
प्रधानसेनापति र संयुक्त राष्ट्रसंघका आवासीय संयोजकबीच शिष्टाचार भेटवार्ता
काठमाडौं, २९ काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापासँग संयुक्त राष्ट्रसंघका आवासीय संयोजक भेलेरिज जुलियण्डले शिष्टाचार भेटवार्ता गर्नु भएको छ । नेपाली सेनाको जङ्गी अड्डा भद्रकालीमा भएको भेटवार्ताका क्रममा प्रधानसेनापति थापा र

कामै गर्न नसकेको भन्दै गगन थापाले गरे प्रधानमन्त्री ओलीको चर्को आलोचना
काठमाडौँ, २९ कार्तिक । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी ओली आफैंले संविधानमाथि प्रश्न उठाउने काम गरिरहेको आरोप लगाएका छन् । नेता थापाले मन्त्रीपरिषदको निर्णय

कांग्रेसमा भेलाको श्रृङ्खला : युवा नेताहरु छुट्टै छलफलमा !
काठमाडौँ, २९ कार्तिक । पार्टीभित्र गुट उपगुट र तीव्र विवाद बढ्न थालेपछि कांग्रेसका युवा नेताहरु पनि भेलामा जुट्न थालेका छन् । सोमबार कांग्रेस नेतृ सुजाता कोइराला निवासमा पार्टी सभापति शेरबहादुर

अरुण तेस्रो आयोजना अघि बढ्यो : पहुँच मार्ग निर्माण गर्न ठेकेदार कम्पनीको पूर्वयोग्यताको सूचना आह्वान
काठमाडौँ, २९ कार्तिक । नेपाल विद्युत प्राधिकरणले संखुवासभामा रहेको माथिल्लो अरुण जलविद्युत आयोजनालाई उच्च प्राथमिकतामा राखी निर्माण प्रक्रिया अगाडि बढाएको छ । प्राधिकरणले आयोजनाको २४ किलोमिटर पहुँच मार्ग निर्माणका लागि

काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक, यस्ता छन् विषय वस्तु !
काठमाडौँ, २९ कार्तिक । काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक मंसिर १ गतेलाई बोलाएको छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरुलाई समेत अनिवार्य उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ

दाङमा पनि अब हावाबाट विद्युत् उत्पादन गरिने
काठमाडौँ, २९ कार्तिक । दाङमा स्वच्छ उर्जाको रुपमा मानिएको हावाबाट बिजुली निकालिने भएको छ । दाङ गढवा गाउँपालिकका–८ कोइलाबास र बङ्गलाचुली गाउँपालिकाका–२ पुरुङछेरामा हावाबाट विद्युत् निकालिने भएको हो । स्याटलाइटबाट

खराब आचरणका प्रहरीलाई कारवाही गर्छु : आइजीपी खनाल
काठमाडौँ, २९ कार्तिक । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनभित्र केही खराब आचरण भएका प्रहरीलाई तत्काल कारवाही गरिने बताएका छन् । काठमाडौँ, कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा अस्थायी प्रहरी बिटको

कलंकी–सोल्टीमोड सडकखण्ड एक घण्टा बन्द गरियो
काठमाडौँ, २९ कार्तिक । काठमाडौंको कलंकी–सोल्टीमोड सडकखण्ड बिहिबार एक घण्टा बन्द गराइएको छ । धुवाँधुलो, खाल्डाखुल्डीसहितको प्रदुषणले आक्रान्त भएपछि स्थानीयले सो सडक खण्ड करिब एक घण्टा बन्द गराएका हुन् ।
टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’ लाई परिमार्जन गरी नयाँ रूपमा
काठमाडौँ, २९ कार्तिक । नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’ लाई परिमार्जन गरी नयाँ रूपमा प्रस्तुत गरेको छ । नयाँ एपमार्फत नेपाल टेलिकमका जिएसएम, सिडिएमए, पिएसटिएन र एडीएसएललगायतका सेवाको
नेपाल राष्ट्र बैंकले माग्यो ११४ कर्मचारी (विज्ञापनसहित)
काठमाडौं, कात्तिक २९ । नेपाल राष्ट्र बैंकले विभिन्न ११४ पदमा कर्मचारीमाग गरेको छ । विज्ञापनअनुसार बैंकले सहायक निर्देशक (अधिकृत तृतीय) प्रशासनमा २१ जना, अधिकृत तृतिय चाटर्ड एकाउन्टेन्टमा १० जना सहायक

साढे तीन अर्ब लगानीमा लिफ्टसहितको धरहरा निर्माण सुरु
काठमाडौं, कात्तिक २९ । भूकम्पले भत्काएको धरहराको आडैमा ११ तले नयाँ धरहरा बन्ने भएको छ । धरहरा निर्माणका लागि खाल्डो खन्ने काम सुरु भएको हो । दुई वर्षभित्र धरहरा तयार
नवलपरासीमा बस दुर्घटना, १६ जना घाइते
काठमाडौं, कात्तिक २९ । पूर्व–पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको कावासोतीमा बिहीबार बिहान दाङबाट काठमाडौंका लागि छुटेको बस दुर्घटनामा परेको छ । बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । दाङबाट






