Jagaran News

नारायणगढ—मुग्लिङ सडकखण्डमा विभिन्न स्थानमा पहिरो, आज पनि अवरुद्ध

  काठमाडौं । नारायणगढ—मुग्लिङ सडकखण्डको चारकिलो, जलबिरे तोपेखोला लगायतका स्थानमा पहिरो खस्दा नारायणगढ—मुग्लिङ आवागमन अवरुद्ध भएको छ । मंगलबार बिहान ५ः३० बजेतिर विभिन्न स्थानमा पहिरो खसपछि सडक अवरुद्ध बनेको जिल्ला

बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ मन्त्री दिने क्रम आजदेखि शुरु

काठमाडौं । आर्थिक वर्ष २०७५/७६ को लागि पेसित बजेटमाथिको मन्त्रालयगत छलफलमा संसदमा उठेका प्रश्नहरुको जवाफ दिने काम सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले आजबाट शुरु गर्ने छ । अर्थमन्त्रीले संसदमा प्रस्तुत गरेको बजेटमाथि

नेपाल टेलिकम मिदास ई–क्लास सेवा उपलब्ध

काठमाडौं । नेपाल टेलिकमले मिदास एजुकेसन प्रालिसँग सहकार्य गरी मिदास ई–क्लास सेवा उपलब्ध गराएको छ । विद्यालय तहमा पढाइने पाठ्यक्रम विद्यार्थीहरुलाई मोबाइल फोन, ट्याब्लेट र कम्प्युटर माध्यमबाट उपलब्ध गराई सिक्न

पाँच महानगरपालिकाको सार्वजनिक बजेट मध्य काठमाडौं सबैभन्दा बढि र भरतपुरको कम

काठमाडौं । हाम्रो देशमा काठमाडौँ, भरतपुर, पोखरा लेखनाथ, बीरगञ्ज, विराटनगर र ललितपुर गरी ६ वटा महानगरपालिका छन् । तीमध्ये ललितपुर महानगरपालिका बाहेक अन्य सबै महानगरपालिकाले आर्थिक वर्ष ०७५÷०७६को बजेट सार्वजनिक

काठमाडौ महानगरपालिकाद्धारा पार्किङ शुल्क निर्धारण

काठमाडौ । काठमाडौ महानगरपालिकाद्धारा पार्किङ शुल्क निर्धारण गरेको छ । महानगरले आइतबार नगरसभामा प्रस्तुत गरेको थियो र उक्त आर्थिक विधेयकमा यो कुरा व्यवस्था गरेको छ । महानगरभित्र तीनवटा क्षेत्र निर्धारण

विनियोजन विधेयकमाथि सभामा छलफल

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकमाथिको छलफल सम्पन्न भएको छ । नेपाली काँग्रेसका सांसद डा. अमरेशकुमार सिंह, नेपाल मजदुर किसान पार्टीका

चितवनका ६ वटा स्थानीय तहको कूल बजेट ६ अर्ब ७१ करोड विनियोजन

चितवन । चितवनका ६ वटा स्थानीय तहले आगामी आर्थिक वर्षका लागि कूल रु ६ अर्ब ७१ करोड ६६ लाखको बजेट विनियोजन गरेका छन् । जिल्लामा एउटा भरतपुर महानगरपालिका, रत्ननगर, खैरहनी,

चितवनका ६ स्थानीय तहको कूल बजेट ६ अर्ब ७१ करोड विनियोजन

चितवन । चितवनका ६ वटा स्थानीय तहले आगामी आर्थिक वर्षका लागि कूल रु ६ अर्ब ७१ करोड ६६ लाखको बजेट विनियोजन गरेका छन् । जिल्लामा एउटा भरतपुर महानगरपालिका, रत्ननगर, खैरहनी,

थांक्रे गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक,बजेट ४० करोड ७३ लाख

धादिङ । थांक्रे गाउँपालिकाको आव २०७५/ ७६को नीति कार्यक्रम तथा बजेट आईतबार सार्वजनिक भएको छ ।गाउँसभाले आर्थिक, सामाजिक, पूर्वाधार विकास, वातावरण तथा विपत् व्यवस्थापन, संस्थागत विकास तथा सेवा प्रवाह र

धुनिबेशी नगरपालिकाको बजेट ५४ करोड ४९ लाख, (हेर्नुहोस पूर्णपाठ)

धादिङ । धुनिबेशी नगरपालिकाले आगामी आर्थिक वर्षको लागि साँढे ५४ करोड रुपैँया बराबरको बजेट विनियोजन गरेको छ । नगरपालिकामा भएको नगरपालिकाको तेस्रो नगरसभाबाट आर्थिक वर्ष २०७५/०७६ को लागि ५४ करोड ४९

एसइई परीक्षाफलमा गम्भिर प्राविधिक त्रुटि, एक दिनपछि बढ्यो ग्रेड पोइन्ट एभरेज

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले हिजो सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को परीक्षाफलमा डाटा अपलोड गर्ने बेलामा त्रुटि भएको पाईएको छ । परीक्षाफल सार्वजनिक

स्थानीय तहमा असारभित्र कर्मचारी समस्या समाधान हुन्छ : मन्त्री पण्डित

विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले असार मसान्तभित्र सबै स्थानीय निकायमा कर्मचारी समस्या समाधान हुने बताएका छन् । विराटनगर विमानस्थलमा सोमवार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले