
लामो समयदेखि रोकिएको सी डिभिजन लिग फुटबल प्रतियोगिता फागुनको तेस्रो सातादेखि हुने
काठमाडौं, कात्तिक २९ । लामो समयदेखि रोकिएको सहिद स्मारक सी डिभिजन लिग फुटबल प्रतियोगिता आगामी फागुनको तेस्रो सातादेखि हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फा र सी डिभिजन

‘सरकारले जनउत्तरदायी भएर सूचनाहरु सम्प्रेषण गर्नुपर्छ’: कृष्णहरि बाँस्कोटा
काठमाडौं, कात्तिक २९ । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले लोकतान्त्रिक सरकारले जनउत्तरदायी भएर सूचनाहरु सम्प्रेषण गर्नुपर्ने बताएका छन् । मन्त्रिपरिषदले गरेका निर्णयहरु तत्काल सार्वजनिक नगरी अनौपचारिकरुपमा सम्प्रेषण हुने

बेरोजगारीका नाममा ठुला व्यापारीलाई ५० करोडसम्म
काठमाडौं, कात्तिक २९ । विपन्न तथा बेरोजगार युवालाई स्वरोजगार बनाउन भन्दै ‘युवा स्वरोजगार कोष’ मार्फत सरकारले गरेको अर्बौँ लगानी उपलब्धिविहीन भएको छ। ०६५ देखि ०७४ सम्म कोषको नाममा सात अर्ब

भूकम्पपीडित बनेर अनुदान लिएर घर नबनाउनेको खोजी गरिँदै
काठमाडौं, कात्तिक २९ । भूकम्पपीडित बनेर अनुदान लिने तर घर निर्माण नगर्ने जिल्लाका ३० हजार घरधुरीको खोजबिन गरिएको छ । अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाईले पुस मसान्तभित्रै सक्कली र नक्कली

दुर्घटना बीमा गर्न पत्रकारलाई नेपाल पत्रकार महासङ्घको आग्रह
काठमाडौं, कात्तिक २९ । नेपाल पत्रकार महासङ्घले श्रमजीवी तथा स्वतन्त्र पत्रकारका लागि सुरु गरिएको तेस्रो चरणको बीमा कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ । सूचना तथा सञ्चार मन्त्रालय, सूचना विभाग

पप्पु कन्स्ट्रक्सन जोडिएपछि राष्ट्रबैंक पुनर्निर्माण योजना अलपत्र
काठमाडौं, कात्तिक २९ । ठेकेदार टुंगो नलाग्दा नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय भवन पुनर्निर्माण योजना रोकिएको छ । प्राप्त बोलपत्रमध्ये सबभन्दा कम रकम कबुल्ने पप्पु कन्स्ट्रक्सन प्रालि विवादमा तानिएपछि थप

श्रमिकलाई पेन्सन, अर्को वर्षदेखि सामाजिक सुरक्षा योजना कार्यान्वयन
काठमाडौं, कात्तिक २९ । श्रम ऐन लागू भएको संस्थामा कार्यरत श्रमिक तथा योगदानकर्ताले वृद्धावस्थामा निबृत्तिभरण (पेन्सन) पाउने भएका छन् । सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७५ को मस्यौदामा वृद्ध अवस्था

चीनद्वारा कर्णाली द्रुतमार्ग सर्भे, हवाई सेवामा पनि सघाउने
काठमाडौं, कात्तिक २९ । चीनले हिल्सा–जमुनाह द्रुतमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन थलको छ । चिनियाँ सीमा छुने हुम्लाको हिल्सा र भारतीय सीमावर्ती क्षेत्र बाँकेको जमुनाह जोड्ने ५३० किमि सडक बनाउन चाइना

हस्तकला व्यवसायलाई पुस्तान्तरण गर्नुपर्छः अर्थ मन्त्री खतिवडा, १६औँ अन्तर्राष्ट्रिय हस्तकला व्यापार मेला सुरु
काठमाडौँ, २८ कार्तिक । अर्थमन्त्री डा.युवराज खतिवडाले हस्तकला व्यवसायलाई पुस्तान्तरण गर्न आफुले सक्दो पहल गर्ने बताउनु भएको छ । हस्तकला व्यवसायलाई भाविपुस्तामा हस्तान्तरण गर्न सबै स्थानीय तहमा हस्तकला केन्द्र तथा

अझै दुई हजार ४०० झोलुङ्गे पुल निर्माण गर्न बाँकी : तीन वर्षमा सबैै निर्माण गरी सक्ने
काठमाडौं, कात्तिक २८ । सरकारले तीन वर्षभित्रमा सबैै ठाउँमा झोलुङ्गे पुल निर्माण गर्ने गरी काम अघि बढाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले तीन वर्षमा

नेपाल प्रहरीमा नयाँ रेकर्ड, डा. दुर्गा थापा पहिलो महिला एआईजी
काठमाडौँ, २८ कार्तिक । स्थापनाको ६३ वर्षपछि नेपाल प्रहरीमा महिला पहिलोपटक विशिष्ट श्रेणीमा पुगेका छन् । प्रहरी अस्पतालमा कार्यरत डा. दुर्गा थापा पहिलो महिला एआइजी बनेकी हुन् । डा. थापालाई

क्यालिफोर्नियामा डढेलोः अग्नि नियन्त्रकहरुको प्रयास जारी, ५० जनाको मृत्यु
काठमाडौं, कात्तिक २८ । अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या कम्तीमा ५० पुगेको छ । अझै एकसय भन्दा बढी व्यक्ति बेपत्ता रहेको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन्






