Jagaran News

विराटनगर भन्सार
विराटनगर भन्सारले तीन महिनामा रु.१० अर्ब पाँच करोड राजश्व सङ्कलन गर्याे

काठमाडौं, २७ कात्तिक । विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७५/७६ को चालू त्रैमासिकमा कूल रु. १० अर्ब पाँच करोड २८ लाख ३४ हजार राजश्व सङ्कलन  गरेको छ । सो अवधिमा

नेपालको पर्यटन प्रवद्र्धनमा चीनका संस्कृति तथा पर्यटनमन्त्री, नेपाली जहाज प्रवेशमा सकारात्मक 

काठमाडौँ, २७ कात्तिक । नेपालको पर्यटन प्रवद्र्धनमा चीन सरकारले धेरैभन्दा धेरै आफ्ना नागरिकलाई नेपालको भ्रमण गर्न अभिप्रेरित गरेको छ । नेपाललाई प्रमुख गन्तब्यको सूचीमा समावेश गरेर चीनले वर्षौंअघिदेखि सघाउँदै आएको छ

सुदूरपश्चिम प्रदेश : नवनियुक्त सामाजिक विकास मन्त्री सुवेदीले सपथ लिए

काठमाडौं, २७ कार्तिक । सुदूरपश्चिम प्रदेशको नवनियुक्त सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले सपथ लिएका छन् । उनलाई मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशप्रमुखको कार्यालयमा सपथ गराएका हुन् । मुख्यमन्त्री भट्टले मंगलबार नै

सभापतिले गर्दा प्रतिपक्षदल संसदमा कमजोर भयो: वरिष्ठ नेता पौडेल

काठमाडौं, २७ कार्तिक । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले प्रभावकारी भूमिका खेल्न नसकेको आरोप प्रतिपक्षदलले आक्रमक रुपमा प्रस्तुत हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन

nepse
ओरालो लाग्दै गएको शेयर बजार आज भने फर्कियो, लगानीकर्ता आशावादी

काठमाडौँ, २७ कार्तिक । लगातार ओरालो लाग्दै आएको शेयर बजार आज भने फर्किएको छ । थामिएको बजार करीब १४ अङ्कले वृद्धि भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक

एकाएक गरियो सुदूरपश्चिमका सामाजिक विकासमन्त्री सोडारीलाई बर्खास्त,अब सुवेदीलाई मौका

काठमाडा ,कात्तिक २७ । सुदूरपश्मि प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारी पदबाट बर्खास्त भएका छन् । नेकपाको ७ नम्बर प्रदेश इन्चार्ज भीम रावलको निर्देशनपछि मुख्यमन्त्री त्रिलोचन भट्टले सोडारीलाई बर्खास्त गरेका हुन् ।

आईसीसीको नयाँ टी–२० क्रिकेट वरियतामा नेपालका ३ खेलाडी, को-को परे त ?

काठमाडा ,कात्तिक २७ । अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सील (आईसीसी) ले सार्वजनिक गरेको नयाँ टी– २० क्रिकेट बरियतामा नेपालका ३ खेलाडी शिर्ष १०० भित्र रहेका छन् । नयाँ वरियतामा नेपालका कप्तान पारस

मन्त्रिपरिषदको निर्णय तत्काल सार्वजनिक नगर्ने सरकारको निर्णयप्रति पत्रकार महासंघको आपत्ति

काठमाडा ,कात्तिक २७ । नेपाल पत्रकार महासंघले मन्त्रिपरिषदका निर्णयलाई तत्काल सार्वजनिक नगर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । सरकारका प्रवक्ता तथा मन्त्रीहरुले ‘मन्त्रिपरिषद्को निर्णय तत्काल सार्वजनिक नगरी ४८ घण्टापछि ‘व्यवस्थित’

युवापुस्ताले चासो नदिँदा परम्परागत पञ्चेबाजा लोप हुँदै

काठमाडौं, २७ कात्तिक। युवापुस्ताले चासो नदिँदा परम्परागत रूपमा चलनचल्तिमा आएको पञ्चेबाजा बजाउने प्रचलन लोप हुँदै गएको छ । विवाह–ब्रतबन्ध तथा शुभकार्यमा बजाइने पञ्चेबाजा रामपुर क्षेत्रमा अहिले लोपोन्मुख अवस्थामा छ । परियार

पूर्वाधार विकासको चार करोड बाँडफाँड

काठमाडौं, २७ कात्तिक। नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकम बाँडफाँड गरेका छन् । उनले जिल्लालाई प्राप्त रु चार करोड बजेट

प्रधानमन्त्री ओलीले दिए छठ पर्वको यस्तो शुभकामना

काठमाडौं, २७ कात्तिक। प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यको उपासना गर्दै मनाइने ‘छठ पर्व’को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र

देउसीभैलोबाटै जुटाए विद्यार्थीले शिक्षकको तलब

काठमाडौं, २७ कात्तिक। देउसीभैलोबाट सङ्कलित रकम वनभोजसहित रमाइला कार्यमा खर्च गरिँदै आएको बेला यहाँको एक विद्यालयका विद्यार्थीले भने सो रकम निजी स्रोतका शिक्षकको तलबका लागि जुटाएका छन्। रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेस्थित