
प्रहरी जवानमाथि खुकुरी प्रहार, बञ्चरो र खुर्पासहित तीनजना पक्राउ
काठमाडौं, कात्तिक ३० । पश्चिम दाङमा प्रहरी जवानमाथि खुकुरी प्रहार भएको छ । खुकरी प्रहारबाट इलाका प्रहरी कार्यालय खिलतपुरमा कार्यरत प्रहरी जवान चन्द्रप्रकाश वली सहित स्थानिय पुतली रोका र विशाल

दार्चुलामा नेकपाको भागवण्डा टुंगियो स् ५ स्थानीय तहमा पूर्वएमाले, ४ मा पूर्वमाओवादी
काठमाडौं, कात्तिक ३० । नेपाल कम्युनिस्ट पार्टीले दार्चुला जिल्लाका नौ ओटै स्थानीय तहमा नेतृत्वको भागवण्डा मिलाएको छ । ९ मध्ये ५ वटाको नेतृत्व तत्कालिन नेकपा एमाले र ४ वटाको नेतृत्व

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई नयाँ ‘पार्किङ–वे’ थपिँदै
काठमाडौं, कात्तिक ३० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई नयाँ ‘पार्किङ–वे’ थपिने भएको छ । विमानस्थलको उत्तरपूर्वतर्फ र दक्षिणपश्चिम क्षेत्रमा पाँच÷पाँचवटा विमान अट्ने गरी दुईवटा पार्किङ वे निर्माण भइरहेको छ । अबको

अझै ५५ स्थानीय तहले बजेट ल्याएनन्, सार्वजनिक खर्चका सम्बन्धमा छलफल गर्नै समस्या
काठमाडौं, कात्तिक ३० । ५५ वटा स्थानीय तहले अझै बजेट ल्याउन नसकेको खुलासा भएको छ । असार १० गतेभित्र बजेट ल्याइसक्नु पर्ने कानुनी व्यवस्था भए पनि आवश्यक समन्वयको अभावमा अझै

निर्मला हत्या प्रकरण: थप चार जनाको डीएनए रिपोर्ट पनि मिलेन
निर्मला पन्तको बलात्कारपछि भएको हत्याको अनुसन्धानका क्रममा डीएनए परीक्षणका लागि पठाइएका थप चार जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रहरीको विधिविज्ञान प्रयोगशालाले पठाएको रिपोर्टमा चारै जनाको डीएनए रिपोर्ट नेगेटिभ आएको

बङ्गबन्धु गोल्डकप प्रतियोगिता र चाडपर्वका कारण स्थगित ‘ए’ डिभिजन लिग फुटबल शनिबारदेखि शुरु
काठमाडौं, कात्तिक–३० गत असोज १३ गते शुरु भएको लिग बङ्गलादेशमा भएको बङ्गबन्धु गोल्डकप प्रतियोगिता र दशैँ, तिहार तथा छठका कारण स्थगित गरिएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता शनिबारदेखि

राष्ट्रिय गौरवका आयोजनामा स्थानीय तहले नै अनुगमन गर्नु पर्छ: नेता शर्मा
काठमाडौं, ३० कार्तिक । नेकपाका स्थायी समिति सदस्य जनार्दन शर्माले राष्ट्रिय गौरवका आयोजनामा स्थानीय तहले नै अनुगमन गर्नुपर्नेमा जोड दिनुभएको छ । मध्यपहाडी लोकमार्गको अनुगमनका क्रममा बागलुङ पुगेका शर्माले राष्ट्रिय

मन्त्रिपरिषद् बैठकः निर्णय झन् गुपचुप राख्न प्रधानमन्त्रीको आग्रह
काठमाडौं, कात्तिक ३० । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक नगर्न मन्त्रीहरुलाई पुनः सचेत गराएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । गत आइतबारको मन्त्रिपरिषद् बैठकका निर्णय गोप्य

निर्मला हत्या प्रकरणः शंकास्पद सबैको डिएनए जाँच गरिने
काठमाडौं, कात्तिक ३० । निर्मला पन्तको हत्या भएको साढे तीन महिना बितिसक्दा पनि कुनै तथ्य फेला नपरेपछि प्रहरीले हत्यारा पत्ता लगाउन शंकास्पद सबैको डिएनए जाँच गर्ने तयारी गरेको छ ।

फेरि चम्क्यो सन्दीपको भाग्य, लामिछाने फेरि दिल्ली डेयर डेभिल्समा !
काठमाडौं, कात्तिक ३० । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग को सन् २०१९ को संस्करण पनि दिल्ली डेयरडेभिल्सबाट खेल्ने भएका छन् । दिल्लीले यस सिजनका लागि

आईसीसी टी–२० महिला क्रिकेट : आएरल्याण्डलाई हराउँदै भारत सेमिफाइनलमा प्रवेश
काठमाडौं, कात्तिक ३० । आईसीसी टी–२० महिला क्रिकेटमा अपराजित यात्रा कायम राख्दै भारत सेमिफाइनलमा पुगेको छ । बिहीबार रातिको खेलमा आएरल्याण्डलाई ३८ रनले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

भारतीय सुरक्षा संयन्त्रको असहमतिले ईपीजी प्रतिवेदन बुझाउन ढिलाइ !
काठमाडौं, कात्तिक ३० । भारतको रक्षा मन्त्रालय र खुफिया संयन्त्रको असहमतिका कारण नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को संयुक्त प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ भएको भारतीय उच्च अधिकारीले जनाएका छन् ।






