Jagaran News

एसइई परीक्षामा आंशिकतर्फ ‘ए प्लस’ कसैले ल्याएनन्, ग्रेडवृद्धि परीक्षा आगामी साउन २३ गतेबाट हुने

काठमाडौँ । रेडिङ प्रणालीअनुसार शनिबार साँझ सार्वजनिक गरिएको २०७४ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षाको नतिजामा नियमिततर्फ ई’ ग्रेड र आंशिकतर्फ ‘ए प्लस’ कुनै विद्यार्थीको पनि आएको छैन

प्रधानमन्त्री ओली स्वदेश फिर्ता, भ्रमण सोचेभन्दा बढी उपलब्धिमुलक भएको भनाई

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमण सोचेभन्दा बढी उपलब्धिमुलक भएको बताएका छन् । चीन भ्रमण पूरा गरेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले यस्तो

नाडेप लघुवित्तको ४ लाख ८० हजार कित्ता आइपीओ आज देखि खुल्ला

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले आज (असार १० गते) देखि १०० रुपैयाँ अंकित दरको ४ लाख ८० हजार कित्ता आइपीओ बिक्री खुला गरेको छ । यसमध्ये २४ हजार कित्ता

ट्युनिसियाविरुद्ध बेल्जियमको शानदार जीत

एजेन्सी । बेल्जियमले रुस विश्वकपमा समूह ‘जी’ अन्तर्गत शनिबार बेलुका भएको खेलमा बेल्जियमले ट्युनिसियालाई ५–२ गोलको फराकिलो अन्तरले हरायो। बेल्जियमको यो लगातार दोस्रो जित हो । समूहको पहिलो खेलमा नव

क्रुसको निर्णायक गोलमा जर्मनीको जित

एजेन्सी । विश्वकप समूह ‘एफ’ को चौथो खेलमा जर्मनीले स्वीडेनलाई २–१ ले हराएको छ । जर्मनीको जितमा मिडफिल्डर टोनी क्रुसले निर्णायक गोल गरे । स्वीडेनका लागि पहिलो हाफमा ओला टोइभोनेनले

रेल सञ्चालनको नाममा देशले ऋणको भार बोक्नु नपरोस : कांग्रेस सह–महामन्त्री महत

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री डाक्टर प्रकाशशरण महतले रेल सेवा सञ्चालनका नाममा देशलाई ऋण नबोकाउन सरकारलाई सुझाव दिएका छन् । शनिबार रिपोर्टर्स क्लबले आयोजना गरेको कार्यक्रममा उनले

मुम्बईमा प्लास्टिक प्रतिबन्धित, नियम मिचे २५ हजार जरिवाना

भारत । भारतको मुम्बई शहरले फोहोर उत्पादनमा कमी ल्याउने प्रयास स्वरूप प्लास्टिकमा प्रतिबन्ध लगाएको छ। प्रतिबन्ध लगाइएका सामानहरूमा प्लास्टिकका थैली, एकपटकमात्रै प्रयोग गरिने प्लास्टिकको बट्टा र भान्सामा प्रयोग हुने प्लास्टिकका

पहिलो जितको खोजीमा कोरिया, नकआउटको लक्ष्यमा मेक्सीको

काठमाडौँ । विश्वकप फुटबलको आफ्नो पहिलो खेलमा जर्मनीलाई सनसनिपुर्ण रुपमा पराजित गरेको मेक्सीको विरुद्ध आज एसियन सहभागि दक्षिण कोरिया प्रतिष्पर्धा गर्दै छ । आज राती ८ः४५ बजे हुने प्रतिष्पर्धामा मेक्सीको

कुवेत जान लागेका पाँच महिला विमानस्थलबाटै फर्काइए

काठमाडौं । वैदेशिक रोजगारका लागि कुवेत जान लागेका पाँच नेपाली महिला कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार फिर्ता पठाइएको छ । कामदारको प्रवेशाज्ञा र श्रम स्वीकृति फरक परेकाले फिर्ता पठाइएको वैदेशिक

७ नंम्वर प्रदेशलाई मूर्तिकलाबाटै चिनाउने धोको छ, लामिछानेलाई

धनगढी । धनगढीको हसनपुरका २७ वर्षीय दीपक लामिछाने आफ्नै घरमा मूर्ति बनाउन बेलाबखत माटो पिट्ने र मुछ्ने काम गर्दै गरेको भेटिरहेका हुन्छन् । कैलाली बहुमुखी क्याम्पसबाट समाज शास्त्रमा स्नातकोत्तर अध्ययन

अभिव्यक्ति स्वतन्त्रतामा सरकारले अंकुश लगाएको डाक्टर केसीको आरोप

काठमाडौं । डाक्टर गोविन्द केसीले सरकारको गैह्र प्रजातान्त्रिक कदम विरुद्ध आन्दोलन शसक्त पार्ने चेतावनी दिएका छन् । अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि शनिबार राजधानीको माइतीघर मण्डलामा गरिएको प्रर्दशनमा उनले प्रजातन्त्र विरुद्धको

चिया बगानः मजदुर विस्थापित गर्दै यन्त्र

काठमाडौँ । पूर्वी नेपालका चिया बगानहरूले मजदुर विस्थापित गर्न चियापत्ती टिप्नका लागि उपकरण प्रयोग गर्न थालेका छन्। नयाँ श्रम ऐनले चिया मजदुरलाई पनि अन्य उद्योगका मजदुर सरह सुविधा दिइनुपर्ने प्रावधान