काठमाडौं महानगर आफैँले २०० शय्याको अस्पताल चलाउने

मुम्बई, मंसिर ५ ।  काठमाडौं महानगरपालिकाले आफैँ अस्पताल चलाउने तयारी थालेको छ ।
महानगरवासीलाई गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने भन्दै महानगरले दुई सय शय्याको अस्पताल सञ्चालन गर्नेभएको छ ।
महानगरपालिकाभित्रै अस्पताल सञ्चालन गर्न मिल्ने भवन वा चलिरहेको अस्पताल खरिद गर्नेबारे अध्ययन थालिएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्