साउदीमा फौरी आइएमई उमङ्ग स्किम सार्वजनिक
काठमाडौं । आइएमईले साउदी स्थित फौरीबाट नेपाल पैसा पठाउँदा विभिन्न आकर्षक पुरस्कारहरू प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । साउदीबाट नेपाल आइएमई गर्ने सम्पूर्ण सेवाग्राहीहरू सहभागी हुन सक्ने यो योजना
एनसीसी बैंकले पायो ५० प्रतिशत हकप्रद बेच्ने अनुमति
काठमाडौं । नेपाल क्रेडिड एण्ड कर्मस बैंकले धितोपत्र बोर्डसंग ५० प्रतिशत हकप्रद निश्कासनको लागि अनुमति मागेकोमा लामो समय पछि आज २२ गते शुक्रबार बोर्डबाट हकप्रद जारी गर्न स्वीकृती पाएको छ
खानेपानी डिभिजन कार्यालयका इन्जिनियर एक लाख ३० हजार घुससहित पक्राउ
बनेपा । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलका इन्जिनियर शेखरनाथ खनाललाई एक लाख ३० हजार नगद घुससहित रंगेहा पक्राउ परेका छन् । शुक्रवार दिउँसो धुलिखेलबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको
मेरो वर्ष अभियान : थप तीन सहित आठ वटा प्रतिबद्धता
काठमाडौं । नसर्ने रोग तथा खतरनाक रोगहरुको भयाभहरुपमा फैलि रहेको अवस्थामा रोगहरुलाई नियन्त्रण गर्न सरकारले सबै नागरीकलाई सचेत गराउनका लागि मेरो वर्ष अभियान थप गर्दै निरन्तरता दिदैँ आएको छ ।
निषेधाज्ञा तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले माइतीघर मण्डलासहित सार्वजनिक स्थानमा प्रदर्शनमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न सरकालाई अन्तरिम आदेश दिएको छ । स्थानीय प्रशासनले विरोध प्रदर्शन गर्ने ठाउँ तोक्दै माइतीघर मण्डला लगायतका
राखियो प्रदेश ४ को नाम ‘गण्डकी’
पोखरा । शुक्रबार प्रदेशसभाले दुई तिहाई बहुमतका आधारमा प्रदेशको नाम गण्डकी राख्ने प्रस्ताव पास गरेको छ ।अब प्रदेश ४ को नाम गण्डकी प्रदेश रहेको छ । प्रस्तावको पक्षमा ५४ मत परेको
नेपालगञ्ज उप-महानगरको बजेट २ अर्ब ४३ करोड
नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ को लागि २ अर्ब ४३ करोड २ लाख ६३ हजार ३६ रुपयाँको बजेट प्रस्तावित गरेको छ । तेस्रो नगर सभामा उपमहानगरपालिकाले नीति तथा
मुस्ताङमा मजदुर चढेको ट्रिपर दुर्घटना, १५ जनाको मृत्यु, घाइतेहरुको अवस्था गम्भीर
मुस्ताङ । मुस्ताङको स्याङ्बोचेमा सडक निर्माण गर्ने मजदुर चढेको ट्रिपर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । मजदुर चढेको चढेको बा २ क २२१९ नम्बरको ट्रिपर दुर्घटना भएको प्रहरीले
अनसनरत डा. केसीको जीवन रक्षाको माग गर्दै कांग्रेसद्वारा संसद बैठक अवरुद्ध
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै संसद बैठक अवरुद्ध गरेको छ । शुक्रबार लगातार पहिलो र दोस्रो पटक कांग्रेसले बैठक अवरुद्ध गरेको
सरकारको निर्णयले सरकारको वैधानिकतामा नै प्रश्न चिन्ह खडा
काठमाडौ । सरकारले ७ वटै प्रदेश प्रमुखले राजीनामा नदिए फिर्ता बोलाउने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्व सरकारको कार्यकालमा २०७४ भदौ १४ यता भएका राजनीतिक नियुक्ति बदर गर्ने प्रधानमन्त्री
संगठनहरुसंग भएको सहमति तोड्दै एलएलबी भर्नामा पुनः कोटा प्रणाली
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको कानून संकाय अन्तर्गत स्नातक प्रथम वर्षमा (एलएलबी) भर्नाका लागि पुनः कोटा प्रणाली लागू गरिने भएको छ । यसअघि स्नातक प्रथम वर्षमा भर्ना हुनका लागि कोटा प्रणाली
साउदीमा करेन्ट लागेर रोल्पाका एक जना यूवकको मृत्यु
रोल्पा । स्वेदशमा रोजगारीका सम्भावना नभएपछि विदेश गएका रोल्पाका एक जना यूवकको मृत्यू भएको छ । साउदीको एक कम्पनीमा काम गर्दागर्दै विद्युतीय करेन्टमा परेर उनको ज्यान गएकोे पारिवारिक स्रोतले जनाएको













