Jagaran News

कारको ठक्करबाट झापामा एक महिलाको मृत्यु

काठमाडौं, २७ कात्तिक। कारको ठक्करबाट झापाको दमकमा एक पैदलयात्री महिलाको मृत्यु भएको छ। ईलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक श्यामल सुब्बाका अनुसार पूर्वपश्चिम राजमार्गको दमक नगरपालिका–४ सडकखण्डमा कारले ठक्कर

बालिकाको शारीरिक शोषणपछि हत्या गरिएको आशङ्कामा पाँच पक्राउ

काठमाडौं, २७ कात्तिक। उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले सोमबार पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले खड्काको हत्यामा संलग्न भएको आशङ्कामा

क्यालिफोर्नियाको डढेलो : मृत्यु हुनेको संख्या ४४ पुग्यो

काठमाडौं, २७ कात्तिक। अमेरिकाको क्यालिफोर्नियाको जंगलमा फैलिएको डढेलोका कारण गुमाउनेको संख्या ४४ पुगेको छ। क्यालिफोर्नियाको उत्तरी क्षेत्रमा क्याम्प फायरबाट फैलिएको आगलागीका कारण ज्यान गुमाउनेको संख्या ४२ पुगेसँगै कुल मृतकको संख्या

नेविसंघको धम्कीले ७ सय विद्यालय बन्द

काठमाडौं, २७ कात्तिक। प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर कुकुरसँग जोडेर कुकुर तिहारको दिन बधाई दिने नेपाल विद्यार्थी संघका कार्यकर्ता पक्राउको विरोधमा दुई दिनदेखि जिल्लाका ६ सय ९० वटा विद्यालय बन्द

राजधानीमा अब दुई स्थानमा सार्न मिल्ने प्रकृतिका आकाशेपुल बन्दै

काठमाडौं, २७ कात्तिक। काठमाडौं महानगले माईतीघर मण्डला र चाबहिलमा स्थानान्तरण गर्न मिल्ने प्रकृतिका आकासेपुल ट्रस्ट ब्रिज निर्माण गर्ने भएको छ । पैदलयात्रुको अत्याधिक चाप तथा ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनीकरण

महिला टी–२० विश्वकप: इंग्ल्याण्डले बंगलादेशलाई हरायाे

काठमाडौं, २७ कात्तिक। आईसीसी महिला टी–२० विश्वकपमा इंग्ल्याण्डले बंगलादेशलाई हराएको छ । वर्षाले प्रभावित खेलमा इंग्ल्याण्डमाथि डकवर्थ लुइस नियम अनुसार सात विकेटले पराजित गर्‍यो । टस हारेर ब्याटिङको निम्तो पाएको

ओलम्पिक छनोट : दोस्रो चरणमा पुग्न आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौं, २७ कात्तिक। टोकियो ओलम्पिक २०२० महिला फुटबल अन्तर्गत प्रारम्भिक छनोट प्रतियोगितामा नेपालले मंगलबार दिउँसो बंगलादेशसंग खेल्दैछ । बंगलादेशलाई पराजित गरे नेपालले छनोटको दोस्रो चरणमा प्रवेश पाउने छ । पहिलो

विश्व चर्चित अमेरिकी लेखक स्ट्यान लीको ९५ वर्षको उमेरमा निधन

काठमाडौं, २७ कात्तिक। अमेरिकी लेखक तथा मार्भल कमिक्सका पूर्व अध्यक्ष स्ट्यान लीको ९५ वर्षको उमेरमा निधन भएको छ । लस एन्जलसस्थित सिडर–साइनाई मेडिकल सेन्टरमा उनको निधन भएको हो । पछिल्ला

कर्मचारी समायोजन गर्न अब अध्यादेश ल्याइदै

काठमाडौं, २७ कात्तिक। सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्नका लागि ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ ल्याउने तयारी गरेको छ । सरकारले यसअघि ल्याएको ‘कर्मचारी समायोजन ऐन–२०७४’ लाई खारेज गर्दै

देउवाविरुद्ध पूर्वसंस्थापनको मोर्चाबन्दी, सुजतानिवासमा सात नेताको भेला

काठमाडौं, २७ कात्तिक।  १४ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दी गर्ने कांग्रेस पूर्वसंस्थापनका नेताहरुले सक्रियता बढाएका समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । सोमबार सुजतानिवास मण्डिखाटारमा सात नेताले बिहानको खानासहित छलफल

नागरिक हक कुण्ठित गर्ने गरी मन्त्रिपरिषद्को निर्णय, सर्वत्र आलोचना

काठमाडौं, २७ कात्तिक। मन्त्रिपरिषद्को निर्णय एक सातापछि मात्र सार्वजनिक गर्ने सरकारको निर्णयको पक्ष र विपक्षमा बहस सुरु भएको छ । सूचना पाउने नागरिक हक कुण्ठित गर्ने गरी मन्त्रिपरिषद्को निर्णय भएको

सइसम्मको सरुवाको जिम्मा अव प्रदेशलाई

काठमाडौं, २७ कात्तिक। संघीय प्रहरी ऐन ल्याउन ढिला भएपछि सरकारले प्रदेश सरकारलाई तल्लो तहका प्रहरीले सरुवा तथा प्रहरी चौकी निर्माणको अधिकार प्रत्यायोजन गरेको छ । मन्त्रिपरिषद् बैठकले ‘प्रदेश प्रहरी’, प्रशासन