Jagaran News

सभापति देउवाको कांग्रेस नेता गगन थापाद्धारा चर्को आलोचना

काठमाडौं, कात्तिक २४ । नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचना गरेका छन्। नेता थापाले पार्टी उपसभापतिमा विजयकुमार गच्छदारलाई मनोनित गर्ने सभापति देउवाको शैलीलाई अराजकताको

ओलम्पिक फुटबल छनोट : नेपालले भोलि बलियो म्यानमारसँग खेल्दै

काठमाडौं, कात्तिक २४ । टोकियो ओलम्पिक २०२० को एएफसी महिला फुटबल छनोट अन्तर्गत आइतबार नेपाल र आयोजक राष्ट्र म्यानमार भिड्दैछन् । नेपाल र म्यानमारबीचको खेल नेपाली समय अनुसार अपरान्ह सवा

धादिङमा दुई वटा बस ठोक्किए : एक जना चालकको ज्यान गयो, ३१ घाइते

काठमाडौं, कात्तिक २४ । धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनीघाटरोराङ गाउँपालिका वडा नम्बर –३, मालिंगामा शनिबार दिउँसो दुइवटा सवारी साधन एक आपसमा ठक्कर खाँदा एक जना चालकको ज्यान गएको छ भने ३१ जना

गणेशमानको १०४ औँ जन्मजयन्ती मनाईयो

काठमाडौं, कात्तिक २४ । विसं २०४६ को जनआन्दोलनका कमाण्डर एवं लौहपुरुष गणेशमान सिंहको आज १०४औँ जन्मजयन्ती मनाईएको छ । जन्मजयन्ती अवसरमा आज बिहान गणेशमान सिंह फाउण्डेशनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा

तिहारमा बालेको मैनबत्तीबाट आगलागी: पाँच घर जलेर नष्ट

काठमाडौं, कात्तिक २४ । कपिलवस्तुको शिवराज नगरपालिका–१० इस्लामनगरस्थित तिहारका लागि बालेको मैनबत्तीबाट आगलागी हुँदा कपिलवस्तुमा पाँच घर जलेर नष्ट भएका छन् । स्थानीय दामोदर मिश्राका अनुसार आगलागीबाट इस्लामनगरका शिवप्रसाद अराख,

नेता प्रकाशमान सिंहले भने -कांग्रेस–कम्युनिष्टको कार्यगत एकता गरौं ‘

काठमाडौं,  कात्तिक २४ ।  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न कांग्रेस–कम्युनिष्टबीच कार्यगत एकता गरेर अघि बढ्नुपर्ने प्रस्ताव अघि सारे का छन् । नेता

बारामा ट्याक्सी दुर्घटना, तीनजनाको ज्यान गयो

काठमाडौं,  कात्तिक २४ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको निजगढको भमरा पुलमा ट्याक्सी दुर्घटना भएको छ । दुर्घटनामा तीनजनाको ज्यान गएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् । राति साढे १

फाल्गुनन्द जयन्तीमा सार्वजनिक बिदा

काठमाडौं,  कात्तिक २४ । झापाको दमक नगरपालिकाले आइतबार फाल्गुनन्द जयन्तीको अवसरमा सार्वजनिक बिदा दिने भएको छ । नगरपालिकाको नगरसभाबाटै फाल्गुनन्द जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको नगरप्रमुख रोमनाथ ओलीले जानकारी

दैलेखमा जुवाडे र प्रहरीबीच झडप, इन्सपेक्टरसहित दुई प्रहरी घाइते, चार राउण्ड हवाई फायर

काठमाडौं,  कात्तिक २४ । दैलेखमा प्रहरी र जुवाडेको समूहबीच झडप हुँदा इन्सपेक्टरसहित दुईजना प्रहरी घाइते भएका छन् । दुल्लू नगरपालिका–७ मा गस्तीमा रहेको प्रहरीटोलीमाथि जुवा खेल्न पाउनुपर्ने भन्दै जुवाडेको समुहले आक्रमण

क्यालिफोर्नियामा भीषण डढेंलो, ९ जनाको मृत्यु

काठमाडौं,  कात्तिक २४ ।  अमेरिकाको क्यालिफोर्नियामा लागेको भीषण डढेंलोमा परेर कम्तिमा ९ जनाको मृत्यु भएको छ । क्यालिफोर्नियाका दुई स्थानबाट फैलिएको डढेंलोका कारण त्यहाँको जनजीवन नै प्रभावित भएको छ ।

आईसीसी महिला टी–२० विश्वकप : ओयोजक वेष्ट इण्डिजको शानदार जित

काठमाडौं,  कात्तिक २४ । आईसीसी महिला टी–२० विश्वकपमा आयोजक वेष्ट इण्डिज विजयी भएको छ । समूह ए मा रहेको घरेलु टिम वेष्ट इण्डिजले बंगलादेशलाई ६० रनले हरायो । टस हारेर

पर्वत–कास्की र स्याङ्जाको संगमस्थलमा केबलकार निर्माण हुने, स्थानीयलाई तीन अर्बको शेयर अधिकार

काठमाडौं,  कात्तिक २४ । पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल पञ्चासे जोड्ने केबुलकार निर्माण हुने भएको छ । पञ्चासे पुग्नका लागि पोखरा महानगरपालिका–२३ घाँटीछिनाबाट केबुलकार निर्माण