
नेपाल प्रहरीले पायो ‘डिजिटल गभर्नमेन्ट अवार्ड’
काठमाडौं, कात्तिक २८ । सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत सरकारी संस्थालाई दिइने ‘डिजिटल गभर्नमेन्ट अवार्ड’ नेपाल प्रहरीले प्राप्त गरेको छ । जापानस्थित एशियन–ओसिएनियन कम्युटिङ इन्डष्ट्री अर्गनाइजेसनद्वारा प्रदान गरिने ‘एशोसिओ

लुम्बिनीमा ऐतिहासिक अन्तर्राष्ट्रिय त्रिपिटक वाचन कार्यक्रम आज शुरु
काठमाडौं, २८ कात्तिक । नेपालमै पहिलो पटक बुद्धको जन्मभूमि लुम्बिनीमा ऐतिहासिक अन्तर्राष्ट्रिय त्रिपिटक वाचन कार्यक्रम आज शुरु भएको छ । लुम्बिनी बिकास कोष, अखिल नेपाल भिक्षु महासङ्घ र थाई बौद्ध विहारको

घुससहित पक्राउ परेका बौद्धका डीएसपीविरुद्ध मुद्दा दायर
काठमाडौं, कात्तिक २८ । एक लाख ४० हजार घुससहित पक्राउ परेका महानगरीय प्रहरी बृत्त बौद्धका डीएसपी श्यामकुमार राई विरुद्ध अाज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ

ठमेलका तीनजना डान्सबार सञ्चालक पक्राउ, ३५ बालबालिकाको उद्धार
काठमाडौं, कात्तिक २८ । महानगरीय प्रहरी वृत्त लैनचौरले ठमेल क्षेत्रका विभिन्न रेष्टुरेन्ट तथा डान्सबारबाट ३५ बालबालिकाको उद्धार गरेको छ । महानगरीय प्रहरी परिसर टेकुको सक्रियतामा एक हप्तासम्म चलाइएको ‘बालबालिकाको उद्धार विशेष

आफु सरकारकै स्वीकृतिमा अमेरिका गएको मुख्यमन्त्री राईको भनाइ
काठमाडौं, कात्तिक २८ । प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले आफू संघीय सरकारकै स्वीकृतिमा विदेश भ्रमणमा गएको बताएका छन्। अमेरिका भ्रमणबाट बुधबार फर्किएका मुख्यमन्त्री राईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

सरकारद्वारा विश्व बैङ्कसँग रु १८ अर्बको सम्झौता
काठमाडौं, कात्तिक २८ । पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा पोषण परियोजना कार्यान्वयन गर्न सरकारले विश्व बैङ्कसँग रु १८ अर्बको सम्झौता गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडा र

चिनियाँ मन्त्रीसँग ओलीले भने–नेपाल आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढिरहेको छ ‘
काडमाडौँ, २८ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आर्थिक विकास र समृद्धिको बाटोमा लागेको बताएका छन् । चीनका पर्यटन तथा सँस्कृति मन्त्री लु सुगाङसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका सदस्यमाथि खुकरी र बोतल प्रहार
काडमाडौँ, २८ कात्तिक । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका सदस्य देशबहादुर तामाङमाथि खुकुरी र बियरको बोतल प्रहार भएको छ । आक्रमणमा परी तामाङ गम्भीर घाइते भएका छन् । सोमबार मेलम्ची नगरपालिका–१२ बाहुनेपाटीमा तामाङमाथि
बाबुआमालाई हेला गर्ने छोराछोरीलाई जेल सजाय, आम्दानीको १० प्रतिशत बाबुआमालाई
काडमाडौँ, २८ कात्तिक । के तपाईँले आफ्ना वृद्ध आमाबाबुलाई हेला गरेर दुःख दिनुभएको छ ? यदि आफ्ना बुबाआमालाई अपमानित गर्ने, दुःख दिने, घरबाट निकाला गर्ने, सडकपेटीमै बेवारिस अवस्थामा छाड्ने गर्नुभएको छ

राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्कदै
काठमाडौँ, २८ कात्तिक । ओलम्पिक महिला फुटबलको एशियाली छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्कदै छ । नेपाली टोली आज मध्यान्ह् नेपाल आइपुग्ने अखिल नेपाल

नेपाल हस्तकला महासङ्घको १६औँ अन्तर्राष्ट्रिय हस्तकला व्यापार मेला आज देखि
काठमाडौँ, २८ कार्तिक । नेपाल हस्तकला महासङ्घको १६औँ अन्तर्राष्ट्रिय हस्तकला व्यापार मेला तथा १४औँ हस्तकला प्रतियोगिता आज देखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । । सो मेलाको उद्घाटन बिहाना १०ः४५ बजे

शिक्षा मन्त्रालयमा समस्यै समस्याः कर्मचारी भन्छन्, मन्त्रीज्यूलाई मतलब नै छैन
काठमाडौं , २८ कात्तिक । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले नयाँ–नयाँ निर्देशिका जारी गरेर काम भएको दाबी गरे तापनि मुख्य काम हुन सकेको छैन । यो समाचार आजको नेपाल समाचारपत्रमा






