
पप्पु कन्स्ट्रक्सन कालोसुचीमा प¥यो
काठमाडौं, ३ मंसिर । नहर निर्माण कार्य समयमा गर्न नसकेका कारण ठेक्का तोडेको सिक्टा सिँचाइ आयोजना कार्यालयले कोस्टाल पप्पु कन्स्ट्रक्सन कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । कालोसूचीमा राख्ने निर्णय

अनुदान रकम फिर्ता गर्न नक्कली पीडितलाई प्राधिकरणको निर्देशन
काठमाडौं, मंसिर ३ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले झुटो विवरण बुझाएर भूकम्पपीडित अनुदान लिनेलाई आगामी पुस १५ गतेभित्र सम्बन्धित कार्यालयमा उक्त रकम फिर्ता गर्न निर्देशन दिएको छ । झुटो विवरण पेश

चिनीमा कालोबजारी गर्ने सांसदलाई ५ हजार जरिवाना
काठमाडौं, ३ मंसिर । सरकारले तोकेभन्दा बढी मुल्य लिने प्रदेश ३ का सांसद राजेश शाक्यलाई ५ हजार रुपैयाँ जरिवाना तिराईएको छ । सांसदको सार्वजनिक लेखा समितिले चिनीको मुल्य प्रतिकेजी ६३

आज हरि बोधिनी एकादशी–तुलसी विवाह
काठमाडौं, ३ मंसिर । आज हरिबोधिनी एकादशी । भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै छ । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा

सरकारको खर्चः १० वर्षमा गाडीमै ५४ अर्ब खर्च
काठमाडौं, ३ मंसिर । सरकारी बजेटको ठूलो हिस्सा गाडी खरिदमा सकिने गरेको छ। पछिल्लो १० वर्षमा सरकारले साढे ५४ अर्ब रूपैयाँ गाडी किन्नमा खर्चिएको छ। २०६५ सालपछि बढीमा ६०—६५ करोडमा वार्षिक

यातायात विभागको मनोमानीः ट्रायल सेन्टर १० बर्षमा भाडामा !
काठमाडौं, ३ मंसिर । सवारी दर्ता तथा सवारी चालक अनुमतिपत्र लाईसेन्स दिने काम कानुनअनुसार प्रदेश सरकारको हो । तर, यातायात व्यवस्था विभागले उपत्यकाका केही कार्यलयको ट्रायल सेन्टर १० बर्षका लागि

सरकारसँगै छैन वाइड बडी किनेको प्रमाण, पर्यटनमन्त्री भन्छन्– मसँग कागज छैन
काठमाडौं, ३ मंसिर । नेपाल एयरलाइन्सको पहिलो वाइड बडी विमान आएको ५ महिना भयो। दोस्रो– ४ महिना। पर्यटनमन्त्री स्वयं अझै दोधारमा छन्– यी किनिएका हुन् कि भाडामा १ प्रमाण मागेर

अफगानिस्तानमा कमाण्डर सहित आठ लडाकू मारिए
अफगानिस्तानको सरकारी सुरक्षा फौजको आक्रमणमा परी एक जना कमाण्डर सहित आठ लडाकू मारिएका छन् । उत्तरी फार्याब प्रान्तमा भएको सुरक्षा कारबाहीमा तालिबान लडाकू समूहका एक जना स्थानीय कमाण्डर पनि मारिएको

अमेरिका र चीनबीच आरोप प्रत्यारोप
एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन को शनिबारको सम्मेलनमा संयुक्त राज्य अमेरिका र चीनबीच व्यापार, लगानी र क्षेत्रीय सुरक्षाबारे परस्पर विरोधी प्रतिक्रियाले सम्मेलनका अन्य एजेन्डालाई छायाँमा पारिदिएको विश्लेषकहरूले बताएका छन् । सम्मेलनका

१६ औं हस्तकला व्यापार मेला सम्पन्न, ८ करोड ७५ लाख भन्दाबढि आर्थिक कारोबार
काठमाडौं, २ मंसिर । नेपाल हस्तकला महासंघको १६ औं हस्तकला व्यापार मेला तथा १४ औं हस्तकला प्रतियोगिता सम्पन्न भएको छ । मेलाको अवधिमा स्टलमा भएको प्रत्यक्ष विक्री र अर्डर समेत

सडकमै यात्रुवाहक बस पल्टदा १८ जना घाइते, ३ को अवस्था गम्भीर
काठमाडौं, २ मंसिर । भालुबाङबाट लमही आउँदै गरेको बस लमही नगरपालिका वडा नम्बर–३ टिकुलीगढमा दुर्घटना हुँदा १८ जना घाइते भएका छन्। जसमध्ये तीन जना गम्भीर घाइते भएको वडा प्रहरी कार्यालय

स्मारक ए डिभिजन लिग: थ्रीस्टारको शानदार जित
काठमाडौं, २ मंसिर । थ्रीस्टार क्लबले शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आइतबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई ५-१ गोलले हराएको छ। पहिलो हाफमा १-० गोलले अगाडि रहेको थ्रीस्टारले अन्तिम






