विश्वकप २०१८ मा : बेल्जियमलाई अपराजित रहने चुनौति
काठमाडौं । युरोपियन टप क्लास टिम बेल्जियम जारी विश्वकपमा अन्य शीर्ष टिमभन्दा राम्रो लयमा छ । बेल्जियमले आफ्नो पहिलो खेलमा सहज जित निकालेकाले समूहचरणको दोस्रो खेलमा आज साँझ ५ः४५ बजे
आयुर्वेद विश्वविद्यालय भोजपुरमा खोल्न पहल
काठमाडौँ । नेपालमा मात्र नभई विश्वमै महिला जागरणकी प्रेरणाको स्रोत मानिने भोजपुरको मझुवाबेँसीमा जन्मनुभएकी योगमाया न्यौपानेको नाममा विदूषी योगमाया आयुर्वेद विश्वविद्यालय भोजपुरमा स्थापना गर्ने सन्दर्भमा शुक्रबार यहाँ एक छलफल कार्यक्रमको
एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै
काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले गत चैत महिनामा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । त्यसका लागि परीक्षा नियन्त्रण कार्यालयले शनिबार दिउँसो
नागरिकता र राहदानीको समस्या समाधान गरिदिन प्रधानमन्त्रीलाई ल्हासाका नेपालीहरुको आग्रह
ल्हासा । चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेका नेपालीले नागरिकता र राहदानीको समस्या समाधान गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् । उनीहरुले राहदानी र नागरिकताका कारण आफूहरुलाई समस्या परेको
विश्वकप २०१८ मा : आइसल्यान्डको खेलमा अर्जेन्टिनाको भविष्य
काठमाडौं । समूह ‘डी’ को पहिलो खेलमा अर्जेन्टिनालाई सनसनिपूर्ण बराबरीमा रोकेको आइसल्यान्ड समूहको दोस्रो खेलमा सोही नतिजालाई कायम राख्ने ध्याउनमा हुनेछ । आज राति ८ः४५ बजे हुने खेल दुवै टिमका
प्रदेश नम्वर ७ मा चालू आर्थिक वर्षको २३ प्रतिशत बजेट खर्च
धनगढी । प्रदेश नं ७ को प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७४/७५को बाँकी अवधिका लागि विनियोजन गरेको रकममध्ये जेठ महिनासम्ममा २३ दशमलव ४२ प्रतिशत खर्च गरेको जनाएको छ । आर्थिक
मूल्यवृद्धि फिर्ता लिन सरकारलाई नेविसंघको आग्रह, फिर्ता नलिए सडक संघर्षमा उत्रने चेतावनी
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य बस्तुको मूल्यवृद्धि फिर्ता नभएसम्म सरकारविरुद्धको सडक संघर्ष जारी रहने चेतावनी दिएको छ । नेपाल
स्वदेशमै रोजगारी र समान शिक्षाको व्यवस्था हुनुपर्ने सांसदहरुको जोड
काठमाडौँ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको शुक्रवारको बैठकमा विनियोजन विधेयक, २०७५ को विभिन्न शीर्षकमाथिको छलफलमा सांसदहरुले स्वदेशमै रोजगार र समान शिक्षाको व्यवस्था हुनुपर्ने कुरामा जोड दिएका छन् । बैठकमा विनियोजन
कर्णाली प्रदेशमा : डेढ दशकदेखि ढुंगे ओढारमा रमाउँदै पुलामी दम्पती
दैलेख । एउटा ठूलो ढुंगे ओढारभित्र गाँस, बासमात्र नभई व्यवसायसमेत सञ्चालन गरेर यहाँका एक ज्येष्ठ दम्पतीले ‘जहाँ ढुक्क त्यही सुख’ भन्ने उखानलाई चरितार्थ गरिदिएका छन् । दैलेख जिल्लाको आठबिस नगरपालिका–५
केहि महिना भित्रै नेपालगञ्जबाट दिल्लीसम्म सिधा उडान गर्ने तयारी
काठमाडौं । नेपालगञ्जबाट भारतको दिल्लीसम्म सिधा उडान केही महिनामै सुरु हुने सरकारले बताएको छ । अन्तर्राष्ट्रिय उडानका लागि भारतले दुई नयाँ रुट दिएपछि नेपालगञ्जबाट सिधै दिल्ली उडान सुरु गर्न लागिएको
नेपाल–चीन संयुक्त वक्तव्य जारी (हेर्नुहोस पूर्णपाठ)
बेइजिङ । नेपाल र चीनले केरुङ–काठमाडौं रेलमार्ग निर्माणलगायत महत्वपूर्ण सम्झौता हुनुलाई दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण प्रयास मानेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको छदिने औपचारिक चीन भ्रमणका क्रममा दुई पक्षबीचको
शिक्षालाई श्रम र उत्पादनसंग जोड्नुपर्छ : मुख्यमन्त्री शाही
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले शिक्षालाई श्रमसंग जोड्नुपर्ने वताएका छन् । श्रमविना विकास असंभव भएको वताउदै मुख्यमन्त्री शाहीले मुलुकको समग्र विकास र समृद्धिका लागि शिक्षालाई श्रमसंग जोड्नुपर्ने वताएका













