Jagaran News

विदेश भ्रमणमा २० अर्ब, ४७ अर्ब अमेरिकी डलर बाहिरियो

काठमाडौं, २७ कात्तिक। घुम्नकै लागि विदेश जाने क्रम बढेकाले ठुलो परिमाणमा विदेशी मुद्रा बाहिरिएको राष्ट्र बैंकले औंल्याएको छ । मुलुकको निर्यात नबढेको तर आयात चुलिँदै गाएकाले विदेशी विनिमय सञ्चिति लगातार घट्दो

काम पूरा नगरेपछि पप्पुसँगको ठेक्का तोडियो

काठमाडौं, २७ कात्तिक।  कोस्टाल पप्पु कन्स्ट्रसनले सिक्टा सिंचाइ आयोजनामा सम्झौता अनुसार काम गर्न नसकेपछि जलस्रोत तथा सिंचाइ विभागले ठेक्का तोडेको छ । बाँकेमा निर्माणाधीन सिक्टा सिंचाइको डंडुवा नहरमा गुणस्तरहीन काम र

काँग्रेसभन्दा कम्युनिष्ट खर्चालुः चियापानमा कति भयो खर्च ?

काठमाडौं, २७ कात्तिक।  सधैँ सामूहिकता, मितव्ययिता जस्ता नारा घन्काउने कम्युनिष्टहरू काँग्रेस भन्दा बढी भड्किला, महङ्गा र खर्चालु देखिएका छन् । कम्युनिष्टहरू कत्तिको तडकभडक छन् भन्ने कुरा दशैँ, तिहार, छठ, नेपाल

तातोपानीमा नेताहरुः पत्नी सीताका लागि प्रचण्डले रोजे प्राकृतिक उपचार

काठमाडौं, २७ कार्तिक । पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहालले पत्नी सीतालाई स्वदेश तथा विदेशका ठूला अस्पतालमा आधुनिक पद्धतिबाट उपचार गराए । तैपनि अपेक्षित रूपमा निको भएन । पछिल्लो समय

छठको मुख्य दिन आज: तराईका जिल्लामा धुमधामका साथ मनाइँदै

काठमाडौं, २७ कार्तिक । प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने महान् पर्व छठको मुख्य दिन आज काठमाडौंसहित तराईका विभिन्न जिल्लामा धुमधामका साथ मनाइँदै छ । छठको तेस्रो तथा

सानिमा बैंकद्वारा थ्रि इन वान एकाउण्ट सेवाको सुरुवात

कठमाडौं, २६ कार्तिक । सानिमा बैंकले नेपालमै पहिलो पटक सानिमा बैंकद्वारा थ्रि इन वान एकाउण्ट सेवाको सुरुवात  गरेको छ । यस सेवा अन्र्तगत ग्राहकहरुले आफ्नो घर, कार्यालय वा संसारको कुनै पनि स्थानबाट नललाईन

१६औँ अन्तर्राष्ट्रिय हस्तकला व्यापार मेला तथा १४औँ हस्तकला प्रतियोगिता कार्तिक २८ देखि २ मंसिरसम्म

काठमाडौँ, २६ कार्तिक । नेपाल हस्तकला महासङ्घले नेपाली उत्पादन तथा सामाग्रीहरुबाट बनेका र बनाईएका लोपोन्मुख कलाकृतिहरुको जगेर्ना गर्ने उद्देश्यले यही कात्तिक २८ देखि मङ्सिर २ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा १६औँ अन्तर्राष्ट्रिय

निर्वाचन आयोग  
प्रवसी नेपालीलाई मतदानमा सहभागी गराउने गृह कार्यमा निर्वाचन आयोग  

काठमाडौँ, २६ कार्तिक । निर्वाचन आयोगले अब हुने आवधिक निर्वाचनमा प्रवसी नेपालीहरुलाई मतदानमा सहभागी गराउने गृह कार्यमा जुटेको छ ।  प्रवासी नेपालीहरुलाई निर्वाचनमा सहभागि गराउन त्यसका लागि कुन–कुन मुलुकमा के–कस्तो कानूनी

नेपाली काङ्ग्रेस नेता तेजप्रसाद उप्रेतीको निधन, पार्टीलाई अतुलनीय क्षती

काठमाडौँ, २६ कार्तिक । नेपाली काङ्ग्रेसका पूर्वमहासमिति सदस्य एवं धादिङ जिल्लाका नेता तेजप्रसाद उप्रेतीको ८४ वर्षको उमेरमा आज निधन भएको छ । उनको निधनले पार्टीलाई अतुलनीय क्षती भएको नेपाली काँग्रेसले

झापामा मोटरसाइकल दुर्घटना: एकको ज्यान गयो, दुईजना घाइते

काठमाडौं, २६ कात्तिक । झापाको भद्रपुर नगरपालिका–४ स्थित चारआली–केचना सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको र अन्य दुई गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा भद्रपुर–८ का २०

सुर्या लाइफ इन्सयोरेन्स र महालक्ष्मी बैंक बीच बैङ्कासुरेन्स सम्झौता

काठमाडौं, २६ कात्तिक । महालक्ष्मी बैंक र सुर्या लाइफ इन्सयोरेन्सबीच बैङ्कासुरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैकं र इन्सयोरेन्सबीच आइतवार आयोजित एक कार्यक्रमकाबीच सो सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर

अब दसैंबाहेक अन्य चाडपर्वमा पनि नयाँ नोट साट्न पाइने, कुन-कुन ठाउ बाट साट्न पाइन्छ त ?

काठमाडौं , कात्तिक २६ । अब दसैंबाहेक अन्य चाडपर्वको बेलामा पनि नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सूचना जारी गर्दै दसैं बाहेक अन्य पर्वमा पनि