
५ नेपाली एक महिनादेखि कतारको थुनामा, अवस्था अज्ञात
काठमाडौं, कात्तिक ३० । करिब एक महिनाअघि कतारमा पक्राउ परेका पाँच नेपालीको अवस्था अज्ञात छ । सांस्कृतिक कार्यक्रम गर्दा प्रहरीले कार्यक्रमका अतिथिसमेतलाई पक्रेको थियो । गिरफ्तारीको कारण खुलाईएको छैन । घटनाबारे सरकारी

प्रेम सम्बन्धकै कारणले गुम्यो मन्त्री पद,यस्तो छ रहस्य !
काठमाडौं, कात्तिक ३० । सुदुरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्रीबाट बर्खास्त गरिएका दीर्घ सोडारीलाई नेकपाले साधारण सदस्य पनि नरहने गरी निष्कासन गरेको छ । नेकपाका स्थानीय नेताहरुको अनुसार, उनी लामो समयदेखि धनगढीकै एक महिलासँग

धर्म परिबर्तन गराउने दुई जापानी महिलालाई देश निकाला
काठमाडौं, कात्तिक ३० । गृह मन्त्रालयले भिसा दुरुपयोग गरी धर्म परिवर्तन गर्न प्रचारप्रसार गरिरहेका दुई जापानी महिलालाई ५ बर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाई निष्कासन गरेको छ । मारी इकुरा र यासुको

संघीय शिक्षा ऐनको मस्यौदा तयारः शिक्षकको न्यूनतम योग्यता स्नातक र स्नातकोत्तर
कारणकाठमाडौं, कात्तिक ३० । सरकारले सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकको योग्यता स्नातक र स्नातकोत्तर हुनुपर्ने प्रस्ताव गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको विद्यालय तथा शिक्षण संस्था सञ्चालन

सरकारी रबैयाले निम्त्याएको बेथितिः १० वर्षअघि सम्पन्न हुनुपर्ने १ हजार पुल अझै बनेनन्
काठमाडौं, कात्तिक ३० । निर्माणका लागि ठैक्क लिइएका १ हजार १ सय वटा पुलमा सरकारले न्यून बजेट विनियोजन गर्दा वर्षौदेखि अलपत्र परेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

दुईतिहाइ बहुमतको दुरुपयोग, योग्यता नै नपुगेकी अन्जान इजरायलको राजदूतमा सिफारिस
काठमाडौं, कात्तिक ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले दुईतिहाइ बहुमतको दुरुपयोग गर्दै योग्यता नै नपुगेकी अन्जान शाक्यलाई इजरायलको राजदूतमा सिफारिस गर्नुभएको छ । हाल राजदूतको रुपमा कार्यरत निरञ्जन थापालाई फिर्ता

सरकारले ल्याउन लागेको सदाचार नीति थन्कियो, यस्तो छ कारण
काठमाडौं, कात्तिक ३० । सरकारले ल्याउन लागेको सदाचार नीति विदेशी कुटनीतिज्ञ र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको दबाबमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा थन्किएको छ । सांसद, कर्मचारी, व्यवसायी, विदेशी कुटनीतिज्ञ, गैरसरकारी संस्था,

सिटी एक्सप्रेस फाइनान्सको तेह्रौं वार्षिक साधारण सभा, चुँक्ता पूँजी ८० करोड पुर्याउने
काठमाडौं, कार्तिक २९ । सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष चन्द्र टण्डनको सभापतित्वमा सम्पन्न सभामा संचालक समितिका अध्यक्ष चन्द्र टण्डनले आ.ब.

शिक्षाका लागि विश्वव्यापी अभियानको छैटौँ विश्व सम्मेलन काठमाडौँमा
काठमाडौँ, २९ कात्तिक । शिक्षाका लागि विश्वव्यापी अभियान (जिसिइ) को छैटौँ विश्व सम्मेलनका लागि विश्वभरका २५० नागरिक समाजका प्रतिनिधि काठमाडौँमा भेला भएका छन् । ‘न्याय, समानता र समावेशीताका लागि सार्वजनिक शिक्षा

निगमको ऋण रु.३२ अर्ब ८७ करोड, माग्यो सरकारसंग ऋण तिर्न सहायता
काठमाडौं, २९ कार्तिक । नेपाल वायुसेवा निगम उच्च जोखिममा रहेको भन्दै निगमले सरकारसंग सहायता मागेको छ ।अन्य निजि कम्पनीले नाफा कमाई रहेको बेला निगममा मात्र संधै घाटा र जोखिम हुने गरेको

सरकारले इजरायलका लागि राजदूत थापालाई फिर्ता बोलायो, शाक्यको नाम सिफारिस
काठमाडौं , २९ कात्तिक। सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएको छ । राप्रपाका नेता समेत रहेका थापालाई प्रचण्ड सरकारले राजदूत बनाएको थियो । तर, कात्तिक २५ गते

प्राधिकरणका सञ्चालक समितिले ‘नोट अफ डिसेन्ट’ लेखपछि मन्त्री र सचिवले हकारे
काठमाडौं, २९ कार्तिक । सरकार आफैले अपदस्थ गरेको दिगम्बर झालाई सोही पदमा पुर्ननियुक्ती गरेको विवाद झेलिरहको बेला फेरी अर्को विडडण्ड मच्चिएको छ । त्या हो अध्यक्ष झाले प्राधिकरणको बजेट तथा बार्षिक






