
देउसी–भैलोको रकम मिर्गाैला पीडितलाई
काठमाडौं , कात्तिक २६ । झापा, शिवसताक्षी नगरपालिका–९ का युवाले देउसी–भैली खेलेर सङ्कलन गरेको रकम मिर्गौला पीडित स्थानीयबासी सम्झना बुढाथोकीलाई प्रदान गरेका छन् । देउसी–भैलोबाट सङ्कलित रु ५० हजार ५६५

अज्ञात समूहद्वारा विद्यालयमा तोडफोड, लाखौँको क्षति, उपकरण काम नलाग्ने अवस्थामा
काठमाडौं , कात्तिक २६ ।दार्चुलाको मार्मा गाउँपालिका–३ स्थित लटिनाथ उमाविमा अज्ञात समूहले तोडफोड गरेको छ । विद्यालयको कम्प्युटर कक्ष र प्रशासनको ताला काटेर तोडफोड गरिएको थियोे । सो घटना शुक्रबार
बोक्सी आरोपमा महिला कुटपिट: आरोपी वडासचिव पक्राउ
काठमाडौं , कात्तिक २६ । बोक्सी आरोप लगाउँदै महिलामाथि दुव्र्यवहार गरेको अभियोगमा एक वडासचिव रुपन्देहीमा पक्राउ परेका छन् । तिलोत्तमा नगरपालिकाका–५ का वडासचिव टीकाराम आचार्य महिलामाथि दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका

आईसीसी महिला टी–२० विश्वकप: भारतले पाकिस्तानलाई ७ विकेटले हरायो
काठमाडौं , कात्तिक २६ । आईसीसी महिला टी–२० विश्वकपमा भारतले पाकिस्तानलाई हराएको छ । पहिलो खेलमा न्यूजिल्याण्डलाई हराएको भारतले दोस्रो खेलमा पाकिस्तानमाथि ७ विकेटको जित निकालेको हो । टस हारेर

बाख्रा चराउन गएकी १३ वर्षीया बालिका अवस्थामा मृत फेला
काठमाडौं, २६ कात्तिक । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँमा दुई दिनदेखि हराएकी एक १३ वर्षीया बालिका आइतबार मृतावस्थामा फेला परेकी छिन् । मृतक ती बालिका स्थानीय दुर्गाबहादुर खड्काको १३ वर्षीया छोरी

प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकारमा राजन भट्टराई नियुक्त
काठमाडौं, २६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको विदेश मामिला सल्लाहकारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता राजन भट्टराई नियुक्त भएका छन्। मन्त्रिपरिषद्को आइतबार राति बसेको बैठकले भट्टराईलाई प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकार

६ संवैधानिक आयोगमा सचिव तोकिए, काम मन्त्रालयबाटै हुने
काठमाडौं, २६ कात्तिक । सरकारले ६ संवैधानिक आयोगहरुमा सचिव तोकेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कात्तिक २५ को मन्त्रिस्तरीय निर्णयबाट कर्मचारी खटाएको हो । दलित आयोगमा पुरुषोत्तम

भारतका केन्द्रीय मन्त्रीको ५९ वर्षको निधन
काठमाडौं, २६ कात्तिक । भारतका केन्द्रीय मन्त्री अनन्तकुमारको ५९ वर्षको उमेरमा निधन भएको छ । उनको बैंगलुरुस्थित एक निजी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । संसदीय कार्य मन्त्री अनन्त

५ किशोरीलाई भारत लैजान खोज्ने दुईजना प्रहरीको नियन्त्रणमा
काठमाडौ, २६ कात्तिक । नुवाकोटको जिल्लाका पाँच किशोरीलाई बेचबिखनका लागि भारत लैजान लागेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा रहेका उनीहरुलाई आइतबार नै मानव बेचबिखन तथा ओसारपसार

आज छठ पर्वको दोस्रो दिन, खरना मनाइँदै
काठमाडौ, २६ कात्तिक । छठ पर्व अन्तर्गत आज दोस्रो दिन खरना मनाइँदैछ । आराध्यदेव सूर्यको उपासना गरी यो पर्व मनाइने गरिन्छ । जीवन पद्धतिलाई प्रतिविम्बित गर्ने छठपर्वको खरनालाई पापको क्षय

कर्मचारी समायोजन अध्यादेश पारित नहुँदै विभिन्न प्रावधानप्रति असन्तुष्टि
काठमाडौं, २६ कात्तिक । केन्द्रबाटै प्रदेश र स्थानीय तहको प्रशासनिक संरचना नियन्त्रण गर्ने गरी ल्याइएको कर्मचारी समायोजन अध्यादेश–२०७५ पारित नहुँदै त्यसका विभिन्न प्रावधानप्रति असन्तुष्टि देखापरेको छ । प्रदेश र स्थानीय

गाजामा भिडन्त, हमासका कमाण्डरसहित ६ जनाको मृत्यु
काठमाडौं, २६ कात्तिक । गाजामा भएको इजरायली कारवाही अभियानको क्रममा हमासका स्थानीय कमाण्डरसहित ६ जना प्यालेस्टाइनीको मृत्यु भएको छ । इजरायली पक्षले गरेको आक्रमणमा ६ जना आफ्ना नागरिकको ज्यान गएको






