुरमा हुँदैछ । बैंकले शेयरधनीलाई १५ प्रतिशत बोनस दिने प्रस्ताव पेश
असई थमन विक हत्या प्रकरण : जलेश्वरका मेयर र राजपाका महासचिव पनि अदालतमा
काठमाडौँ । जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र (शाहीजी) र राजपाका केन्द्रीय महासचिव सुरेश पाण्डेय निवेदनसहित जिल्ला अदालत महोत्तरीमा हाजिर भएका छन । सशस्त्र प्रहरीका असई थमन विकको हत्याको अभियोग लागेका
कुलमानको नेतृत्वमा विद्युत प्राधिकरणको रफ्तार : खुद नाफा एक अर्ब नाघ्ने
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले गएको आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब रुपैयाँ भन्दा धेरै खुद नाफा कमाएको छ । प्राधिकरणले गत आर्थिक वर्षमा १ अर्ब १ करोड रुपैयाँ खुद
नयाँ श्रम गन्तव्य : थप १९ वटा देशमा नेपालीलाई रोजगारीमा पठाउन सकिने !
काठमाडौँ । नयाँ श्रम गन्तव्य बारे अध्ययन गर्न सरकारले गठन गरेको कार्यदलले सरकारलाई थप १९ वटा देशमा नेपालीलाई रोजगारीमा पठाउन सकिने प्रस्ताव गरेको छ । पूर्वराजदूत उदयराज पाण्डेको संयोजकत्वमा गठित
मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले दिने भयो २६.३२ प्रतिशत लाभांश
जागरण न्युज काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको साउन २९ गते बसेको संचालक समितिको बैठकले गत बर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई २६.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । माइक्रोफाइनान्सले आफ्ना शेयरधनीहरुलाई











