Jagaran News

जबरजस्तीकरणी गर्न खोज्नेलाई पक्राउ

काठमाडौ । जबरजस्तीकरण गर्न खोज्ने एकजना ब्यक्तीलाई प्रहरीले पक्राउ गरेको छ । सप्तरी जिल्लाको बोदे बर्साइन नगरपालिका–९ का ५५ वर्षीय सूर्यनारायण साहलाई ८ वर्षीया बालिकालाई जबरजस्तीकरण गर्न खोजेका कारण प्रहरीले

सामुदायिक वनमा पुरुषको शव भेटियो

काठमाडौ । झापा जिल्लाको मेचीनगर–९ मा मङ्गलबार एक पुरुषको बेवारिसे शव फेला परेको छ । प्रहरीले मागुरमाडी सामुदायिक वन उपभोक्ता समूहको एउटा खाल्डोमा शव भेटिएको जनाएको छ । उक्त सव

नाडेपको आइपिओ बाँडफाँट, कति आवेदकले कति कित्ताका दरले शेयर पाए ?

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आइपिओ आज बुधवबार वाँडफाँट भएको छ । गोलाप्रथाबाट भएको वाँडफाँटमा ४३ हजार दुइ सय आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् ।

मोटरसाइकलले ट्रकलाई ठक्कर दिँदा चालकको मृत्यु

काठमाडौ । सप्तरीको कञ्चनरुप नगरपालिका–९, रुपनगरमा गएराति ट्रकमा मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदैगरेको ना ३ ख ३३२५ नंको मालबाहक

नेपाल बैंकको एफपीओ नाबिकेमा के होला ? कसले गरेका छन् प्रत्याभूति ?

काठमाडौं । नेपाल बैंकले १०० रुपैया अंकित मुल्यमा १८० रुपैया प्रिमियम थप गरी प्रति कित्ता २८० मा एफपीओ निस्काशन गरिरहेको छ । नेपाल बैंकले ४ अर्ब ९५ करोड बराबरको १

नागबेली लघुवित्तको १०० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नागबेली लघुवित्त वित्तीय संस्थाको १०० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज (असार २० गते) अन्तिम दिन रहेको छ । लघुवित्तले हकप्रद खुला गर्नको शुक्रबार बुक क्लोज गर्ने भएको

कोलम्बियालाई हराउँदै इंग्ल्यान्ड क्वार्टरफाइनलमा

एजेन्सी । कोलम्बियालाई टाइब्रेकरमा ४–३ ले हराउँदै इंग्ल्यान्ड रसियामा जारी विश्व कप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । विश्व कप इतिहास मै इंग्ल्यान्ड पेनाल्टी सुट आउटमा विजयी भएको यो पहिलो पटक

स्विडेन स्विट्जरल्यान्डलाई १–० ले हराउँदै क्वार्टरफाइनलमा

एजेन्सी । रुस विश्वकप २०१८ को अन्तिम १६ को सातौं खेलमा स्विडेनले स्विट्जरल्यान्डलाई १–० ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । स्विडेनका लागि विङर एमिल फोर्सबर्गले निर्णायक गोल गर्न सफल

नाडेपको आइपीओ बुधबार बाँडफाँट हुने

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको आइपीओ बुधबार बिहान बाँडफाँट हुने भएको छ । आइपीओ बुधबार बिहान ९ः३० बजे बाँडफाँट हुने बिक्री प्रबन्धक नबिल इनभेष्टमेन्ट बैंकिङले जानकारी दियो । आइपीओमा

अपराध महाशाखा टेकुमा कार्यरत सईविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुमा कार्यरत प्रहरी नायब निरीक्षक कृष्णबहादुर गैरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । आयोगका सहायक प्रवक्ता मदन कोइरालाका अनुसार गैरले माध्यमिक शिक्षा परिषद, उत्तर

एक भित्र वर्षमा ६० वटा आयोजना सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिका  नम्वर २६ ले चालु आर्थिक वर्षमा ६० वटा आयोजना सम्पन्न गरेको छ । लैनचौरमा आज आयोजित ‘सार्वजनिक सुनुवाइ एवं ज्येष्ठ नागरिक सम्मान तथा भत्ता वितरण’ कार्यक्रममा

टीकापुर अस्पतालमा जन्मिएको अनौठो शिशुको मृत्यु

कैलाली । कैलालीको टीकापुर अस्पतालमा जन्मिएको एउटा अनौठो शिशुको मंगलवार बिहान मृत्यु भएको छ । शिशुको १ टाउको, २ मेरुदण्ड, ४ हात र ४ खुट्टा रहेका थिए । जानकी गाउँपालिका