Jagaran News

टीकापुर घटनाको पहिलो सुनुवाइ, प्रमाणसहित उपस्थित हुन आदेश

 काठमाडौं । जिल्ला अदालत कैलालीले टीकापुर हत्याकाण्डमा बुधवार पहिलो सुनुवाइ गर्दै साक्षी झिकाउने आदेश गरेको छ। हत्याकाण्ड ३ वर्षपछि सुनुवाइ सुरु भएको मुद्दामा जिल्ला न्यायाधीश पर्शुराम भट्टराईको इजलासले पक्ष र विपक्ष

नुवाकोट बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, ५८ जना घाइते

काठमाडौं । नुवाकोटमा बुधबार बिहान भएको बस दुर्घटनामा परि घाइते भएकाहरुमध्ये एक जनाको उपचारको क्रममा ज्यान गएको छ । म्यागङ गाउँपालिका– २ बुङताङबाट काठमाडौंको लागि छुटेको बा. २ ख २८०४ नम्बरको

टिप्पर खोलामा खस्यो, चालक बेपत्ता

काठमाडौं । सिन्धुपाल्चोकको बलेखी खोला ए जलविद्युत् आयोजनाको टिप्पर बुधबार बिहान ११ बजे नदीमा खसेर दुर्घटना हुँदा चालक बेपत्ता भएका छन् । आयोजनाका अध्यक्ष उमेश कसजुका अनुसार वा ४ ख ९५८०

बाढीले अनामनगर र बिजुलीबजार प्रभावित, क्षति बुझ्न पुगे सांसद सिंह

काठमाडौं । धोबीखोलामा आएको बाढी बस्तीमा पस्दा अनामनगरदेखि बिजुलीबजार क्षेत्रका बासिन्दा प्रभावित भएका छन् । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले पानीको बहाव धेरै भएका कारण बस्तीमा पसेको बताए

पुनर्निर्माण प्राधिकरणको सीईओमा सुशील ज्ञवाली नियुक्त

काठमाडौं।  सरकारले पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा दोस्रो पटक सुशील ज्ञवालीलाई नियुक्त गरेको छ। मंगलबार राति बसेको मन्त्रिपरिषद्को बैठकले करिब डेढ वर्षअघि बर्खास्तीमा परेका ज्ञवालीलाई पुनः प्राधिकरणको नेतृत्व सुम्पेको

पहिरोमा पुरिँदा बागलुङ र प्युठानमा ३ जना बेपत्ता

काठमाडौं । अविरल वर्षापछिको पहिरोले घर पुरिँदा प्युठानमा एक जना बेपत्ता भएका छन्। गौमुखी गाउँपालिका ४ को साबिक पुजा गाविस पातालेखर्क भन्ने स्थानमा खसेको पहिरोले ३ घरगोठ पुरिएको प्युठानका प्रमुख

स्थानीय तहका भवन बनाउन पाँचदेखि १५ करोडसम्म

काठमाडौं । स्थानीय तहले भवन निर्माण गर्न रु पाँच करोडदेखि १५ करोडसम्म पाउने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट तीन वर्षभित्रमा सबै स्थानीय तहका भवन बनाउन पाँचदेखि

डा. गोविन्द केसीले भने -शिक्षण अस्पतालमा कार्यकारी निर्देशक नियुक्तिमा चलखेल भयो

काठमाडौँ । डाक्टर गोविन्द केसीले त्रिवि शिक्षण अस्पतालमा कार्यकारी निर्देशक नियुक्तिका क्रममा चलखेल भइरहेको भन्दै कार्यकारी निर्देशक वरिष्ठताका आधारमा नियुक्त गर्न माग गरेका छन् । न्यायिक जाँचबुझ आयोगले दोषी ठहर्याइ बर्खास्तीको

स्वतन्त्रता दिवसमा भारतले नेपाललाई एम्बुलेन्स र बस दियो

काठमाडौं । भारतले नेपाललार्इ ३० वटा एम्बुलेन्स र ६ वटा बस उपलब्ध गराएको छ । भारतको ७२ औं स्वतन्त्रता दिवसको अवसरमा नेपालस्थित भारतीय दूतावासले नेपालका विभिन्न अस्पताल, परोपकार संस्था तथा

प्रकाण्डद्वारा करोडौं चन्दा उठाएको स्वीकार, बिहीबार सर्वोच्चमा उपस्थित गराइने

काठमाडौं । नेकपा विप्लव समूहका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड) ले चन्दा उठाएको स्वीकार गरेका छन् । प्रकाण्ड एक सातादेखि प्रहरी हिरासतमा छन् । जिल्ला अदालत काठमाडौंले बुधबार मात्र उनलाई थप

३ वर्षपछि टीकापुर घटनाका अभियुक्तलाई अदालत लगियो

काठमाडौं । टीकापुर घटनाको तीन वर्षपछि अभियुक्तहरुलाई अदालत उपस्थित गराइएको छ । पुर्पक्षको लागि थुनामा रहेका अभियुक्तहरुलाई बुधबार जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको छ । यसअघि साउन २४ मा तोकिएको

उपभोक्ता संरक्षण विधेयक, २०७५ सर्वसम्मतले स्वीकृत

काठमाडौं । संघीय संसदले उपभोक्ता संरक्षण विधेयक, २०७५ सर्वसम्मतले स्वीकृत गरेको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले प्रस्तुत गरेको उपभोक्ता संरक्षण विधेयक, २०७५