
यू-१९ एसिया कप क्रिकेट: आज नेपालले अफगानिस्तानसँग खेल्ने
कठमाडौं, असोज १५ । बंगलादेशमा जारी अण्डर नाईन्टिन एसिया कप क्रिकेटमा आज नेपालले अफ्गानिस्तानसँग खेल्दैछ । यो खेल नेपाली समय अनुसार बिहान पौने नौ बजे सुरु हुनेछ । समूहको पहिलो

इन्डोनेसियामा शक्तिशाली भूकम्प र सुनामीः मृतकको संख्या ८ सय ३२ पुग्यो, १६ लाख मानिस प्रभावित
कठमाडौं, असोज १५ । इन्डोनेसियामा गएको शक्तिशाली भूकम्प र सुनामीमा परेर मर्नेको संख्या ८ सय ३२ पुगेको छ । भूकम्प र सुनामीमा परेर १६ लाख मानिस प्रभावित भएको रेडक्रसले जनाएको

निर्मला हत्या प्रकरण: प्रधानमन्त्री भन्छन्, ‘अपराधी पत्ता लाग्न १२ वर्ष पनि लाग्न सक्छ’
कठमाडौं, असोज १५ । निर्मला पन्तको हत्या प्रकरणमा संलग्नलाई दुई महिनासम्म पक्राउ गर्न नसकेपछि चौतर्फी आलोचना खेपेका प्रधानमन्त्री केपी ओलीले दोषी पत्ता लगाउन १२ वर्ष पनि लाग्न सक्ने प्रतिक्रिया दिएका

गरिबको सूचीमै परेनन् गरिब, साहुभन्दा हलिया धनी !
काठमाडौं, असोज १५ । पूर्वभूमिसुधार सहायकमन्त्री जनकराज गिरी अति गरिबको सूचीमा छन् भने उनकै खेतबारी जोतेर गुजारा गर्ने राजित विक सूचीमै परेनन्। सुदूरपश्चिममा चरम गरिबी भोगिरहेका राजित हलिया समुदायका सदस्य

निर्मला हत्या प्रकरण छानबिन समितिका सदस्य केसी सवार गाडीमा आक्रमण
काठमाडौं, असोज १४ । सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सप–सचिव विरेन्द्रबहादुर केसी चढेको गाडीमा तोडफोड भएको छ । राजधानी गोदावरी सारेको विरोधमा आम हड्ताल घोषणा गरेका धनगढीबासीले बन्दको

काँग्रेसको ‘छाया सरकार’ बनाउने घोषणा अलपत्र ! आफ्नै निर्णय कार्यान्वयन गर्न समेत चुक्यो
काठमाडौं, असोज १४ । प्रमुख प्रतिपक्ष दल काँग्रेसको ‘छाया सरकार’ बनाउने घोषणा अलपत्र परेको छ । गत फागुन ३ गते तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बाम सरकार गठन

कार्यवहाक प्रधानमन्त्री पोखरेलको निर्देशन : ‘जघन्य अपराधिक गतिविधि नियन्त्रणमा सक्रिय बन्नुस्’
काठमाडौं, असोज १४ कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले बालिकामाथि बढ्दो हत्या, बलात्कारलगायतका जघन्य अपराधिक गतिविधि नियन्त्रणका लागि अझै सक्रिय भएर लागि पर्न सम्बन्धित सबैलाई निर्देशन दिएका छन् । कार्यवाहक

काठमाडौंमा विशेष सुरक्षा योजना लागू : १४ स्थानमा सादासहितका प्रहरी टोली परिचालन
काठमाडौं, असोज १४ । महानगरीय प्रहरी परिसर काठमाडौले दसैं, तिहारजस्ता चाडलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गरी दसैं, तिहारलगायतका

कसरी गर्ने अनलाइन प्रणालीबाट सेयर कारोबार ? हेर्नुहोस् भिडियो
जागरण न्युज काठमाडौं, असोज १४ । नेपाल स्टक एक्सचेञ्जले ल्याउन लागेको अनलाइन प्रणालीबाट सेयर कारोबार गर्नका लागि अहिले मोक ट्रेडिङ भैरहेको छ । नेप्सेले लगानीकर्तालाई अवास्तविक सेयर कारोबार गराई रहेको
वोमी माइक्रोफाइनान्सले २५ % लाभांश प्रस्ताव गर्दै बोलायो वार्षिक साधारण सभा
जागरण न्युज काठमाडौं, असोज १४ । वोमी माइक्रोफाइनान्सको सातौ वार्षिक साधारण सभा कात्तिक १७ गते हुने भएको छ । सभामा वोमीले २५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्दैछ ।

नेकपामा विवाद, योगेश भट्टराई र विष्णु रिमालबीच ट्वीटरमा यस्तो कटाक्ष
काठमाडौं, असोज १४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको विवाद र असन्तुष्टि सामाजिक सञ्जालमार्फत छताछुल्ल हुन थालेको छ । प्रधानमन्त्री केपी ओली संयुक्त राष्ट्र संघको महासभामा भाग लिन जानुअघि

धनगढीमा आज पनि आमहडताल जारी, मुख्यमन्त्री विरुद्ध प्रदर्शन
कठमाडौं, असोज १४ । सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीबाट गोदावरी सारिएको विरोधमा आज पनि धनगढीमा आम हडताल जारी छ । विहानै बजार तथा यातायात सञ्चालनमा आएको भएपनि १० बजे बन्दकर्ताहरुले बजार











